INSEC Online

📅 २०८३ जेष्ठ २१

अनाथ, बेसाहारा र सहिद परिवारलाई निःशुल्क उपचार

जिल्ला अस्पताल व्यवस्थापन समिति, दार्चुलाले अनाथ, बेसहारा, जनआन्दोलन, जनयुद्धलगायत सरकारबाट घोषित सहिद तथा विद्यार्थीहरूका लागि निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउने…

बलपूर्वक बेपत्ता पारिएका परिवारको समस्या सम्बोधन गर्न प्रतिवद्ध छु : मन्त्री साउद

बलपूर्वक बेपत्ता पारिएका परिवारको समस्या सम्बोधन गर्न प्रदेश सरकारले कानुन अनुसार नीति तथा कार्यक्रम बनाएर कार्यान्वयन गर्ने सुदूरपश्चिम प्रदेश सामाजिक…

अयोग्य लडाकुलाई दुई लाख बाँड्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले विस्तृत शान्ति सम्झौतापश्चात् अनमिनको प्रमाणीकरणमा अयोग्य भएका लडाकुलाई दुई लाखका दरले रकम बाँड्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न…

सङ्क्रमणकालीन न्यायका लागि गठित आयोगहरूलाई उच्चस्तरीय राजनीतिक आयोगको रूपमा पुनर्गठन गर्नुपर्छः इन्सेक

बेपत्ता पारिएका व्यक्तिहरूका परिवारहरूले बारम्बार उठाएको सत्य, परिपूरण र न्यायका सवालहरू माग गर्दै इन्सेक बागमती प्रदेश कार्यालयले बागमती प्रदेशका आन्तरिक…

बेपत्ता आयोगले वितरण गरेको परिचयपत्रप्रति इलामका द्वन्द्व पीडितको असन्तुष्टि

शसस्त्र द्वन्द्वका समयमा बेपत्ता भएका व्यक्तिका परिवारलाई बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले वितरण थालेको परिचयपत्रप्रति इलामका पीडित परिवारले असन्तुष्टि जनाएका…

आफ्ना मुद्दा स्थानीय सरकारले उपेक्षा गरेको द्वन्द्वपीडितको गुनासो

स्थानीय सरकारले आफ्ना सवाल सम्बोधन गर्न कुनै नीति तथा कार्यक्रम नल्याएको ओखलढुङ्गाका द्वन्द्वपीडितले गुनासो गरेका छन् । शसस्त्र द्वन्द्व विधिवत्…

सशस्त्र द्वन्दमा बेपत्ता पारिएकाको नामावली आयोगद्धारा सार्वजनिक

०५२ फागुन १ गतेदेखि २०६३ मङ्सिर ५ गतेसम्मको सशस्त्र द्न्द्वको समयअविधमा वेपत्ता पारिएका २ हजार ५ सय ६ जनाको नामवाली…

सङ्क्रमणकालीन न्यायका लागि सरकारी तयारीप्रति द्वन्द्व पीडित साझा चौतारीको आपत्ति

सङ्क्रमणकालीन न्यायका लागि सिफारिस गरिएको सरकारको तयारीप्रति द्वन्द्व पीडित साझा चौतारीले आपत्ति जनाएका छन् । साझा चौतारीले भदौ ५ गते…

आयोगद्वारा परिपुरण मापदण्डसम्बन्धी सुझाव सङ्कलन

सत्य निरूपण तथा मेलमिलाप आयोगले प्रदेश न ३ का सरोकारवालासँग परिपुरण मापदण्डसम्बन्धी सुझाव सङ्कलन चैत ८ गते ललितपुरमा सम्पन्न गरेको…

बेपत्ता आयोगका तीन वर्ष: दुई व्यक्ति मात्रै पत्ता लागे

बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगले तीन वर्षको अवधिमा दुई जना व्यक्तिलाई मात्र पत्ता लगाएको छ । २०७१ सालमा…

द्वन्द्व पीडितबिचको मापदण्ड अलगअलग गर्न पीडितको आग्रह

क्षेत्रीय मुकाम खडा गरेर काम गर्दै आएको सत्य निरूपण तथा मेलमिलाप आयोगलाई इलामका द्वन्द्व पीडितहरू पीडितहरूको अवस्था र घटना बुझेर…

बेपत्ता पारिएकाहरूको अवस्था सार्वजनिक गर्न माग

बलपूर्वक बेपत्ता पारिएकाहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवस अगष्ट ३० का अवसरमा भदौ १४ गते काठमाडौँको बानेश्वरमा दिप प्रज्वलन गरी बेपत्ता…

बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न माग

सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिका परिवारले बेपत्ताको अवस्था सार्वजनिक गर्न माग गरेका छन् । उनीहरूले कि सरकारले बेपत्ता पारिएका…

३४ औँ बेपत्ता विरूद्धको अन्तर्राष्ट्रिय दिवसमा विविध कार्यक्रम

३४ औँ बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा भदौ १४ गते कास्कीमा विविध कार्यक्रम सम्पन्न गरिएको छ ।…

बेपत्ता बनाइएका व्यक्तिको सम्झनामा वृक्षरोपण

बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा जाजरकोटमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । सदरमुकाम खलङ्गाको ठाँटी बजारमा जम्मा…

बेपत्ता पारिएका व्यक्तिको सङ्ख्या नै पत्तो छैन !

चितवनमा द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिको सङ्ख्या कति होला ? यसको सहि तथ्याङ्क न राज्य सँग छ न गैरराज्य पक्षसँग…

बेपत्ता आयोगको कार्यशैलीप्रति द्वन्द्व पीडित असन्तुष्ट

बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गुलरियामा भदौ १४ गते आयोजित कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिका परिवारले बेपत्ता पारिएका…

सत्य निरूपण तथा मेलमिलाप आयोगमा ३ सय २० ओटा थप उजुरी

सत्य निरूपण तथा मेलमिलाप आयोगले ०७४ असारदेखि साउन २४ गतेसम्म उजुरी दिन म्याद थपेपछि बर्दियाबाट ३ सय २० ओटा थप…

प्रदेश नम्बर ४ मा द्वन्द्वकालीन एक सय घटनामा प्रारम्भिक अनुसन्धान सम्पन्न

प्रदेश नम्बर ४ मा  सत्य निरूपण तथा मेलमिलाप आयोगको प्रादेशिक मुकामले द्वन्द्वका १ सय घटनामा प्रारम्भिक अनुसन्धान सम्पन्न गरेको जानकारी…

शान्ति तथा पुननिर्माणको कार्य उपलब्धिविहीन

दश वर्षे सशस्त्र द्वन्द्व र ०६२/६३ को जनआन्दोलनपछि मुलुकमा लोकतन्त्र स्थापना भएलगत्तै गठित शान्ति तथा पुननिर्माण मन्त्रालयको बजेटबाट गरिने क्रियाकलाप…