INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार आयोगद्वारा उच्चस्तरीय अनुगमन टोली गठन

तत्कालीन सभामुख कृष्णबहादुर महरा र रोशनी शाहीबीच भएको भनिएको ‘यौन दुव्र्यवहार’ घटनाको अनुसन्धान सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले टोली गठन…

बलात्कारमा परेका महिलाको मानव अधिकारसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक

बलात्कारमा परेका महिलाको मानव अधिकार एवम् न्यायमा पहुँचमा नेपाल प्रहरीको जबाफदेहितासम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोगले असोज ६ गते…

लैङ्गिक न्याय र मानव अधिकारमा जोड

मानव अधिकारको संरक्षण र विकासका लागि लैङ्गिक न्याय र मानव अधिकारको संरक्षण हुनु पर्नेमा ललितपुरमा आयोजित एक कार्यक्रमका सहभागीहरूले जोड…

सङ्क्रमणकालीन न्यायका संयन्त्रहरुको गठन सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण

सङ्क्रमणकालीन न्यायलाई सम्बोधन गर्ने आयोगहरूलाई पूर्णता दिने विषयमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले भदौ…

ज्येष्ठ नागरिक विधेयक सुधारमा राष्ट्रिय मानव अधिकार आयोगको सुझाव

राष्ट्रिय मानव अधिकार आयोगले संसदमा विचाराधीन ज्येष्ठ नागरिक विधेयकमा सुधार गरिनु पर्ने विषयहरूमा सुझाव दिएको छ । सरोकारवालाहरूसंँगको छलफलबाट सङ्कलित…

नेपालमा करिब ३५ हजार व्यक्ति बेचबिखनमा र १५ लाख जोखिममा

राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा करिब ३५ हजार व्यक्ति बेचबिखनमा परेको र १५ लाख मानिस जोखिममा रहेको जनाएको छ ।…

सार्वजनिक सेवा प्रवाहमा उपभोक्ता मानव अधिकारको संरक्षणमा मानव अधिकार आयोगको जोड

राष्ट्रिय मानव अधिकार आयोगले गुणस्तरीय सेवा र वस्तुमाथिको पहुँचको सुनिश्चितता उपभोक्ता अधिकारको प्रथम मापदण्ड भएको जनाएको छ । ललितपुरस्थित आयोगको…

निर्मला पन्त घटनाको सिफारिस कार्यान्वयन गर्न सरकारलाई आयोगको ताकेता

बलात्कार पश्चात् हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस कार्यान्वयनको अवस्था…

आप्रवासी कामदारका हकसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी सुरू

राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षण विषयक अन्तर्राष्ट्रिय सम्मेलनको तयारी सुरू गरिएको छ । ०७६ साउन ५…

सकारात्मक विभेदको व्यवस्था उपयोगिमुलकः रामा आयोग

संविधानले लिङ्गको आधारमा विभेद नगर्ने एवम् महिलालाई गरिएको सकारात्मक विभेदको विशेष व्यवस्था उपयोगिमुलक बन्दै आएको एक प्रतिवेदनले देखाएको छ ।…

मानव अधिकार आयोग र इन्सेकको टोलीद्वारा बाढी प्रभावित गाउँको अवलोकन

सप्तरी जिल्लाको अधिकांश भू-भाग बाढीबाट प्रभावित भएपछि राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ कार्यालय र इन्सेक प्रदेश २ कार्यालय जनकपुरधामको…

सर्लाही घटनाका सम्बन्धमा मानव अधिकार आयोगको ध्यानाकर्षण

सर्लाहीमा भएको दोहोरो मुठभेडको क्रममा प्रहरीको गोलीबाट असार ५ गते नेत्रविक्रक चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज कुमार…

मानव अधिकारको अवस्था अनुगमन गर्न द्रूत अनुगमन तथा कार्य टोली गठन

राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घनका घटनाहरूको अनुगमन गर्न ‘द्रुत अनुगमन तथा कार्य टोली’ गठन गरेको छ । आयोगको…

सत्य तथ्य समाचार सम्प्रेषण गर्न मानव अधिकार आयोगको आग्रह

नेपाल सरकारले केही समय अगाडि सङ्घीय संसदमा दर्ता गराएको राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयकसँग…

गुठी समस्याको समाधान वार्ताबाट खोजः मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले गुठीसम्बन्धीे विधेयकका विषयमा देखिएको असन्तुष्टिको समाधान वार्ता र संवादमार्फत खोज्न सरकारसँग आग्रह गरेको छ । गुठीसम्बन्धी…

मानव अधिकार आयोग ऐनको संशोधन विधेयक सच्चिनेमा आशावादी छौँ: अध्यक्ष शर्मा

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले संसदमा दर्ता गरिएको राष्ट्रिय मानव अधिकार आयोग ऐनको संशोधन विधेयक सच्चिनेमा आशावादी रहेको…

नेपाललाई मानव अधिकारमा कमजोर भएको देश हुन दिइँदैनः प्रधानमन्त्री ओली

नेपाललाई मानव अधिकारमा कमजोर भएको देश हुन नदिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । ओलीले नेपाललाई विकास हुन नदिने…

भयरहित वातावरणमा बाँच्न पाउने अधिकारको संरक्षण गर्न मानव अधिकार आयोगको आग्रह

बम विष्फोट, आगजनी तथा तोडफोडका घटनाहरूबाट भएको जनधनको क्षतिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राजधानी…

मानव अधिकार आयोगद्वारा आयोजित विकास र मानव अधिकार विषयमा अन्तरक्रिया सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोगले ०७६ जेठ २ गते चौतारामा विकास र मानव अधिकार विषय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।…

मिडिया काउन्सिलसम्बन्धी विधेयकप्रति मानव अधिकार आयोगद्वारा सरोकार व्यक्त

गत वैशाख २७ गते संसदमा दर्ता गरिएको मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति राष्ट्रिय मानव अधिकार आयोगले…