INSEC Online

📅 २०८३ असार ११

कारागारबाट भागेका ५२ कैदीबन्दी काभ्रेबाट गिरफ्तार

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते देशका विभिन्न कारागारबाट भागेका ५२ जना कैदी बन्दीहरूलाई काभ्रे प्रहरीले ०८२ भदौ २९ गते…

तनहुँ कारागारबाट भागेका ९४ जना कैदीबन्दी अझै फरार

आन्दोलनका क्रममा तनहुँ कारागारबाट भागेका ९४ जना कैदीबन्दी अझै फरार रहेका छन् । कारागार व्यवस्थापन विभागले सार्वजानिक गरेको विवरण अनुसार…

नख्खु कारागारबाट भागेका कैदी गिरफ्तार

आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका सिन्धुपाल्चोक जिल्ला ईन्द्रावती गाउँपालिका–३ घर भएका ३५ वर्षीय रविन आचार्यलाई ०८२ असोज २८ गते प्रहरीले…

कास्की कारागारबाट भागेका २ सय ७० जना कैदीबन्दी अझै फरार

जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका कैदीबन्दीमध्ये २ सय ७० जना अझै फरार रहेका छन् । कारागार प्रमुख राजेन्द्र शर्माका…

कास्की कारागारबाट भागेका कैदी गिरफ्तार

आन्दोलनका क्रममा ०८२ असोज २४ गते कास्की कारागारबाट भागेका धवलागिरी गाउँपालिका ५ मल्कवाङका ४७ वर्षीय हिराबहादुर बिकलाई असोज २७ गते…

आन्दोलनका क्रममा कारागारबाट भागेका ११ जना पाँचथरमा गिरफ्तार

जेनजी समूहले ०८२ भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका ११ जना कैदीलाई प्रहरीले पाँचथरमा गिरफ्तार…

पश्चिम नवलपरासी कारागारबाट भागेका २ सय २९ जना कैदीबन्दी अझै सम्पर्कमा आएनन्‌

०८२ भदौ २४ गते गरिएको आन्दोलनका क्रममा जिल्ला कारागारबाट भागेका मध्ये २ सय २९ जना कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन्…

जगन्नाथ देवल कारागारबाट भागेका कैदी रुपन्देहीमा गिरफ्तार

आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको प्रदर्शनपछि काठमाडौँको जगन्नाथ देवल कारागारबाट फरार भएका एक कैदीलाई ०८२ असोज २२…

बझाङ जिल्ला कारागारबाट भागेका १२ जना कैदीबन्दी अझै सम्पर्कमा आएनन्

०८२ भदौ २४ गते गरिएको आन्दोलनका क्रममा बझाङ जिल्ला कारागार तोडफोड गरी भागेका मध्ये १२ जना कैदीबन्दी अझै सम्पर्कमा आएका…

कपिलवस्तु कारगारबाट भागेका १ सय ४० कैदीबन्दी अझै फरार

जेनजी आन्दोलनको क्रममा कपिलवस्तु कारागारबाट भागेका १ सय ४० जना कैदी बन्दीहरु अझै फरार रहेका छन् । कारागारबाट भागेका २…

म्याग्दी र पर्वत कारागारबाट भागेका ११ कैदीबन्दी अझै फरार

जेनजी आन्दोलनमा म्याग्दी जिल्ला कारागारबाट भागेका ७६ जना कैदीबन्दी मध्ये पाँच जना र पर्वत जिल्ला कारागारबाट भागेका १९ जना मध्ये…

कारागारबाट भागेका चार कैदी गिरफ्तार

जेनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट भागेका चार कैदीलाई सुर्खेत प्रहरीले ०८२ असोज २१ गते गिरफ्तार गरेको छ । गिरफ्तार परेका…

कास्की कारागारबाट भागेका २ सय ९३ जना कैदीबन्दी अझै फरार

जेनजी आन्दोलनका क्रममा कास्की कारागारमा आक्रमण भएपछि भागेका २ सय ९३ जना कैदीबन्दी अझै फरार रहेका छन् । कारागारबाट भागेका…

तुलसीपुर कारागारबाट भागेका ६ जना कैदी गिरफ्तार

जेनजी आन्दोलनको क्रममा भदौ २४ र २५ गते दाङको तुलसीपुर कारागारबाट भागेका ६ जना कैदीलाई प्रहरीले गिरफ्तार गरेको छ । …

प्रदर्शनका क्रममा भागेका ५ हजार ७ सय कैदीबन्दी अझै फरार

जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै ५ हजार ७ सय कैदी अझै फरार छन् । मुलुकभर…

कैलाली जिल्ला कारागारबाट भागेका ३ सय २८ जना कैदीबन्दी अझै सम्पर्कमा आएनन्

जेनजी आन्दोलनको क्रममा ०८२ भदौ २४ गते कैलाली जिल्ला कारागारबाट भागेका ३ सय २८ जना कैदीबन्दीहरु अझै सम्पर्कमा आएका छैनन्…

बाँकेको नौबस्ता कारागारबाट भागेका दुई कैदीबन्दीहरु गिरफ्तार

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते नौबस्ता कारागारबाट भागेका दुई कैदैबन्दीहरुलाई असोज १८ र १९ गते प्रहरीले गिरफ्तार गरी नौबस्ता…

जलेश्वर कारागारः राहतको पर्खाइमा कैदीबन्दी

असोज १८ गतेदेखिको अविरल वर्षाका कारण जिल्ला कारागार जलेश्वर डुवानमा पर्दा कैदीबन्दी अहिले सुरक्षित स्थान र खानाको समस्या झेल्न बाध्य…

कञ्चनपुर कारागारका फरार १ सय १६ कैदी तथा थुनुवा सम्पर्कमा आएनन्

जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार रहेका कैदी तथा थुनुवालाई आज साँझसम्म फिर्ता समय सीमा निर्धारण गरिएको छ । फरार…

दमौली कारागारका १ सय ३५ कैदीबन्दी सम्पर्क बाहिर

जेनजी आन्दोलनका क्रममा दमौली कारागारबाट भागेका कैदीबन्दीमध्ये १ सय ९२ जनालाई पक्राउ गरिएको छ । कारागारमा महिला २० सहित कुल…