INSEC Online

📅 २०८३ जेष्ठ २१

भरतपुर क्यान्सर अस्पतालका कानुन अधिकृतलाई जिउँदै जलाउने प्रयास

भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटामाथि पेट्रोल छर्केर आगो लगाउने प्रयास भएको पीडितले आरोप लगाएका छन्…

आफ्नो विरूद्ध समाचार लेखेको आरोपमा पत्रकारलाई धम्की

नेपाल पत्रकार महासंघ, पर्वतका अध्यक्ष तथा नागरिक राष्ट्रिय दैनिकका पर्वत संवाददाता पैयू गाउँपालिका-७ बस्ने छविलाल तिवारीले आफूविरूद्ध समाचार लेखेको आरोपमा…

पत्र काटेर राजीनामा माग्दै जनपरिषद

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा आबद्ध जिल्ला जनपरिषद (जनसत्ता) चितवनले स्थानीय तहका प्रमुख उपप्रमुख र वडा अध्यक्षहरूलाई राजीनामा दिन भन्दै पत्र…

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाद्वारा स्थानीय जनप्रतिनिधिको राजीनामा माग

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ओखलढुङ्गाको स्थानीय तहका जनप्रतिनिधिहरूको राजीनामा मागेको छ । उक्त पार्टीले समानान्तर सरकार भन्दै…

स्थानीय तहका जनप्रतिनिधिद्वारा सुरक्षाको माग

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जनप्रतिनिधिलाई तत्काल राजीनामा दिन दबाव दिएपछि स्थानीय तहका जनप्रतिनिधिद्वारा फागुन २० गते स्थानीय प्रशासनसँग…

स्थानीय तहका जनप्रतिनिधिलाई राजिनामा दिन धम्की

स्थानीय तहका जनप्रतिनिधिलाई तत्काल राजिनामा दिन नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले फागुन ३ गते धम्की दिएको पीडित पक्षले जनायो । नेपाल…

प्रदेश सांसदलाई धम्की दिएको आरोपमा चार जना गिरफ्तार

प्रदेश सभाका सांसद बिन्दुकुमार थापा, कास्कीका ब्यवसायीहरू राजेशबाबु श्रेष्ठ, बोधराज गिरी र कालु गुरूङलाई ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले…

पत्रकारलाई धम्की दिएकोप्रति महासङ्घको ध्यानाकर्षण

काठमाडौँबाट सञ्चालित तीव्रखबर डटकम अनलाइनमा चौधरी ग्रुपको विषयमा प्रकाशित समाचारलाई लिएर विभिन्न टेलिफोन नम्बरबाट समाचार नलेख्न धम्क्याएको घटनाप्रति नेपाल पत्रकार…

समाचार लेखेकै कारण पत्रकारमाथि धम्की

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारमा गएका काङ्ग्रेसका उम्मेदवार, पूर्वखानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले आफूलाई भोट नहाले ‘चाला गाउँलाई…

एमाले कार्यकर्ताबाट पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप

नयाँ एफएममा कार्यरत पत्रकार विक्रम पाण्डेमाथि नेपाल कम्युनिष्ट पार्टी(एमाले) का कार्यकर्ताले असार १० गते क्यामरा खोसेर दुर्व्यवहार गरेको पीडित पाण्डेले…

वडा अध्यक्षद्वारा सुरक्षाको माग

खत्याड गाउँपालिका-८ का नवनिर्वाचित वडाध्यक्ष रामबहादुर रावतले प्रहरी चौकी सुकाढिकमा असार १० गते सुरक्षाको माग गरेका छन् । अज्ञात व्यक्तिको…

नेकाबाट नवनिर्वाचित वडाध्यक्षद्वारा एमाले नेतालाई ज्यान मार्ने धम्की

वीरेन्द्रनगर नपा- १६ का ५३ वर्षीय नेकपा एमाले जिल्ला कमिटीका बैकल्पिक सदस्य कालीप्रसाद आचार्यलाई सोही वडामा नेपाली काङ्ग्रेसबाट नवनिर्वाचित वडाध्यक्ष…

पूर्व माओवादी कार्यकर्ताबाट एमाले उम्मेदवारलाई ज्यान मार्ने धम्की

नेकपा एमालेका तर्फबाट नौगाड गाउँपालिकाका अध्यक्ष उम्मेदवार प्रेमसिंह धामीलाई पूर्व माओवादी कार्यकर्ता अमरसिंह धामीले जेठ १० गते राति ज्यान मार्ने…

समाचारको विषयलाई लिएर पत्रकारलाई ज्यान मार्ने धम्की

समचार सम्प्रेषण गरेको बिषयलाई आधार बनाएर सामाजिक सञ्जाल फेसबुकमा ज्यान मार्ने धम्की दिएको भन्दै पत्रकार महासङ्घकी केन्द्रिय सदस्य सुष्मा पौडेलले…

मतगणनामा खटिएका कर्मचारीद्वारा सुरक्षाको माग

शारदा नगरपालिकाको मतगणनामा खटिएका कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालयसँग सुरक्षाको माग गरेका छन् । शारदा नगरपालिकाको मतगणनामा खटिएका १६ जना कर्मचारीहरूले…

समाचार लेखेको आरोपमा पत्रकारलाई कुटपिट गर्ने धम्की

लहान नपा-२० का ३० वर्षीय नयाँ पत्रिकाकर्मी दिलीप सिंहलाई चैत ७ गते लहानस्थित एक निजी विद्यालयका प्रिन्सिपलले कुटपिट गर्ने धम्की…

एमालेको पत्रकार सम्मेलन गर्न नदिन होटल सञ्चालकलाई मोर्चाद्वारा धम्की

नेकपा एमाले सिरहाले फागुन २३ गते गर्न लागेको पत्रकार सम्मेलन गर्न नदिन मोर्चाले होटल सञ्चालकलाई धम्की दिएको छ । मेची…

समाचार लेखेकै कारण पत्रकारलाई मार्ने धम्की

मिसन इन्युज अनलाइनका सम्पादक एवम प्रेस चौतारी नेपाल कालिकोटका अध्यक्ष सिप्खाना गाविस-४ का पवित्रकुमार शाहीलाई अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य लक्ष्मण…

मानव अधिकारकर्मीमाथि धम्की दिनेलाई कारबाही गर्न माग

ज्यामरुङ गाविस निवासी दलित सेवा सङ्घका अध्यक्ष ३० वर्षीय श्याम मगरातीलाई धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भिमलाल भट्टराईलाई…

घुस लिएको भन्दै समाचार छापेपछि पत्रकारलाई धम्की

गोरखा जिल्ला घर भइ हाल व्यास नपा-१ बस्ने ४० वर्षीय पत्रकार एसबी नेपालीलाई जिल्ला प्रशासन कार्यालय विरुद्धको समाचार लेखेको आरोपमा…