INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका–११, कातर्जे निवासी २२ वर्षीय गुणराज श्रेष्ठलाई प्रहरीले ०८० माघ १८ गते गिरफ्तार…

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा सिरहाको लहान नगरपालिका-२४ घर भई काठमाडौँको कीर्तिपुर नगरपालिका-४, आँगाटार बस्ने ३६ वर्षीय मनोज…

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजाय फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश नारायण पौडेलको ०८० माघ १५ गतेको इजलासले धादिङको बेनिघाट रोराङ गाउँपालिका-८…

पत्रकारमाथि दुर्व्यवहार, आरोपितलाई कारवाही गर्न माग

अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत पत्रकार राजकरण महतोलाई काठमाडौंमा दुर्व्यवहार भएको घटनामा विभिन्न सरोकारवालाले ध्यानाकर्षण भएको जनाएका छन् । आरोपितलाई कारवाहीको दायरामा ल्याउन…

जातीय विभेद घटनाको प्रहरीद्वारा उजुरी दर्ता गर्न नमानेको पीडितको आरोप

सोरु गाउँपालीका–५ नेर बस्ने २५ वर्षीय सर्पराज नेपालीलाई छाँयानाथ रारा नगरपालिका – १ बसपार्कमा माघ १० गते बिहान सार्वजनिक ठाँउमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका-२ का ६० वर्षीय कृष्णबहादुर खड्कालाई प्रहरीले ०८० माघ १० गते गिरफ्तार गरेको…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी ५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा ५९ वर्षीय जेठाजुलाई प्रहरीले ०८० माघ १० गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नुवाकोटको शिवपुरी गाउँपालिका-४ घर भई टोखा नगरपालिका-३, ग्राण्डी बस्ने २५ वर्षीय निरञ्जन बुढाथोकीलाई प्रहरीले…

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया र १७ वर्षीया बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा धनकुटाको छथर जोरपाटी गाउँपालिका-१ घर भई काठमाडौँ महानगरपालिका-१२, जडिबुटीस्थित…

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा गोरखाको भिमसेनथापा गाउँपालिका-२ घर भई काठमाडौँको तारकेश्वर नगरपालिका-४ बस्ने २४ वर्षीय भिमसेन…

बालिका दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई विद्यालय परिसर भित्र पसि दुर्व्यवहार गरेको आरोपमा गोरखा नगरपालिका– १० का २० वर्षीय मदन थापा मगर लाई…

स्वास्थ्य शाखा प्रमुखमाथि दुर्व्यवहार

बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यकर्ताले माघ ७ गते कार्यालय हिँडेकाे बेलामा बाटाेमै मोसो दलेर…

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा सङ्खुवासभाको चिचिला गाउँपालिका-२ का ३२ वर्षीय केशरमान राईलाई प्रहरीले ०८० माघ २…

कुटपिट घटनाका आरोपित गिरफ्तार

मकवानपुरगढी गाउँपालिका-१ की १८ वर्षीया फुलमाया लुङ्बामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत बकैया गाउँपालिका-१२, घट्टेपाखास्थित चाइनिज क्याम्पमा…

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजाय फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश बलराम त्रिपाठीको इजलासले ०८० पुस २९ गते भरतपुर महानगरपालिका-१६ का २७…

यौन दुर्व्यवहार घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

यौन दुर्व्यवहार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८० पुस २५ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग…

नगर प्रमुख विरुद्धको आन्दोलनले सेवा प्रभावित

कञ्चनरुप नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम घिमिरेमाथी ०८० पुस २३ गते नगर प्रमुख ५३ वर्षीय ललन प्रसाद गुप्ताले हातपात गरेको…

परमादेशपछि कथित बोक्सीको उजुरी दर्ता

डाक्नेश्वरी नगरपालिका–१० की ३५ वर्षीया अनीता देवी यादवलाई कथित बोक्सी भन्दै कुटपिट तथा अमानवीय व्यवहार गरेको आरोपमा सोही ठाउँका २५…

ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक जना गिरफ्तार

चन्द्रागिरी नगरपालिका-३, थानकोट बसपार्कस्थित ड्युटीमा खटिएको प्रहरीमाथि हातपात गरेको आरोपमा सर्लाहीको मलङ्गवा नगरपालिका-६ घर भई काठमाडौँको चन्द्रागिरी नगरपालिका-३, खरिबोट बस्दै…

कुटपिट घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई कुटपिट गरी यातना दिएको आरोपमा महोत्तरीको एकडाँडा गाउँपालिका–३ घर भई हेटौँडा उपमहानगरपालिका-५, सिँचाइटोल बस्ने बुबा २७ वर्षीय…