INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिलो त्रैमासिक परीक्षा सकियो, सूर्योदयका विद्यार्थीले पाएनन् पाठ्यपुस्तक

सूर्योदय नगरपालिकाले ०७८ चैत १५ गते तामझामका साथ स्थानीय पाठ्यपुस्तक ‘हाम्रो सूर्योदय’ लोकार्पण गर्यो । नगरले कक्षा एक देखि आठसम्मको…

बालविकास केन्द्रका शिक्षिकाहरू तलब सुविधा पाउनबाट वञ्चित

बालमैत्री माध्यमद्धारा पठनपाठन गराउन सरकारले एक विद्यालय एक बालविकास केन्द्र सञ्चालनमा ल्याएको भए पनि भिमदत्त नगरपालिका क्षेत्रमा सञ्चालित बालविकास केन्द्रका…

भूकम्पका कारण ३२ विद्यालयमा क्षति, पठनपाठन प्रभावित

  जिल्लामा ०८० असोज १६ गते आएको भूकम्पका कारण विद्यालय भवनहरुमा क्षति पुगेपछि जिल्लाका अधिकांश विद्यालयको पठनपाठन प्रभावित भएको छ…

पाँचदिन देखि बालिका सम्पर्क विहीन भएपछि खोजविनका लागि प्रहरीमा उजुरी दर्ता

खार्पुनाथ गाउँपालिका–२ थाली घर भइ नाम्खा गाउँपालिका–४ स्थित माहाबौद्ध माध्यामिक विद्यालय याल्बाङमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया सुजाता रावल…

भानु नगरपालिकाले लागु गर्‍याे स्थानीय पाठ्यक्रम

भानु नगरपालिकाले आधारभूत तह कक्षा एक देखि आठ सम्मका लागि स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ लागु गरेको छ । नगरपालिकाले चालू…

बालकको मृत्यु शंकास्पद भन्दै आफन्तद्वारा कारबाहीको माग

वीरेन्द्रनगर नगरपालिका– ६ को मुख्य बजार क्षेत्रमा रहेको उषा बालवाटिका माध्यमिक विद्यालयको होस्टेलमा आठ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत भेटिएपछि…

विद्यालय शिक्षा विधेयकको विरोधमा राहत शिक्षक नौ दिनदेखि आन्दोलनमा

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै सामुदायिक विद्यालयका राहत शिक्षक ०८० असोज २ गतेदेखि विभिन्न…

आर्थिक अभावका कारण बीचमै पढाइ छोड्छन् बालबालिका

पञ्चेश्वर गाउँपालिका–१ पालडीकी ममता सार्की कक्षा चार उत्तीर्ण भएपछि विद्यालय भर्ना हुनु भएन् । उहाँसँगैका साथीहरू नियमित विद्यालय जान्छन् ।…

अस्पताल र गाउँपालिका भवन निर्माण नहुँदा सेवाग्राही समस्यामा

नेपाल सरकारले नागरिकलाई गुणस्तरीय सेवा घरदैलोबाट प्रदान गर्ने भने तापनि उत्तरगया गाउँपालिकामा आवश्यक भौतिक संरचनाको अभावले सेवा प्रवाह हुन सकेको…

दिवाखाजाको लागि आउने बजेट शिक्षकलाई तलब : बालबालिकाहरु दिवाखाजाबाट वञ्चित

सर्केगाड गाउँपालिका–१ स्थित देवल आधारभूत विद्यालयले बालबालिकाले पाउने दिवाखाजा लागि आउने बजेट शिक्षकलाई तलब दिएको छ ।  विद्यालयमा दैनिक २०…

बागमती प्रदेशः आन्दोलित शिक्षकहरूका कारण सामुदायिक विद्यालय बन्द हुँदा बालबालिकाको पठनपाठन प्रभावित

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामाथि नेपाल शिक्षक महासङ्घले पेश गरेको सुझावलाई समावेश नगरिकन सरकारले विद्यालय…

बालबालिकाको पठनपाठनको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई लिएर नेपाल शिक्षक महासङ्घले…

आन्दोलनको वैकल्पिक माध्यम प्रयोग गरी पठनपाठन नियमित गर्न अनुरोध

आन्दोलनका वैकल्पिक माध्यम प्रयोग गरी विद्यार्थीको पठनपाठनलाई नियमित गर्न शिक्षक महासंघलाई कर्णाली प्रदेश स्थित अधिकारकर्मी संघ संस्थाहरुले अनुरोध गरेका छन्…

नगरपालिकामा विद्यालय उमेरका बालबालिकाहरू शिक्षाको अधिकारबाट वञ्चित

रामेछापको जिल्ला सदरमुकाम रहेको मन्थली नगरपालिकामा विद्यालय उमेरका बालबालिकाहरू शिक्षाको अधिकारबाट वञ्चित भएका छन् । मन्थली नगरपालिकालाई बालमैत्री शासन सञ्चालन…

पाँच वर्षदेखि बालबालिकाहरु चिसो भुइँमा बसेर पठनपाठन गर्न बाध्य

सर्केगाड गाउँपालिका–१ स्थित छत्रपाल बाल विकास केन्द्र तुम्चका बालबालिकाहरु पाँच वर्षदेखि चिसो भुइँमा पठनपाठन गर्न बाध्य भएका छन् । केन्द्रमा…

अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन गर्ने स्थानीय तह घोषणा

कुशे गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन गर्ने  स्थानीय तहकाे रुपमा ०८० भदौ २२ गते…

अधिकांश स्थानीय तहमा स्थानीय पाठ्यक्रम लागु हुन सकेन

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप-२०७६ ले निर्देशन गरे अनुसार स्थानीय पाठ्यक्रम निर्माण गर्न नसक्दा जिल्लाका अधिकांश स्थानीय तहले स्थानीय पाठ्यक्रम…

पुल निर्माण हुन नसक्दा स्थानीयलाई सास्ती

फिक्कल गाउँपालिका-६, रत्नावतीमा पर्ने सोखु खोलामा समयमा पुल निर्माण हुन नसक्दा स्थानीयलाई सास्ती खेप्नु परेको छ । खोलामा वर्षौँदेखी पुल…

बाढीले विद्यालय भवनमा क्षति पुर्‍याएपछि पठनपाठन प्रभावित (फोटो फिचर)

हेलम्बु गाउँपालिका-४ स्थित श्री सरस्वती माध्यामिक विद्यालयकाे भवनमा अविरल वर्षातका कारण मेलम्ची खोलामा आएको बाढीले क्षति पुर्‍याएपछि पठनपाठन प्रभावित भएको…

बाढीले प्रभावित पारेको विद्यालयमा खानेपानी र शौचालयको अभाव

हेलम्बु गाउँपालिका-४ स्थित श्री सरस्वती माध्यामिक विद्यालयमा बाढीले प्रभावित पारेको कारण मेलम्ची नदिले विद्यालयको विभिन्न भौतिक संरचना बगाएर लगेपछि खानेपानी,…