INSEC Online

📅 २०८३ जेष्ठ २१

सूचनादाताको सुरक्षामा संवेदनशील हुन प्रहरी प्रशासनलाई सुझाव 

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका निर्देशक मुरारी खरेलले अपराधिक घटना वा सामाजिक विकृति रोक्न प्रहरीलाई सूचना दिने सूचनादाताको…

मानव अधिकार रक्षकको जोखिम कम गर्न अधिकारकर्मीबिचको एकतामा जोड

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका क्षेत्रीय निर्देशक मुरारी खरेलले मानवअधिकार रक्षकहरूको जोखिम कम गर्न अधिकारकर्मीबिचको एकतामा जोड दिएका…

मानव अधिकार राष्ट्रिय कार्ययोजना कडाइका साथ लागु गर्नुपर्नेमा जोड

नेपाल सरकारले ०७१ साउनदेखि लागु गरेको मानव अधिकार राष्ट्रिय कार्ययोजना कडाइका साथ लागु गर्नुपर्नेमा स्थानीय सरोकारवालाहरूले जोड दिएका छन् ।…

मानव अधिकार कार्ययोजनाको कार्यान्वयनको अवस्थाबारे अनुगमन

रामेछाप जिल्लामा चौथो मानव अधिकार कार्ययोजनाको कार्यान्वयनको अवस्थाको बारेमा असोज १७ गते राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ ।…

बाढी प्रभावितहरूको अवस्था अनुगमन गर्न आयोगको टोली मोरङमा

मोरङमा रहेका बाढी प्रभावितहरूको अवस्था तथा सीमा क्षेत्रको मानव अधिकाको विषयमा राष्ट्रिय मानव अधिकार आयोगको टोलीले असोज १३ गते अनुगमन…

बाढी प्रभावितहरूको अवस्था बुझ्न आयोगको टोली सप्तरीमा

बाढीपहिरोबाट प्रभावितहरूको मानव अधिकार अवस्था बारे जानकारी लिन राष्ट्रिय मानव अधिकार आयोगको टोलीले सप्तरीको तिलाठी, कोइलाडी र गोबरगाढा गाविसको निरीक्षण…

सम्मानित भएर बाँच्न नपाएको ज्येष्ठ नागरिकहरूको गुनासो

ज्येष्ठ नागरिकहरू इतिहासका धरोहर मानिएपनि सम्मानित भएर बाँच्न सक्ने अवस्था नरहेको एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन् । राष्ट्रिय मानव…

आयोगद्वारा धादिङ घटनाको स्थलगत अनुगमन सुरु

जिल्ला वन कार्यालयले धादिङस्थित रेडियो धादिङ १०६ मेघाहर्ज र महिला सुरक्षित गृहमा डोजर लगाएर भत्काएको घटनाको उजुरी परेपछि राष्ट्रिय मानव…

बुहारीलाई बेपत्ता बनाएको आरोपमा प्रहरीविरुद्ध उजुरी

इनरुवा फुलबडिया गाविस–९ की २० वर्षीया सिमरन मण्डललाई प्रहरीले नै बेपत्ता बनाएको भनी उनका ससुरा जियाउल हकले राष्ट्रिय मानव अधिकार…

आप्रवासी कामदारको विषयमा राज्यलाई जिम्मेवार बन्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले असोज ७ गते विराटनगरमा आयोजना गरेको आप्रवासी कामदारहरूको मानव अधिकार विषयक कार्यक्रमका सहभागीहरूले…

सङ्क्रमणकालीन न्यायको मस्यौदा विधेयकप्रति आयोग असहमत

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले सङ्क्रमणकालीन न्यायको मस्यौदा विधेयक कमजोर रहेको भन्दै उक्त विधेयकप्रति असहमति रहेको बताएका छन्…

प्रहरीले यातना दिएको भन्दै मानव अधिकार आयोगमा उजुरी

चौरजहारी नपा-२ का ३२ वर्षीय महेशकुमार आर्चायलाई प्रहरीले सामान्य विवादमा गिरफ्तार गरी यातना दिएको भन्दै पीडितका बुवा ५२ वर्षीय शरण…

औषधि अभाव सम्बन्धमा जनस्वास्थ्य कार्यालयद्वारा आयोगमा जवाफ पेश

जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका केही स्वास्थ्य संस्थामा औषधिको अभाव भएपनि स्वास्थ्य सेवा नै प्रभावित हुने गरी औषधि अभाव नभएको लिखित…

बेपत्ता नागरिकको अवस्था सार्वजनिक गरः आयोग

राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौता भएको १० वर्षहुनै लाग्दा समेत बेपत्ता व्यक्तिहरूको खोजविन गरी स्थिति सार्वजनिक नगरिनु दुःखद…

जीवनको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले भदौ १ गते एक विज्ञप्ति जारी गरी सडक दुर्घटनातर्फसचेत भई जीवनको अधिकार सुनिश्चित गर्न नेपाल सरकार…

कैदीबन्दीलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले खोटाङ जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग आग्रह गरेको छ । आयोगकी…

अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि १६९ कार्यान्वयन गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले आइएलओ महासन्धि १६९ सम्बन्धी राष्ट्रिय कार्ययोजनाको मस्यौदालाई स्वीकृत गरी तत्काल कार्यान्वयनमा ल्याउन नेपाल सरकारको ध्यानाकर्षण गराएको…

‘बालअधिकारको सुनिश्चितता गर’-राष्ट्रिय मानव अधिकार आयोग 

राजनीति दल तथा तीनका भातृ सङ्गठनहरूको आयोजनामा हुने गरेका विरोध सभा, जुलुस एवम् राजनीतिक प्रदर्शनका कार्यक्रमहरूमा बालबालिकाहरूको व्यापक प्रयोग भएकोप्रति…

धनुषाको गोदार घटनाका दोषीलाई कारबाही गर्न आयोगको आग्रह

धनुषा जिल्लाका पाँच जना युवाहरू सञ्जीवकुमार कर्ण, दुर्गेश लाभ, जितेन्द्र झा, प्रमोदनारायण मण्डल र शैलेन्द्रकुमार यादवलाई सशस्त्र द्वन्द्वको क्रममा २०६०…