INSEC Online

📅 २०८३ असार १६

editor

जेनजी आन्दोलनमा दोलखाका तीन जनाको मृत्यु

जेनजी आन्दोलनको क्रममा ०८२ भदौ २४ गते काठमाडौँ र पोखरामा गरी दोलखाका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा…

दाङमा अत्यावश्यकीय औषधी र स्वास्थ्य सामग्री जलेर नष्ट

जेन–जी आन्दोलनको क्रममा दाङमा भएको आगजनीमा परी अत्यावस्यकीय औषधी तथा स्वास्थ्य सामग्री जलेर नष्ट भएका छन् । घोराही, तुलसीपुर उपमहानगरपालिकामा…

जेनजी आन्दोलनका क्रममा भएका घाइतेको विभिन्न अस्पतालमा उपचार हुँदै

पोखरामा जेनजी समूहको नाममा ०८२ भदौ २४ गते भएको विरोध प्रदर्शनका र त्यसपछिका घटना क्रममा घाइते भएका बिरामीको पोखराका विभिन्न…

मानव अधिकार, लोकतान्त्रिक मूल्य मान्यता र कानुनी शासनको जगमा निकास निकाल्नु उचितः आयोग

मुलुकमा विद्यमान सङ्कटपूर्ण परिस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय मानव अधिकार आयोग सम्पर्कमा रहेको जनाएको छ । मानव अधिकार, लोकतान्त्रिक मूल्य…

सुदूरपश्चिम प्रदेशः कारागारबाट भागेका कैदीबन्दी फर्किने क्रम जारी

जेन–जी प्रर्दशनकारीहरुले भदौ २३ र २४ गते गरेको विरोध प्रर्दशन र सरकारी तथा नीजि भवनमा गरेको आगजनी र तोडफोको मौका…

विधिको शासन र संविधानवादबाट बाहिर नजान सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिल

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले ०८२ भदौ २७ गते संयुक्त वक्तव्य जारी गर्दै देशमा…

नेपालका कारागार र बाल सुधार गृह: भदौ २४ गतेपछिको अवस्था

गम्भीर अपराधमा संलग्न अपराधी फरार भएपछि आम नागरिकमा त्रास बढेको छ । अदालतले सुनाएको सजाय कार्यान्वयन नहुनु र अपराधी सजिलै…

जेनजी आन्दोलन- कोशी प्रदेशमा ८३ ओटा सरकारी संरचना र ४२ ओटा निजी सम्पत्तिका संरचनामा गरी १ सय २५ ओटा संरचनामा आगजनी र तोडफोड

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जालविरूद्धको जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशमा ८३ ओटा सरकारी संरचना र ४२ ओटा निजी सम्पत्तिका संरचनामा…

सप्तरी कारागारबाट भागेका एक कैदीबन्दीको शव फेला

राजविराज कारागारमा २०८२ भदौ २५ गते आगजनी गरी भागेका कैदीबन्दीहरु मध्ये एकजना कैदीबन्दीको शव विष्णुपुर गाउँपालिका–६ रञ्जितपुरस्थित खेतमा फेला परेको…

संवैधानिक सर्वोच्चता बाहिर खोजिने समाधान स्वीकार्दैनौं, विरोध गर्छौं- नेपाल बार

नेपाल बार एसोसिएसनले २०८२ भदाै २६ गते एक अपील जारी गर्दै संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति…

नख्खु कारागारबाट भागेका सञ्जय साह टक्ला काभ्रेबाट गिरफ्तार

जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका सञ्जय साह टक्लालाई ०८२ भदौ २६ गते काभ्रे जिल्ला स्थित इलाका प्रहरी कार्यालय मंगलटारको…

ट्राफिक प्रहरी कार्यालयमा आगजनी

महोत्तरी जिल्ला सदरमुकाम  जलेश्वर नगरपालिका- २ स्थित ट्राफिक प्रहरी कार्यालयमा ०८२ भदौ  २६ गते पहिचान नखुलेको समूहले आगजनी गरेको छ।…

गण्डकी प्रदेशका विभिन्न जिल्लामा भदौ २८ गते बिहानसम्म कर्फ्यु निरन्तर

गण्डकी प्रदेश अन्तर्गतका कास्की, तनहुँ, पर्वत, म्याग्दी र बाग्लुङ जिल्ला प्रशासन कार्यालयले ०८२ भदौ २८ गते बिहानसम्मको लागि कर्फ्यु आदेश…

बाँके कारागारमा गोली लागेर एकजना घाइते

नेपालगञ्ज उपमहानगरपालिका— १० स्थित बाँके कारागारका कैदीबन्दीहरुले ०८२ भदाै २६ गते दिउँसो ३ बजे कार्यायल तोडफोड र आगजनी गरी भाग्न…

जेनजी आन्दोलन- ताप्लेजुङ्गमा हेल्थ डेस्कमा आगजनी र तोडफोड, कोशीका विभिन्न जिल्लामा कर्फ्यु जारी

भ्रष्टाचार अव्यवस्था र सामाजिक सञ्जाल बन्दविरुद्द जेनजी पुस्ताले चलाएको आन्दोलनका क्रममा ताप्लेजुङ्गको पाथीभरा क्षेत्रमा दर्शनार्थीलाई लक्षित गरि राखिएको हेल्थ डेस्कमा…

वर्तमान परिस्थितिमा विधिको शासन कायम गर्न पोखराका नागरिकको अपिल

पोखरास्थित विभिन्न नागरिक तथा समाज/संस्थाले ०८२ भदौ २६ गते एक अपिल मार्फत वर्तमान परिस्थितिमा विधिको शासन कायम गर्न गम्भीर ध्यानाकर्षण…

तिला गाउँपालिकामा तोडफोडपछि तालाबन्दी

तिला गाउँपालिकामा तोडफोडपछि तालाबन्दी गरिएको छ । भदौ २५ गते वडा नम्बर ३ स्थित कुडारी, खोलिगाउँ लगायत गाउँका युवाले पालिकाको…

जेनजी आन्दोलन- कोशीका विभिन्न जिल्लामा कर्फ्यु र निषेधाज्ञा जारी, सरकारी सेवा प्रभावित

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्दविरूद्ध जेनजी पुस्ताले चलाएको आन्दोलनका कारण कोशी प्रदेशका विभिन्न जिल्लामा कर्फ्यु र निषेधाज्ञा जारी छ…

निषेधाज्ञाको उल्लङ्घन गरेको भन्दै ६ जना गिरफ्तार

निषेधाज्ञाको उल्लङ्घन गरेको भन्दै सुर्खेत प्रहरीले ६ जनालाई गिरफ्तार गरेको छ । सुर्खेत बहुमुखी क्याम्पस भित्र बैठक गरिरहेका राजनीति दलका…

नागरिक र सामाजिक संस्थाहरूद्वारा संवैधानिक व्यवस्थाभित्र रहेर सरकार गठन गर्न अपील

विभिन्न नागरिक र सामाजिक संस्थाहरू, सामाजिक अभियान्ता तथा मानव अधिकारकर्मीहरूले ०८२ भदाै २६ गते एक अपील जारी गर्दै संवैधानिक व्यवस्थाभित्र रहेर…