INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहाको लहान नगरपालिका–१२ का २२ वर्षीय दिलिपकुमार राम ०८० असार ३ गते गिरफ्तार भएका…

नागरिकता माग्दै सर्वोच्च अदालत अगाडि प्रदर्शनमा उत्रिएका ११ जना गिरफ्तार

नागरिकताको माग गर्दै सर्वोच्च अदालतको गेट अगाडि प्रदर्शन गर्ने नागरिकता विहीन सङ्घर्ष समितिसँग आबद्ध ११ जना आन्दोलनकर्मीलाई प्रहरीले ०८० असार…

मुद्दा फिर्ता लिने निर्णयविरूद्ध धर्ना दिनुभएका उपप्राध्यापक चलाउने गिरफ्तार

आफूमाथि आक्रमण गर्नेहरूको अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने मन्त्रीपरिषदको निर्णयविरूद्ध धर्ना दिन जिल्ला अदालत जानुभएको त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सप्तरी, कञ्चनपुर नगरपालिका–१ का ५५ वर्षीय सुकदेव पाठकलाई असार २ गते गिरफ्तार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने…

प्रदर्शनकारी र प्रहरी बिच झडप हुँदा आठ जना प्रहरी घाइते

कर्णाली प्रदेश सभा अगाडी धर्नामा बसेका दलितका लागि दलित आन्दोलन नेपालका प्रदर्शनकारी र नेपाल प्रहरी बिच असार १ गते झडप…

जनप्रतिनिधिमाथि हातपात घटनाका आरोपित गिरफ्तार

कचनकवलका गाउँपालिका–३ का ४२ वर्षीय वडाध्यक्ष ग्यास अजमल मियाँलाई हातपात गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका–६ का ३६ वर्षीय विजय पनेरूलाई…

अनेरास्ववियुका नेता हत्या घटनाका फरार आरोपित गिरफ्तार

अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष ३२ वर्षीय चेतन अयडीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका…

सामूहिक बलात्कार घटनाका अभियुक्तलाई कैद सजाय

सप्तरीको एक परीक्षा केन्द्रमा १६ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कार घटनाका अभियुक्त रुपनी गाउँपालका–६ बिरेन्द्र बजारका ३७ वर्षीय दिलिपकुमार खंगलाई…

संसद भवन अगाडि प्रदर्शन गर्ने १६ जना अधिकारकर्मी गिरफ्तार

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेताहरूसहित मुख्य दोषीहरूलाई कारबाही गर्नु पर्ने र अनियन्त्रित रुपमा भइरहेको चुरे दोहन रोक्नु पर्ने मागसहित प्रदर्शनमा…

पत्नी हत्या आरोपमा पति गिरफ्तार

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ की २८ वर्षीया सरीता राईको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति बालजीत राईलाई जेठ ३१…

हत्या घटनाका आरोपित पतिविरुद्ध उजुरी

हरिपुर नगरपालिका–६, लक्ष्मीपुरकी ४२ वर्षीया ईन्द्रकला देवी साहलाई कुटपिट गरि हत्या गरेको आरोपमा पति ४५ वर्षीय राजाराम साहविरुद्ध मृतकका बुबा…

नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १३ जना कार्यकर्ता गिरफ्तार

नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरफ्तार परेकाहरूको पक्षमा बहस गर्ने नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका १३…

दाइजोको कारण हत्या घटनाका आरोपितविरुद्ध उजुरी

हरिपुर नगरपालिका–३, फरहदवा की २४ वर्षीया ईदा खातुनको दाइजोको कारण हत्या गरेको आरोपमा पति २८ वर्षीय अब्दुल साह फकिर र…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा बर्दिवास नगरपालिका–१० का ४५ वर्षीय सोम बहादुर  थिङलाई इलाका प्रहरी कार्यालय बर्दिवासले गिरफ्तार गरेको…

बालविवाह घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकाको विवाह गराएको आरोपमा प्रहरीले बालिकासहित थप दुई जनालाई गिरफ्तार गरेको छ । स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले…

पत्नी कुटपिट आरोपमा पति गिरफ्तार

म्याङलुङ नगरपालिका–७ की ३१ वर्षीया कुमारी तामाङलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३६ वर्षीय पति धनबहादुर तामाङलाई जेठ २९ गते गिरफ्तार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले साल्पासिलिछो गाउँपालिका–६ दोभानेका ५५  वर्षीय गणेश बनलाई जेठ २९ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चुलाचुली गाउँपालिका–५ का ३७ वर्षीय वुद्धिमान तामाङ वाइबालाई जेठ २८ गते गिरफ्तार गरेको…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका-१ पोखरियाका ४८ वर्षीय नारायण प्याकुरेललाई गिरफ्तार गरेको छ । पीडितलाई…