INSEC Online

📅 २०८३ जेष्ठ २१

मेयरद्वारा पत्रकारमाथि धम्की, सुरक्षाको माग गर्दै ज्ञापनपत्र

२८ वर्षीय पत्रकार विराट अनुपम (गौतम)लाई इटहरी उपमहानगरपालिकाका ५८ वर्षीय मेयर द्वारिक चौधरीले जेठ २१ गते नाक भाँच्ने धम्की दिएपछि…

पत्रकारलाई धम्की दिएको भन्दै पत्रकार महासङ्घद्वारा प्रहरीमा उजुरी

गोरखापत्र दैनिका हुम्ला सम्वादाता, रेडियो कैलाश एफएम्का स्टेशन म्यानेजर र सिमकोट टाइम्सका सम्पादक सिमकोट गाउँपालिका–५ का ४० वर्षीय पत्रकार राजन…

वडा अध्याक्षद्वारा गाउँपालिकाका अधिकृतलाई धम्की

सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीलाई सोही गाउँपालिका–१ दोजामका वडा अध्यक्ष ताराबहादुर लामाले धम्की दिएको पीडितले आरोप लगाएका छन्…

समाचार लेखिएको विषयलाई लिएर पत्रकारलाई मार्ने धम्की

नरहरिनाथ गाउँपालिका–९ का ३५ वर्षीय पत्रकार रमेश रावललाई सोही गाउँपालिका–८ का २८ वर्षीय विकास विष्टले मार्ने धम्की दिएको पीडितले आरोप…

पत्रकार र मिडिया उद्योगमाथि निषेधात्मक कार्य गर्न बाध्य हुने प्रदेशमन्त्रीको धम्की !

नेपाल सरकारका उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवमाथि एभिन्यूज टेलिभिजनको एक अन्तरर्वार्तामा प्रस्तोताले दुव्र्यवहार गरेको भन्दै प्रदेश २ का…

गैसस र व्यवसाय दर्ता गर्न विप्लव नेतृत्व नेकपा निकट जनपरिषद्को ‘उर्दी’ !

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनपरिषद् नेपालले अछाम जिल्लामा कार्यरत गैरसरकारी संस्था र उद्योग व्यवसाय आफ्नोमा दर्ता…

समाचार लेखेकै आरोपमा जनप्रतिनिधिद्वारा पत्रकारलाई धम्की

गौशाला निवासी रेडियो रूपान्तरणका समाचार संयोजक ३२ वर्षीय धनवीर महतो, औरही निवासी महोत्तरी पोस्ट डटकमका सम्वाददाता २७ वर्षीय धर्वेन्द्रकुमार यादव…

गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई धम्की, आरोपितविरूद्ध प्रहरीमा उजुरी

रामग्राम नपा–३, घर भई नेपाल पत्रकार महासङ्घ नवलपरासीका सदस्य बुटवल टुडेका सम्वाददाता बेचु गौँडलाई सडकको गुणस्तर सम्बन्धमा समाचार लेखेको आरोपमा…

प्रहरीले विप्लव नेतृत्वका नेकपाका नेताका परिवारलाई धम्की दिएको आरोप

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता जयप्रकाश रोका ‘प्रताप’ र अमित घर्तीको परिवारलाई वैशाख ४ गते राति घरमा…

प्रहरीले अनावश्यक दुःख दिएको भन्दै पत्रकारले निवेदन दिए

रास्कोट नपा-८ बस्ने ३४ वर्षीय पत्रकार रुपेन्द्र ऐडी र पचालझरना गाउँपालिका-२ बस्ने ३६ वर्षीय पत्रकार कालीबहादुर महतराले स्वतन्त्र भई बाँच्न…

यौन दुर्व्यवहार घटनाका पीडित पक्षलाई वडाध्यक्षले धम्क्याएको आरोप

यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका भैरवी गाउँपालिका–६ कुसापानीका ४९ वर्षीय शशीराम पुरीको बचाउ गर्दै आफूहरूलाई वडाध्यक्ष डिल्लीराम पुरीले…

समाचार लेखेको आरोपमा पत्रकारलाई धम्की, धम्की दिनेले माफी मागे

नेपालगञ्जबाट प्रकाशित हुने राष्ट्रिय सद्भाव दैनिकमा फागुन २७ गते वडा अध्यक्ष सुनारको दादागिरीः सेवाबाट गाँउले वञ्चित भन्ने शीर्षकको समाचार प्रकाशित…

व्यवसायीलाई ज्यान मार्ने धम्की, आरोपितविरूद्ध प्रहरीमा उजुरी

दुल्लू नगरपालिका–८ चगत्राका सुनचाँदी व्यवसायी ३४ वर्षीय हर्कबहादुर सुनारलाई सोही वडाको कुराँह गाउँ घर भई हाल दुवहीमा मजदुरीले गर्ने २५…

विप्लव नेतृत्वका नेकपाका कार्यकर्ताद्वारा धम्की

से-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत ३३ वर्षीय प्रमोद यादवलाई पुस २३ गते माग गरे अनुसारको चन्दा नदिए जनसरकारको कार्यालय…

इञ्जिनियरलाई वडा अध्यक्षको धम्की

प्रदेश सरकारबाट विनियोजित सडक योजनाको सर्भे गर्न आएका इञ्जिनियरलाई सुर्नया गाउँपालिका–६ का अध्यक्ष जयबहादुर कुँवरले जुत्ताको माला लगाउने धम्की दिएपछि…

धरौटीमा छुटेका आरोपितले पीडितलाई धम्की दिएको आरोप

बलात्कार मुद्दामा जिल्ला अदालतले धरौटीमा रिहा गरेका आरोपितले पीडित महिलालाई मुद्दा फिर्ता लिन धम्की दिन थालेको पीडितले आरोप लगाएकी छन्…

दसैँ तिहारका लागि पाँच केजी चामल माग्न गएका पत्रकारमाथि प्रहरीको धम्की

सिमकोट गाउँपालिका–२ का ३६ वर्षीय पत्रकार मिमसिंह नेपालीलाई दसैँ तिहारका लागि पाँच केजी चामल माग्न जाँदा असोज २६ गते प्रहरीले…

कुटेर देश निकाला गर्ने धम्की दिएको आरोपमा वडा अध्यक्षविरूद्ध उजुरी

रुपनी गाउँपालिका–१ का ३० वर्षीय राजु जयसवाललाई रुपनी गाउँपालिका–१ का वडा अध्यक्ष ३० वर्षीय पिताम्बर यादवले कुटेर देश निकाला गर्ने…

समाचार प्रसारण गरेको आरोपमा पत्रकारलाई धम्की

कलैया उपमहानगरपालिका–३ निवासी एभिन्यूज टेलिभिजनका पत्रकार २५ वर्षीय अजय साहलाई समाचार प्रसारण गरेको आरोपमा मार्ने धम्की दिएको भन्दै पीडितले असोज…

सामाजिक कार्यमा सरोकार राखेको आरोपमा पत्रकारलाई ज्यानमार्ने धम्की !

तातोपानी गाउँपालिका–५ निवासी नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य ३२ वर्षीय पूर्णप्रसाद चौलागाईलाई भदौ २८ गते सोही ठाउँका ४५ वर्षीय काठ…