INSEC Online

📅 २०८३ जेष्ठ २२

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते 

निलकण्ठ माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी १५ वर्षीय सहप्रासद उप्रेती सोही विद्यालयमा कार्यरत शिक्षक प्रकाश क्षेत्रीको कुटपिटबाट घाइते…

लेटाङ घटनाका विषयमा इन्सेकद्वारा स्थलगत अनुगमन, छानबिनका लागि ६ सदस्यीय समिति गठन

लेटाङ नगरपालिका–५ खेरूवामा २६ वर्षीया महिला प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान जाने गरी भएको घटनामा इन्सेक प्रदेश १, कार्यालय विराटनगरले…

अस्पतालको प्रयोगशालका कर्मचारी कुटपिट घटनाका आरोपित गिरफ्तार

नारायणी अस्पतालको इमर्जेन्सी प्रयोगशालामा कार्यरत प्राविधिक वीरगञ्ज–२६ बस्ने २८ वर्षिय अताउल हक र स्वीपर ४२ वर्षिय महेन्द्र राउतलाई कुटपिट गरेको…

यातना पीडित बालिकालाई इन्सेकको सहयोग

मन्थली नगरपालिका–६ भलुवाजोरकी कुटपिट गरी बाँधेर यातना पाएकी १३ वर्षीया बालिकालाई ०७८ चैत ६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…

विद्यार्थीलाई कुटपिट गरी यातना दिएको घटनाका आरोपित शिक्षक गिरफ्तार

विद्यालयको हाताभित्र होली खेलेको अरोपमा पाचँ जना विद्यार्थीलाई कुटपिट गरी यातना दिएको आरोपमा बलेफी गाउपालिका–१ घर भई श्री आनन्द मावि…

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

त्रिपुरासुन्दरी नगरपालिका–२ रुम गाउँकी २५ वर्षीया सम्झना बिकलाई कुटपिट गरेको आरोपमा फागुन २८ गते २७ वर्षीय पति धनकेसे बिकलाई प्रहरीले…

शिक्षकमाथि कुटपिट, आरोपित गिरफ्तार

तिला गाउँपालिका-५ कुडारीमा रहेको खोलिगाउँस्थित  आधारभुत विद्यालय जुम्लाका शिक्षक ४५ वर्षीय हर्कबहादुर रावतमाथि फागुन २५ गते कुटपिट भएको छ ।…

धारिलो हतियार प्रहारबाट पत्नी घाइते

रामेछाप नगरपालिका–८ भँगेरीकी २८ वर्षीया पत्नी नम्रता श्रेष्ठलाई ३७ वर्षीय पति प्रकाश श्रेष्ठले ०७८ फागुन २२ गते धारिलो हतियार प्रहार…

यातना दिएको भन्दै पूर्व सैनिक जवानद्वारा सेना अधिकृतहरूविरूद्ध किटानी जाहेरी

भरतपुरस्थित नेपाली सेनाको कालीबहादुर गणमा कार्यरत सैनिक जवान लवकुमार गुरूङले आफूलाई बिना कसुर यातना दिएको भन्दै सेनाका अधिकृतहरूविरूद्ध सरकारी वकिलको…

प्रहरीको लाठ्ठी प्रहारबाट दुई जना प्रदर्शनकारी घाइते, दुई जनालाई गिरफ्तार

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी ) अनुमोदन गरेको विरोधमा प्रर्दशन गरीरहेका नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तामाथि फागनु १६…

जनप्रतिनिधिले कुटपिट गरेको पीडित पक्षको आरोप

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर कार्यपालिका सदस्य दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ का ३६ वर्षीय गङ्गा विश्वकर्माले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८…

लेखापाल कुटपिट घटनाको आरोपमा क्याम्पस प्रमुख विरुद्ध उजुरी

महावै गाउँपालिका–४ निवासी तिला कर्णाली बहुमुखी क्याम्पस प्रमुखमा कार्यरत ३९ वर्षीय लक्ष्मण सिंहले कार्यकक्षमा कुटपिट गरी घाइते बनाएको आरोपमा खाँडाचक्र…

प्रहरीद्वारा महिलामाथि कुटपिट

शुभकालिका गाउँपालिका–८ की ३५ वर्षीया मनिषा कामीलाई माघ २ गते जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर भुपेन्द्र शाहीले कुटपिट गरि घाइते बनाएको…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पथरीशनिश्चरे नगरपालिका–२ की १९ वर्षीया पूजा शर्माको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति जय शर्मालाई माघ १ गते गिरफ्तार…

कुटपिट घटनाका आरोपित शिक्षकलाई कारबाहीको माग

बकैया गाउँपालिका–३ स्थित बुद्ध माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी १४ वर्षीय सागर थिङलाई पुस २३ गते कुटपिट गरी घाइते…

कुटपिट घटनाका आरोपित गिरफ्तार

त्रिपुरासुन्दरी नगरपालिका–१ मद्दुकी ३५ वर्षीया कमला थापालाई कुटपिट गरेको आरोपमा प्रहरीले पति ४० वर्षीय नरेन्द्र थापालाई ०७८ पुस १६ गते…

बालिका कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

फिदिम नगरपालिका‒२ की ११ वर्षीया बालिका इभा लामालाई कुटपिट गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बाबु विजय लामालाई पुस ९ गते…

आरआर क्याम्पसका सहायक क्याम्पस प्रमुखमाथि कुटपिट

रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पस, प्रदर्शनीमार्गका सहायक क्याम्पस प्रमुख ४७ वर्षीय प्रकाश पुडासैनीलाई पुस ६ गते सोही क्याम्पसमा अध्ययनरत विद्यार्थी २७ वर्षीय…

शिक्षकले कुटपिट गरेको पीडित पक्षको आरोप

विराटनगर महानगरपालिका‒१२ की १४ वर्षीया बालिका तनिषा श्रेष्ठलाई कक्षा कोठामा मोवाइल चलाएको आरोपमा शिक्षकले पुस २ गते कुटपिट गरेको पीडित…

विव्यस सदस्यद्वारा शिक्षकमाथि कुटपिट, विद्यालयमै भयो मिलापत्र

सर्केगाड गाउँपालिका–७ रोडिकोट घर भई सोही गाउँपालिका–८ अंशुबा निमावि रादेउमा कार्यरत ४७ वर्षीय शिक्षक बमबहादुर छत्याललाई सोही गाउँपालिका–८ रादेउ घरभई…