INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नीलाई कुटपिट गरी पति फरार

त्रिपुरासुन्दरी नगरपालिका २ मद्दुकी ४० वर्षीया चुफी थापालाई ४५ वर्षीय पति परिमल थापाको कुटाईबाट घाइते भएकी छन् । मदिरा सेवन…

हत्या प्रयास घटनाका आरोपित गिराफ्तार

सर्केगाड गाउँपालिका–५ कुतिगाउँ घर भई सिमकोट गाउँपालिका–६ बस्ने ३८ वर्षीया सुनिता बुढालाई हत्या प्रयास गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति…

पतिले दिने शारीरिक ‘यातना’बाट अत्यधिक महिला पीडित

पछिल्ला तीन वर्षमा घरेलु हिंसाका कारण १ सय ७० जना महिला पीडित बनेका छन । यसरी पीडित हुनेमा सबैभन्दा बढी…

हत्या प्रयास गरेको आरोपमा देवरानी गिरफ्तार

सिरहा नपा–९ की २४ वर्षीया सञ्जुदेवी यादवलाई हत्या प्रयास गरेको आरोपमा उनकी देवरानी २० वर्षीया रुबीदेवी यादवलाई जिल्ला प्रहरी कार्यालय…

घरेलु हिंसा पीडितका लागि इन्सेकको पैरवी

सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी ७० वर्षीया आशा सुनारलाई २५ वर्षीय छोरा जनक सुनारले कुटपिट गरेको भन्दै इन्सेकले असार १५ गते…

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

बागलुङ नपा–१३ रोकायथरकी ४५ वर्षीया लक्ष्मी रोकालाई हँसिया प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले ४५ वर्षीय देवर बबी रोकाले…

दाइजो नल्याएको भन्दै कुटपिट, प्रहरी प्रशासन मौन

कौडेना गाउँपालिका–५ छप्कहीया टोलकी २३ वर्षीया रिन्कीदेवी यादवलाई ०७६ वैशाख २९ गते २७ वर्षीय पति रामविश्वास राय यादवले २० लाख…

पतिको कुटपिटबाट घाइते महिला सेफ हाउसमा

विष्णुपुर गाउँपालिका–२ सिम्राहा सिंग्यौनकी २१ वर्षीया ज्योतिकुमारी सहनीलाई २३ वर्षीय पति अरुणकुमार यादवले कुटपिट गरी घाइते बनाएको भन्दै पीडितले जिल्ला…

घरेलु हिंसा घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरकी २७ वर्षीया बिनिता यादवलाई समाजवादी पार्टी नेपाल सप्तरीका जिल्ला अध्यक्षसमेत रहेका ३५ वर्षीय पति केदारप्रसाद यादवले जेठ…

घरेलु हिंसा घटनाको आरोपमा जेठाजु गिरफ्तार

बोदे बर्साइन नपा-२ की ३५ वर्षीया प्रतिभा यादवलाई कैँचीले प्रहार गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले ४६ वर्षीय जेठाजु…

पत्नीसहित तीन जनजालाई खुकुरी प्रहार, आरोपित गिरफ्तार

दुधौली नगरपालिका–१३ ठाकुर दमारकी ४० वर्षीया कृतिकुमारी खत्रीलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति तिलकबहादुर खत्रीलाई जेठ २७…

हिंसा पीडित बालिकालाई न्याय दिलाउन इन्सेककर्मीद्वारा प्रहरीमा उजुरी दर्ता

फिदिम नपा-१ की १३ वर्षीया सन्ध्या राईलाई ३४ वर्षीय बुबा समिर राई र २० वर्षीया कान्छी आमा समीक्षा राईले कुटपिट…

बन्चरो प्रहार गरी पत्नीको हत्या प्रयास, आरोपित गिरफ्तार

जानकी गाउँपालिका–३ की ४५ वर्षीया कप्तरा हरिजनलाई बन्चरो प्रहार गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले ५९ वर्षीय पति पन्चराम हरिजनलाई…

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

भुम्लु गाउँपालिका–१ सापिङकी १७ वर्षीया सविना पन्तलाई खाना नपकाएको भनी चिर्पट प्रहार गरी टाउको फुटाएको आरोपमा प्रहरीले २१ वर्षीय पति…

सासू, ससुराको कुटपिटबाट गर्भपतन

रूपनी गाउँपालिका–२ की २५ वर्षीया मञ्जुकुमारी मण्डल (खङ्ग) लाई उनकी ४४ वर्षीया सासू बचियादेवी मण्डल, ससुरा ४५ वर्षीय शम्भु मण्डल,…

घरेलु हिंसा घटनाका आरोपित पति गिरफ्तार

उपल्लो डोल्पाको छार्का ताङसोङ गाउँपालिका-४ काककोट बस्ने २८ वर्षीया क्याङजु गुरुङलाई कुटपिट गरी हात भाँचेको आरोपमा प्रहरीले ३५ वर्षीय पति…

नागरिकता बनाउन माग गर्दा खुर्पा प्रहार, आरोपित बाबु गिरफ्तार

१८ वर्षीया सुनिता वस्तीलाई खुर्पा प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले नीलकण्ठ नगरपालिका-१४ धुवाकोट अम्वोटेका ४० वर्षीय बाबु बाबुराम…

भतिजद्वारा कुटपिट गरिएकी महिलाको न्यायका लागि इन्सेकको पैरवी

सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी ७० वर्षीया गोरिकला भण्डारीलाई १८ वर्षीय भतिजो राजेन्द्र भण्डारीले जेठ ५ गते कुटपिट गरेको भन्दै इन्सेकले…

कुटपिट घटनाका आरोपित गिरफ्तार

गोदावरी नगरपालिका–३ लेनीनथोककी ३१ वर्षीया पवित्रा थापा मगरलाई कुटपिट गरेको आरोपमा ३३ वर्षीय सन्तोष थापा मगरलाई जेठ १० गते प्रहरीले…

कुटपिट घटनाका आरोपित पति गिरफ्तार

शारदा नगरपालिका–१४ ढारखानी घर भई शिद्दकुमाख गाउँपालिका–३ ढोरचौर बस्ने २७ वर्षीया सुनिता बुढाथोकी घर्तीलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३५ वर्षीय…