INSEC Online

📅 २०८३ जेष्ठ २२

काङ्ग्रेस कार्यकर्ताको आक्रमणमा एमाले कार्यकर्ता घाइते

सिम्ता गाउँपालिका–६ रिसिडाँडामा वैशाख २७ गते राति करिब ११ बजे नेकपा एमाले र काङ्ग्रेसका कार्यकर्ताबीच भएको झडपमा सोही ठाउँ निवासी…

नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारमाथि कुटपिट

दुहु गाउँपालिका–५ मा नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार मानसिंह बडालमाथि गठबन्धनका कार्यकर्ताले वैशाख २७ गते कुटपिट गरेका छन् । निर्वाचन…

राप्रपाका उम्मेदवारलाई एमालेका कार्यकताले कुटपिट गरेको आरोप

सवैला नगरपालिका–४ राप्रपाका वडा सदस्य पदका उम्मेदवार ३५ वर्षीय समशुल राइन मियाँलाई नेकपा एमालेका कार्यकर्ताले वैशाख २६ गते कुटपिट गरेको…

कुटपिट घटनाका आरोपित गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार गिरफ्तार

डिलाशैनी गाउँपालिका–५ बिनाबस्ती निवासी पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीलाई वैशाख २६ गते कुटपिट गरेको आरोपमा प्रहरीले डिलाशैनी गाउँपालिका–१…

एमाले वडा सदस्यका उम्मेदवारमाथि कुटपिट

कमला नगरपालिका-१ मा नेकपा एमालेको तर्फबाट वडा सदस्य पदका उम्मेदवार ४५ वर्षीय हरेराम मण्डलमाथि वैशाख २१ गते राति अपरिचित व्यक्तिहरूको…

माओवादी र एमाले कार्यकर्ताबिच झडप, एमालेका दुई जना कार्यकर्ता घाइते

भिमदत्त नगरपालिका–१९ बागफाँटामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताहरुबिच वैशाख २१ गते झडप हुँदा नेकपा एमालेका दुई जना कार्यकर्ता…

दुईपक्षको झडपमा ६ जना घाइते

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाट त्रिवेणी गाउँपालिका १ का वडाध्यक्षका उम्मेदवार लक्ष्मण ओली र…

खुकुरी प्रहारबाट वडासदस्यका उम्मेदवार घाइते

डिलाशैनी गाउँपालिका–५ निवासी नेकपा माओवादी केन्द्रबाट सदस्य पदका उम्मेदवार ६० वर्षीय हरीराम साउदलाई वैशाख १९ गते राति खुकुरी प्रहार गरी…

माओवादी कार्यकर्ताको आक्रमणबाट वडाध्यक्षका उम्मेदवार सहित चारजना घाइते

नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूको आक्रमणमा परी वैशाख १८ गते नेपाली कांग्रेसको तर्फबाट आठविसकोट नगरपालिका–८ का वडाध्यक्षका उम्मेद्वार ४२ वर्षीय चन्द्रबहादुर…

पतिको कुटपिटबाट पत्नी गम्भीर घाइते

धनकुटा नगरपालिका–९ कमलाबारीकी ३० वर्षीया कविता राई २९ वर्षीय पति अनिल राईको कुटपिटबाट गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।…

उम्मेद्वारी दिन गएका माओवादी कार्यकर्तामाथि कुटपिट

छार्काताङसोङ गाउँपलिका–५ का ३७ वर्षीय माओवादी कार्यकर्ता धावा गुरुङलाई स्थानीय तहको उम्मेदवारी दिन गएको अवस्थामा वैशाख १२ गते सोही गाउँपालिकामा…

उम्मेदवारी दर्ता गराउने क्रममा आफ्नै कार्यकर्ताद्वारा कुटपिट

गोरखा नगरपालिका–६ का निवासी ६० वर्षीय विश्वदेव श्रेष्ठ आफ्नै कार्यकर्ताबाट कुटिएका छन् । नेपाली काङ्ग्रेसको तर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराउनका…

जातीय विभेद गरी कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

शुभकालिका गाउँपालिका–४ का ४५ वर्षीय श्रीमोर सुनारलाई जातीय छुवाछुत गरी कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका २५ वर्षीय दलबहादुर शाहीलाई…

कुटपिट गरी पत्नीको हत्या, आरोपित फरार

जहदा गाउँपालिका–७ की ३२ वर्षीया पानो टुडुको ३३ वर्षीय पति नारायण सोरेनको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । ३३…

वडाध्यक्ष सम्मिलित समूहद्वारा एमाले प्रदेश कमिटी सदस्यमाथि कुटपिट

ताँजाकोट गाउँपालिका–५ का ४० वर्षीय वडाध्यक्ष बर्ख बुढाको नेतृत्वको समूहले सोही गाउँपालिका–५ को मदान घर भई नेकपा एमाले प्रदेश कमिटी…

कुटपिट आरोपमा गाँउपालिका उपाध्यक्ष गिरफ्तार

फाकफोकथुम गाउँपालिका–१ का ३८ वर्षीय कृष्णकुमार खड्कालाई ०७८ चैत १८ गते मुक्का प्रहार गरेको आरोपमा प्रहरीले फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष ४२…

पैसा चोरी गरेको आरोपमा बालकलाई निर्घात कुटपिट, प्रहरीमा उजुरी नपर्दा कारबाही हुन सकेन

धनकुटा नगरपालिका–१ हिले सिजालीटोलका १५ वर्षीय बालक अमृत मगरलाई ७० वर्षीय हजुरबुबा केशरबहादुर मगरकोटीले बाँधेर कुटपिट गरेको विषयमा प्रहरीमा उजुरी…

दाइजो नल्याएको भन्दै कुटपिट, घटनाका आरोपित पतिविरूद्ध उजुरी

कविलासी नगरपालिका–८ माइती भएकी २२ वर्षीया काजलकुमारी महतोलाई दाइजो बापत एक थान इन्डियन मोटरसाइकल र नगद ५० हजार रुपियाँ नदिएको…

शिक्षकद्वारा कुटपिट गरेको आरोपमा प्रहरीमा उजुरी

इगरब्रिज बोर्डिङ स्कुलमा अध्ययनरत १३ वर्षीय बालकलाई चैत ९ गते कुटपिट गरेको आरोपमा शिक्षक कृष्ण खड्काविरुद्ध पीडितका अभिभावकले चैत १०…

राजनीतिक विषयलाई लिएर आक्रमण गरी घाइते बनाएको पीडित पक्षको आरोप

जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ४१ वर्षीय देवराज बस्नेतले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले चैत ९ गते बोटलले आक्रमण गरी घाइते बनाएको आरोप…