INSEC Online

📅 २०८३ जेष्ठ २१

तीन जनाको समूहद्वारा पत्रकारमाथि कुटपिट, आरोपित गिरफ्तार

थारु पत्रकार सङ्घ बर्दियाका अध्यक्ष तथा प्राइम टेलिभिजनका सम्बाददाता बारबर्दिया नपा–५ धोवियाका ३५ वर्षीय सञ्जु चौधरी (सरम) लाई भदौ २८…

समाचारको विषयलाई लिएर पत्रकारलाई मार्ने धम्की, प्रशासनमा उजुरी

नरहरीनाथ गाउँपालिका-१ निवासी गोरखापत्र दैनिक कालिकोटमा कार्यरत २८ वर्षीय पत्रकार पुष्पराज भट्टराईलाई सोही गाउँपालिक-३ का २५ वर्षीय खगेन्द्र बुढा क्षेत्रीले…

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाद्वारा जनप्रतिनिधिहरूलाई राजिनामा दिन धम्की

जिल्लाका सम्पुर्ण जनप्रतिनिधिहरूले भ्रष्टाचार गरेको आरोपमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपानिकट जिल्ला जनपरिषद् डडेल्धुराले साउन ११ गते पत्रमार्फत राजिनामा दिन…

विप्लव नेतृत्वको नेकपाद्वारा वडा अध्यक्षको राजिनामा दिन ‘धम्की’

नेत्रविक्रम चन्द विप्लव निकट जिल्ला जनपरिषद् गुल्मीले छत्रकोट गाउँपालिका–४ का वडाध्यक्ष डिलाराम न्यौपानेलाई भ्रष्टाचारको आरोप लगाउँदै राजिनामा दिन पत्रमार्पmत ‘धम्की’…

जनप्रतिधिहरूद्वारा पत्रकारलाई दुर्व्यवहार धम्की

नेपाल पत्रकार महासङ्घ बाँके शाखाका साधारण सदस्य तथा राप्ती सोनारी साप्ताहिक पत्रिकाका प्रकाशक/सम्पादक ३१ वर्षीय हेमन्त चौधरीलाई असार ३० गते…

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा गाउँपालिका अध्यक्षको राजीनामा माग

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अन्तर्गतको जनपरिषद नेपाल जिल्ला समिति प्यूठानले झिमरुक र नौबहिनी गाउँपालिका अध्यक्षलाई पत्रमार्फत राजीनामा…

नेत्रविक्रम चन्द नेतृत्वको पार्टीद्वारा ६ प्रमुख सहित १३ जनप्रतिनिधिलाई धम्की

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ‘भ्रष्टाचारी’ भन्दै तीन जना नगरपालिकाका प्रमुख र तीन जना गाउँपालिकाका अध्यक्षसहित १३ जना…

समचार प्रकाशन/प्रशारणमा चित्त नबुझेपछि पत्रकारलाई ज्यानमार्ने धम्की

समाचार प्रकाशन/प्रशारण गरेको विषयमा चित्त नबुझेपछि सिमकोट गाउँपालिका-२ का ३६ वर्षीय पत्रकार मिमसिंह नेपालीलाई जेठ ८ गते अपरिचित व्यक्तिले मोबाइलमार्फत…

राजनीतिक द्वन्द्वले गाउँ नै आतङ्कित, विकास निर्माणका काम ठप्प

गौमुल गाउँपालिका अन्तर्गत रहेका ४ र ५ नम्बर वडा विगत चार वर्षदेखि राजनीतिक द्वन्द्वमा परिणत भएको छ । काङ्ग्रेस र…

समाचारको विषयलाई लिएर पत्रकारलाई मार्ने धम्की

रास्कोट नपा-१ निवासी नागरिक दैनिक कालिकोटमा कार्यरत ३० वर्षीय पत्रकार पवित्रकुमार शाहीलाई सोही नपा १ र २ का वडाध्यक्षले वैशाख…

अज्ञात समूहद्वारा प्रधानाध्यापकलाई धम्की

अज्ञात समूहद्वारा हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटार माविका प्रधानाध्यापक दानकुमार राईको जागिर खाने धम्की दिएका छन् । वैशाख १२ गते राति…

गाउँपालिका अध्यक्षबाट राजीनामा दिन नेकपाको दबाव

सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामालाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको जिल्ला जनपरिषद् सिन्धुलीले राजिनामा दिई गाउँपालिका खाली गर्न दवाव…

नेकपा कार्यकर्ताको धम्की पछि तीनदिन देखि वडा कार्यालय बन्द

पाँचखपन नगरपालिकाको ८ र ९ नम्बरका वडा अध्यक्ष माथि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले धम्की दिएपछि तीन दिनदेखि…

जनप्रतिनधिलिाई राजिनामा दिन विप्लवको उर्दी

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जाजरकोटका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीलाई राजिनामा दिन भन्दै पत्राचार गरेको छ । भेरी कर्णाली…

नेकपाद्वारा माओवादी केन्द्रका अध्यक्षका नाममा ‘वारेन्ट’ जारी

माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको नाममा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चैत १४ गते ‘वारेन्ट’ जारी…

नेकपा कास्कीद्वारा जनप्रतिनिधिको राजीनामा माग

पोखरा-लेखनाथ मनपालगायत कास्कीका सबै गाँउपालिकाका जनप्रतिनिधिहरूलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले पत्र पठाई राजीनामा माग गरेको छ ।…

राजिनामा दिन दबावस्वरूप जनप्रतिनिधिलाई नेकपाको पत्र

नेपाल कम्युनिष्ट पार्टीले गठन गरेको जिल्ला जनपरिषद बर्दियाले जिल्लाका सबै जनप्रतिनिधिलाई चैत १२ गते राजिनामा गर्न दबावस्वरूप पत्र पठाएको छ…

स्थानीय तह खाली गर्न नेकपाको पत्र

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले धनकुटाका सम्पूर्ण स्थानीय तहहरू खाली गर्न चैत ६ गते पत्राचार गरेको छ । अहिलेको…

निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाट राजिनामा दिन नेकपाको धम्की

जनप्रतिनिधिले आफ्नो पदबाट राजिनामा दिनुपर्ने भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जिल्ला जनपरिषद् सल्यानले चैत ५ गते जिल्लाका १०…

नगरप्रमुखलाई ज्यान मार्ने धम्की दिएको घटनाका आरोपित गिरफ्तार

बृन्दाबन नपा-१ घर भएका सो नगरपालिकाका प्रमुख ४५ वर्षीय रामस्नेही राय यादवलाई अपहरण र हत्याको धम्की दिएको आरोपमा प्रहरीले चैत…