INSEC Online

📅 २०८३ जेष्ठ २१

कास्की कारागारबाट भागेका कैदी गिरफ्तार

आन्दोलनका क्रममा ०८२ असोज २४ गते कास्की कारागारबाट भागेका धवलागिरी गाउँपालिका ५ मल्कवाङका ४७ वर्षीय हिराबहादुर बिकलाई असोज २७ गते प्रहरीले मंगला गाउँपालिका २ थाइवाङबाट गिरफ्तार गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा कास्की कारागारमा कैद भुक्तान गरिरहेका बिकलाई प्रहरीले गिरफ्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला कारागार म्याग्दीमा पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिनुभयो ।

अमृतप्रसाद पौडेल

अन्य

भिडियो