INSEC Online

📅 २०८३ जेष्ठ २१

मैदानेका बालबालिकालाई पढ्न जान तीन घण्टा जङ्गलको यात्रा

लिखु तामाकोसी गाउँपालिका-२, सैपु मैदानेकी निशा मगर अहिले कक्षा ११ मा पढ्नु हुन्छ । उहाँले पढ्ने विद्यालय नजिक छैन ।…

भूकम्पले भवन भत्केपछि विद्यार्थीको पठनपाठन चौरमा

तातोपानी गाउँपालिका – ७ ताम्तीको जनजागृति माध्यमिक विद्यालयकाे भवनमा भूकम्पले भत्केपछि बस्ने कक्षा कोठा नहुँदा विद्यार्थी खुला चौरमा पढ्न बाध्य…

अपाङ्गता भएकै कारण विद्यालयमा पढ्नबाट वञ्चित

चौतारा सागाचोकगढी नगरपालिका-७, सानुसिरुवारीकी २५ वर्षीया बिन्दा श्रेष्ठ अपाङ्गता भएकै कारण विद्यालयमा पढ्नबाट वञ्चित हुनुभएको छ । अपाङ्गता भएपछि विद्यालय…

कुटपिट घटनाका विरुद्ध धर्ना, घेराउ र प्रदर्शन गर्दै विद्यार्थी आन्दोलन जारी

राजविराज नगरपालिका–१६ बोरियास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थी १६ वर्षीय विकास कुमार मण्डल र रोशनकुमार साहमाथि…

१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका

धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र…

भूकम्पको त्रास : खुल्ला चौरमा पठनपाठन

जिल्लामा अझै भूकम्पको त्रास रहेको छ । भूकम्पले विद्यालयकाे भवनमा क्षति गरेपछि अहिले विद्यार्थीहरु त्रिपालमुनि र खुल्ला चौरमा बसेर पठनपाठन…

दिपनगर आधारभूत विद्यालयमा दरबन्दी अनुसारका शिक्षक नहुँदा पठनपाठनमा समस्या

शुक्लाफाँटा नगरपालिका–११ स्थित दिपनगर आधारभूत विद्यालयमा दरबन्दी अनुसार विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभाकारी हुन नसकेको अभिभावक, शिक्षक र विद्यार्थीहरुले गुनासो…

शिक्षकले पारिश्रमिक नपाएपछि पठनपाठन बन्द, विद्यार्थीहरु मर्कामा

छिपहरमाई गाउँपालिका स्थित दुई ओटा माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरूले विगत ६ र आठ महिनादेखि पारिश्रमिक…

आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि मृत्यु हुनुभएका रावतको परिवारको बिचल्ली

खप्तड छेडेदह गाउँपालिका–३ ठेगगाँउकी नरा रावतका क्यान्सर रोगबाट पीडित पति उदे राउतको आर्थिक अभावका कारण मृत्यु भएपछि हाल रावत परिवारको…

पठनपाठन सुचारुको माग गर्दै विद्यार्थीहरूद्वारा तालाबन्दी

छिपहरमाई गाउँपालिका–१ स्थित श्री महादेव माध्यमिक विद्यालयमा पठनपाठन सुचारुको माग गर्दै ०८० मङ्सिर ७ गते विद्यार्थीहरूले विद्यालयमा तालाबन्दी गरेका छन्…

भूकम्पले विद्यालय भवनमा क्षति गरेपछि विद्यार्थीहरु पाल भित्र बसेर पढ्दै

सल्यानको दार्मा गाउँपालिकामा रहेका विद्यालयहरुले  पाल भित्रबाट विद्यार्थीहरुकाे पठनपाठन सुरु गरेका छन् । भूकम्पले विद्यालयका भवन बस्न नमिल्ने गरेर चर्किएपछि…

विद्यालय टाढा भएकाले पढ्नबाट वञ्चित छन् लिदिका बालबालिकाहरू

जुगल गाउँपालिका-२, लिदिका बालबालिकाहरू विद्यालय टाढा भएका कारणले विद्यालय पढ्नबाट वञ्चित भएका छन् । लामा र तामाङजातीको बसोवास रहेको र…

राजनीतिक कार्यक्रम हुँदा विद्यार्थीहरू पढ्न पाउने अधिकारबाट वञ्चित

पोखरिया नगरपालिकाको–४ पोखरिया स्थित श्री जिल्ला उच्चांगल रामदेव कलवार माध्यमिक विद्यालय पोखरियामा ०८० मङ्सिर ५ गते मंगलबार बिदा दिएर राजनीतिक…

विद्यालय पढ्न दैनिक चार घण्टाभन्दा बढी पैदल यात्रा, बालबालिकालाई सास्ती

नेपालको संविधान २०७२ ले शिक्षाको अधिकारलाई मौलिक अधिकारको रूपमा व्यवस्था गरेको छ । संविधानको धारा ३१ मा प्रत्येक बालबालिकालाई शिक्षामा…

भूकम्पबाट क्षति भएका विद्यालय पुनः निर्माण हुन नसक्दा बालबालिकाहरूको पठनपाठनमा समस्या

नेपालमा ०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएका विद्यालय भवन समयमै पुनः निर्माण हुन नसक्दा बागमती प्रदेशका…

सरकारसँग बालबालिकाका गुनासै गुनासा

सरकारसँग बालबालिकाका गुनासै गुनासा छन । बालबालिकाले कक्षाकोठा अभावदेखि समयमा पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् । शिक्षा पत्रकार समूहले गरेको…

पुल नहुँदा बालबालिका विद्यालय जानबाट वञ्चित

बनगाड कुपिण्डे नगरपालिका–२ कुनिकका बालबालिकाहरु भेरी नदि वारपार गर्ने पुल नहुँदा विद्यालय जानबाट वञ्चित भएका छन् । गाउँमा बिद्यालय नभएको…

अपाङ्ग भएका कारण विद्यालयमा पढ्नबाट वञ्चित

चौतारा सागाचोकगढी नगरपालिका-७ का २३ वर्षीय सरोज श्रेष्ठ अपाङ्ग भएकै कारण विद्यालयमा पढ्नबाट वञ्चित भएका छन् । पाँच वर्षअधि कक्षा…

भूकम्पले चर्किएको जीर्ण भवनमा विद्यार्थीहरु पठनपाठन गर्न बाध्य

सर्केगाड गाउँपालिका–१ स्थित देवल आधारभूत विद्यालय तुम्चका विद्यार्थी भूकम्पले एक वर्षदेखि चर्किएको विद्यालय भवनमा पठनपाठन गर्न बाध्य भएका छन् ।…

शान्ति आधारभूत विद्यालयमा पठनपाठनमा समस्या

भिमदत्त नगरपालिका–१४ बनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा दरबन्दी अनुसार विषयगत शिक्षक नहुँदा र भवन अभावका कारण  पठनपाठन प्रभाकारी हुन नसकेको अभिभावक,…