INSEC Online

📅 २०८३ जेष्ठ २१

छोराको कुटपिटबाट घाइते आमा अस्पताल भर्ना

रुपनी गाउँपालिका–३ कटैयाका ७० वर्षीया मगनीदेवी माझीलाई ४० वर्षीय कान्छो छोरा धर्मदेव माझीले मङ्सिर १७ गते राति कुटपिट गरेको पीडितले…

लैङिगक हिंसा विरूद्धको अभियान सञ्चालन गरिएकै दिन महिला घर निकाला

लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान सञ्चालन गरिएकै दिन गोदावरी नगरपालिका–६ की २४ वर्षीया चमेली चौधरीलाई २७ वर्षीय पती रमेश…

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

आदर्श गाउँपालिका–१ बाँझककानीकी २० वर्षीया कामना खड्कालाई कुटपिट गरेको आरोपमा प्रहरीले  २० वर्षीय पति कृष्ण खड्कालाई मङ्सिर ३ गते गिरफ्तार…

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

बैतडी जिल्ला दशरथचन्द नगरपालिका–२ घर भई हाल धनगढी उपमहानगरपालिका–३ मित्रनगर डेरा गरी बस्ने ४१ वर्षीया नारू बोहोरालाई कुटपिट गरी घर…

गर्भवती महिलाद्वारा पति, सासू, ससुरा र देवरविरूद्ध उजुरी

राजविराज नपा–५ बस्दै आएकी सिरहा मिर्चैया नपा–५ भेडियाकी २२ वर्षीया गर्भवति प्रतिभाकुमारी साहलाई कुटपिट गर्ने गरेको आरोपमा २८ वर्षीय पति…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

धनगढीमाई नपा–१० की ४२ वर्षीया नैनकुमारी सिंहको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति रामेश्वर सिहंलाई घटना भएको दुई वर्षपछि…

पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार

रामग्राम नपा–११ की ३३ वर्षीया सिता चौधरीलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति जितेन्द्र चौधरीलाई कात्तिक २७ गते गिरफ्तार…

घरेलु हिंसा पीडित महिलाले इन्सेकको सहयोगमा गरिन् उजुरी

घरेलु हिंसा पीडित शुद्धोधन गाउँपालिका–२ सानो कर्माकी ३७ वर्षीया अवरुन निसा मुसलमानले इन्सेकको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी…

घरेलु हिंसा पीडितद्वारा प्रहरीमा उजुरी दर्ता

महावै गाउँपालिका–२ की १६ वर्षीया तारा लुहारलाई बच्चा नजन्माएको आरोपमा कुटपिट गरी घरनिकाला गरेको भन्दै पीडित बालिकाले २४ वर्षीय पति…

जातीय विभेद तथा घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

सरुमारानी गाउँपालिका–५ की २४ वर्षीया सुशीला कामीलाई जातीय विभेद गरी घर निकाल गरेको आरोपमा प्रहरीले २६ वर्षीय चित्रबहादुुर खाम्चालाई कात्तिक…

इन्सेक पर्वतको पहलमा घरेलु हिंसाविरूद्ध उजुरी दर्ता, पीडित महिलाले न्याय पाइन्

पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीकी ५० वर्षीया खगेश्वरी केसीले आफू पतिबाट पीडित भएको भन्दै पर्वत जिल्लाका इन्सेक प्रतिनिधि समक्ष न्याय दिलाउन…

छोराद्वारा ८० वर्षीया बृद्धा आमा घरनिकाला, न्यायिक समितिले फर्काउने पहल थालेन

बढैयाताल गाउँपालिका–६ मैनापोखरकी ८० वर्षीया वृद्धा लक्ष्मीदेवी ठकुरीलाई ५० वर्षीय छोरा राजु हमालले कात्तिक २० गते घरबाट निकालेको पीडितले आरोप…

खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार

भोजपुर नगरपालिका–४ की ७३ वर्षीया कुमारी दर्जीलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ७५ वर्षीय पति शरणबहादुर दर्जीलाई कात्तिक…

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

रास्कोट नपा–५ स्युनाकी २० वर्षीया धिरेन्द्र बम शाहीलाई कुटपिट गरेको आरोपमा प्रहरीले १९ वर्षीय पति शेरबहादुर शाहीलाई कात्तिक १७ गते…

घरेलु हिंसाका कारण घाइते भएकी महिलाको उपचार हुँदै, आरोपित फरार

दुधौली नगरपालिका–४ हटियाकी ३० वर्षीया आशा सदालाई ३२ वर्षीय पति रितु सदाले पाकिरहेको माछाको तरकारीको झोलमा अनुहार डुबाएर घाइते बनाएको…

सम्पतिको लालचमा छोराद्वारा आमाको हत्या

कपिलवस्तु नगरपालिका–८ दोहनीकी ५५ वर्षीया फूलमती कुर्मीलाई सम्पतिको लालचमा २५ वर्षीय छोरा कोठरी भन्ने सुरेन्द्र कुर्मीले कात्तिक १५ गते कुटपिट…

चिरपट प्रहार गरी पत्नीलाई घाइते बनाएको आरोपमा पति गिरफ्तार

म्याङलुङ नगरपालिका–९ की ४३ वर्षीया दिलकुमारी लिम्बूलाई चिरपट प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ६० वर्षीय पति दलबहादुर लिम्बूलाई कात्तिक…

खुकुरी प्रहारबाट पत्नीलाई घाइते बनाएको आरोपमा पति गिरफ्तार

म्याङलुङ नगरपालिका–९ की ४२ वर्षीया कुमारी बिकलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ५० वर्षीय पति रमेश रसाईलीलाई कात्तिक…

आत्महत्या दुरूत्साहन आरोपमा पति र सासू गिरफ्तार

दुई महिना अघि बागलुङमा विवाह गरेकी पर्वत जलजला गाउँपालिका–५ लेकफाँट गैरागाउँ माइती भएकी १८ वर्षीया बिजु जिसी मृत फेला परेपछि…

घरेलु हिंसा पीडितद्वारा इन्सेकको सहयोगमा प्रहरीमा उजुरी दर्ता

मोदी गाउँपालिका–७ राम्जादेउराली बस्ने ५० वर्षीया खगेश्वरी केसीले पतिबाट पीडित भएको भन्दै इन्सेक पर्वत जिल्ला प्रतिनिधिको सहयोगमा असोज २९ गते…