INSEC Online

📅 २०८३ जेष्ठ २१

चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा पतिविरुद्ध उजुरी

नारायण नपा-६ गणेशचोक नमूनाबस्तीकी ३३ वर्षीया जानकी वादीलाई दसैँमा माइतीघर गएको आरोपमा ३५ वर्षीय पति पदमबहादुर वादीले चक्कु प्रहार गरी…

कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा पति गिरफ्तार

थबाङ गाविस-८ की ३८ वर्षीया सोनाकुमारी नेपालीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले ४० वर्षाय पति ध्रुव नेपालीलाई असोज…

बुहारीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा ससुराविरुद्ध उजुरी

मुड्ली गाविस-६ की २५ वर्षीया अन्जुदेवीलाई घरेलु हतियार हँसियाले प्रहार गरी घाइते बनाएको आरोपमा ५५ वर्षीय ससुरा प्रभु राउत कुर्मीविरुद्ध…

घरेलु हिंसा पीडितले न्यायका लागि पहल गरिदिन अनुरोध

नारायण नपा-५ की २५ वर्षीया भूमिसरा रानालाई ६१ वर्षीय ससुरा लालबहादुर रानाले कुटपिट गरेको घटनाबाट पीडित भएको भन्दै पीडितले न्यायका…

घरेलु हिंसाका उजुरी दर्ता गरेर अनुसन्धान गर्न आयोगको निर्देशन

घरेलु हिंसाका उजुरी दर्ता गरेर प्रभावकारी अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङले असोज १५ गते प्रहरीलाई निर्देशन…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

झलारी पिपलाडी नपा-४ असैनाकी २१ वर्षीया जिविका रानाको हत्या गरेको आरोपमा प्रहरीले उनका २१ वर्षीय पति बलराम रानालाई असोज १५…

‘तलाक’ दिँदै घर निकालामा परेकी पीडितद्वारा प्रहरीमा उजुरी

बैरगिया लक्ष्मीनिया-१ की ३० वर्षीया रहमतुन निसालाई ३५ वर्षीय पति शेष जमसेदले मुस्लिम परम्परा अनुसार ‘तलाक’ दिँदै घरबाट निकाला गरेपछि…

घरेलु हिंसा गरेको ठहर गर्दै पतिलाई २४ दिन कैद फैसाल

केरुङ्गा गाविस-२ कि २९ वर्षीया सिर्जना भुसालाई घरेलु हिंसा गरेको ठहर गर्दै जिल्ला अदालतले सिर्जनाका ३३ वर्षीय पति पुनाराम भुसाललाई…

धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार

लिवाङ नपा-७ धारापानीकी ६५ वर्षीया मनकुमारी महरालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा ७५ वर्षीय पति मानसिङ महरालाई प्रहरीले…

दाम्लोमा बाँधिएकी गर्भवतीको निशुल्क उपचारका लागि हेटौंडा लगियो

६ महिना देखि दाम्लोमा बाँधिएकी त्रियुगा नपा-५ भातिखर्ककी २२ वर्षीया गर्भवती महिला सृजना कार्की (खड्का)को निःशुल्क उपचार हुने भएको छ…

दाइजो नल्याएको आरोपमा परिवारजनबाट कुटपिट 

नेपालगञ्ज उमनपा-१९ बालेगाउँकी १८ वर्षीया आसरून अन्सारीलाई दाइजो नल्याएको आरोपमा साउन २३ गते २१ वर्षीय पति बसिम अन्सारी, ४६ वर्षीया…