INSEC Online

📅 २०८३ जेष्ठ २२

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

मकवानपुरगढी गाउँपालिका–२ की ४६ वर्षीया श्रीमाया गोलेको हत्या गरेको आरोपमा प्रहरीले माघ ५ गते  श्रीमायाका पति ४६ वर्षिय देवराज गोलेलाई…

घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी

कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र…

पीडितद्वारा अदालतमा घरेलु हिंसाको उजुरी

तिरहुत गाउँपालिका–३ गोइठीकी २२ वर्षीया रन्जनीकुमारी दासलाई घरेलु हिंसा गरेको भन्दै २५ वर्षीय पति धर्मेन्द्र दास, ५० वर्षीय ससुरा रामानन्द…

पत्नी हत्या घटना आरोपित गिरफ्तार

देउमाइ नगरपालिका– ८ आमबोटेकी २७ वर्षीया नम्रता राईको पुस २१ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति सुवास राईलाई…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचो घर भई काठमाडौँ महानगरपालिका-१३ कालिमाटी बस्दै आएकी २२ वर्षीया मीरा सुन्दास परियारको हत्या गरेको आरोपमा पति…

घरेलु हिंसा पीडितद्वारा प्रहरीमा उजुरी

शे फोक्सुण्डो गाउँपालिका–४ भिजेरकी ४० वर्षीया छेवाङ लामाले ०७७ मङ्सिर २० गते पतिले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिनुभएको छ…

पत्नी हत्याको कसुरमा १० वर्ष कैद फैसला

पत्नीको कसुरमा चितवन जिल्ला अदालतले मङ्सिर १९ गते रत्ननगर नगरपालिका–१५ का पूर्णप्रसाद ढकाललाई १० वर्ष कैद सजाय हुने फैसला गरेको…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

कमल गाँउपालिका–१ की ३९ वर्षीया टीकादेवी पौडेलको हत्या गरेको आरोपमा प्रहरीले ४७ वर्षीय पति चुडामणि भण्डारीलाई मङ्सिर ७ गते गिरफ्तार…

पत्नी र छोरीलाई एसिड प्रहार गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार

२१ वर्षीया पत्नी आरती साह र ३ वर्षीया छोरी रिया साहलाई एसिड प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-२०…

पत्नीको शरीरमा तातो तेल खन्याएको घटनाका आरोपित गिरफ्तार

नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङकी २० वर्षीया पुजा परियारको शरीरमा तातो तेल खन्याएर मार्न खोजेको आरोपमा पति २४ वर्षीय अस्विन परियारलाई…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भक्तपुर नगरपालिका–६ सूर्य विनायककी २९ वर्षीया निरु कासिछ्वा (नागा) को हत्या गरेको आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरले पति ३४ वर्षीय…

घरेलु हिंसा पीडितद्वारा प्रहरीमा उजुरी

शुभकालिका गाउँपालिका–१ की ३५ वर्षीया रुपा वुढा मगरले आफूलाई ४३ वर्षीय पति विरबहादुर बुढा मगरले कुटपिट गर्दा खुट्टा भाँचिएको भन्दै…

प्रहरी प्रशासनले सुनुवाइ नगरेपछि जिल्ला अदालतमा घरेलु हिंसाको उजुरी, संरक्षणात्मक आदेश जारी

सप्तकोशी नपा–४ बलार्दह की २८ वर्षीया रञ्जनादेवी झाले उनको ससुरा ५५ वर्षीय देवेन झा, सासु ४८ वर्षीया बिदोतमादेवी झा र…

दाइजो मागेर यातना दिएको घटनाका आरोपित गिरफ्तार

अग्निसाइर कृष्णसवरन गाउँपालिका–५ बकधुवाकी २६ वर्षीया मनिताकुमारी चौधरी भनिने सबनम खातुनलाई दाइजो माग गर्दै यातना दिएको र लैङ्गिक हिंसा गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया छोरीलाई पटक/पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय पुरुषलाई प्रहरीले ०७७ असोज ११ गते गिरफ्तार गरेको…

घरेलु हिंसापीडित महिलालाई इन्सेकको सहजीकरणमा पुनर्मिलन

घरेलु हिंसा पीडित खार्पुनाथ गाउँपालिका–१ देउकुडीकी ३२ वर्षीया छाया जैसीलाई इन्सेकको सहजीकरणमा घरैमा पुनर्मिलन गराइएको छ । पीडित महिलालाई ३३…

पत्नीमाथि बञ्चरो प्रहार, घटनाका आरोपित पति गिरफ्तार

त्रियुगा नगरपालिका–३ ठाडीटोलकी ३१ वर्षीया मीना खत्री सिंहलाई बन्चरो प्रहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय पति पारस सिंहलाई भदौ ३०…

बञ्चरो प्रहार गरी आमाको हत्या, आरोपित छोरा गिरफ्तार

कमल गाउँपालिका–७ की ५० वर्षीया मीरा ऋषिदेवलाई भदौ २८ बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २४ वर्षीय छोरा दिनेश…

कुटपिट गरी भाउजुको हत्या, आरोपित देवर गिरफ्तार

टेम्केमैयुङ गाँउपालिका–५ की ४८ वर्षीया केशरमाया राईको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय देवर राजकुमार राईलाई भदौ २४ गते गिरफ्तार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिकाका  ४१ वर्षीय पुरुषलाई ०७७ भदौ २१ गते घरबाट गिरफ्तार गरेको इलाका…