INSEC Online

📅 २०८३ असार ३१

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नु सबैको कर्तव्यः आयोग

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस २०२० को अवसरमा नेपालमा गत वर्षभन्दा यस वर्ष बढी…

देशका ७७ ओटै जिल्लाहरूमा मानव अधिकार अवस्था अनुगमन समिति गठन

विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा देशका ७७ ओटै जिल्लाहरूमा मानव अधिकारको अवस्था अनुगमन समिति गठन भएको…

कैदी बन्दी, विद्यार्थी तथा आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षण गरः आयोग

कोभिड–१९ को सङ्क्रमणको स्थितिमा कैदी बन्दी, विद्यार्थी तथा आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षण गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको…

स्वास्थ्यकर्मी तथा सर्वसाधारणलाई कुटपिट र दुर्व्यवहार  नगर : आयोग

स्वास्थ्यकर्मी तथा सर्वसाधारणलाई कुटपिट र दुर्व्यवहार नगर्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीको ध्यानाकर्षण गरेको छ । देशमा जारी रहेको…

अलपत्र परेका सीमान्तकृत तथा श्रमिक वर्गको मानव अधिकारको रक्षा गरः आयोग

अलपत्र परेका सीमान्तकृत तथा श्रमिक वर्गको मानव अधिकारको रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग आग्रह गरेको छ । विश्वव्यापी…

मानव अधिकार अनुगमन समितिको सदस्यमा इन्सेक प्रदेश ५ का संयोजक मनोनित

प्रदेश स्तरीय मानव अधिकार अनुगमन समितिमा  इन्सेक प्रदेश ५ का संयोजक भोला महत मनोनित भएका छन् । वैशाख ४ गते…

स्वास्थ्य सम्बन्धी हक सुनिश्चित गर्न आयोगको आग्रह

विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ बाट उत्पन्न वर्तमान परिस्थितिमा व्यक्तिहरूको स्वास्थ्योपचारको उपलब्धताका सम्बन्धमा राष्ट्रिय मानव आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।…

नागरिकको मानव अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

विदेशमा रोजगारी, गाँस र बासको समस्या भई घर फर्केका नेपालीहरूको आवश्यक स्वास्थ्य परीक्षण गरी निश्चित मापदण्ड अनुरुप स्वदेशभित्रै बस्न पाउने…

जीवनको अधिकार रक्षा गर्ने कार्यमा सहयोग गर्न आग्रह

नागरिककाे जीवनको अधिकार रक्षा गर्ने कार्यमा सहयोग गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । नेपाली नागरिकको स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई दृष्टिगत गरी…

स्वास्थ्यप्रति संवेदनशील र सतर्क रहन आग्रह

नागरिकको स्वास्थ्यप्रति संवेदनशील र सतक बन्दै दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थित गर्न सरकारसँग राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ…

सरकारका निर्णयहरू प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न आयोगको अपिल

अत्यावश्यक वस्तु तथा सेवाको पहुँच र प्रभावकारी स्वास्थ्य परीक्षण सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण गरेको छ । विश्वमा…

मानव अधिकारको संरक्षण गरी पाउँ भन्दै आयोगमा उजुरीमा दर्ता

सलार्हीको बागमती नपा–२ बस्ने ३५ वर्षीया लक्ष्मी पौडेलले आफु र आफ्नो परिवारमाथि सुरक्षाको प्रत्याभूति गराउन माग गर्दै राष्ट्रिय मानव अधिकार…

सशस्त्र द्वन्दमा बेपत्ता पारिएकाको नामावली आयोगद्धारा सार्वजनिक

०५२ फागुन १ गतेदेखि २०६३ मङ्सिर ५ गतेसम्मको सशस्त्र द्न्द्वको समयअविधमा वेपत्ता पारिएका २ हजार ५ सय ६ जनाको नामवाली…

कोभिड–१९ विरुद्ध लड्न सचेतना आवश्यकः आयोग

विश्वमा महामारीको रुपमा फैलिँदै गएको कोभिड–१९ विरुद्ध लड्न सचेतनाको खाँचो रहेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । नेपाल सरकारले…

जलविद्युत आयोजनाले नियमानुसार पानी नछाड्दा जनजीवनमा असर परेको भन्दै इन्सेकद्वारा उजुरी

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले पाँचथर जिल्लामा सञ्चालित हेँवा खोला जलविद्युत आयोजनाले जनजीवनमा असर पार्ने कार्य गरेको भन्दै राष्ट्रिय मानव…

चीनमा रहेका नेपालीहरूको तत्काल उद्धार गर्न आयोगद्वारा सरकारलाई निर्देशन

छिमेकी राष्ट्र चीनको हुवेई प्रान्तमा रहेका करिब १ सय ८५ जना नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकहरूको तत्काल उद्धार गर्न…

अभिव्यक्ति स्वतन्त्रता पूर्ण उपभोग गर्न पाउने कानुन बनाउः आयोग

मानव अधिकार आयोगले विचार र अभिव्यक्ति स्वतन्त्रताको पूर्ण उपभोग गर्न पाउने कानून बनाउन सरकारलाई आग्रह गरेको छ । आयोगका सचिव…

मौलिक हक कार्यान्वयन सम्बन्धमा नेपाल सरकारलाई आयोगको सिफारिस

नेपालको संविधानमा व्यवस्था गरिएको मौलिक हकको कार्यान्वयनका लागि राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई २० बुँदे सिफारिस गरेको छ । मानव…

मानव अधिकार आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ । मङ्सिर २२ गते आयोगका अध्यक्ष…

अपाङ्गमैत्री वातावरण निर्माण गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ । गत वर्ष सातै प्रदेश तथा केन्द्रमा यस विषयमा…