INSEC Online

📅 २०८३ असार १६

editor

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २३ गते)

माघ २३ गते १ सय ५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७१ हजार ७ सय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा कालिमाटी गाउँपालिका –४ काल्चेका ४३ वर्षीय डोटबहादुर वलीलाइ प्रहरीले माघ २१ गते घरबाटै गिरफ्तार…

अज्ञात पक्षद्वारा बालिकाको हत्या, बलात्कारपछि हत्याको आरोप

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया बालिका भागरथी भट्टको अज्ञात पक्षद्वारा माघ २१ गते हत्या गरिएको छ । माघ २१ गते …

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४० वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मुगुको कार्माराङ्ग गाउँपालिका–१ घर भई डोल्पामा ब्यापार गर्दै आएका ५३ वर्षीय…

आमहड्तालका कारण देशैभर प्रभावः १ सय ३५ जना गिरफ्तार

मन्त्रिपरिषद्को ०७७ पुस ५ गतेको निर्णय अनुसार विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना र माघ २१ गते विभिन्न संवैधानिक निकायमा गरिएको पदाधिकारी…

केन्द्र सार्ने विवादमा गाउँपालिका कार्यालयमा तोडफोड

मादी गाउँपालिकाको केन्द्र सार्ने निर्णयका विरोधमा याङ्जाकोटमा स्थानियले माघ २१ गते दिनभर धर्ना दिनुका साथै कार्यालयको गेट, कार्यकारी अधिकृत चढ्ने…

आमहड्तालमा मानव अधिकार उल्लङ्घन र ज्यादती (बागमती प्रदेश अपडेट)

प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको निर्णय विरुद्ध प्रतिनिधि सभाको  पुनर्स्थापना र माघ २१…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २२ गते)

माघ २२ गते १ सय ७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७१ हजार ६ सय…

आमहड्तालमा मानव अधिकार उल्लङ्घन तथा ज्यादती (प्रदेश २ अपडेट)

प्रतिनिधि सभाको पुनर्स्थापना र संवैधानिक निकायमा सरकारले गरेकोे पदाधिकारी नियुक्तिको विरोधमा नेकपा (दाहाल–नेपाल) पक्षले माघ २२ गते आयोजना गरेको आमहड्तालका…

आमहड्तालमा मानव अधिकार उल्लङ्घन र ज्यादती (लुम्बिनी प्रदेश)

मन्त्रिपरिषद्को ०७७ पुस ५ गतेको निर्णयअनुसार विघटन भएको प्रतिनिधि सभा पुनस्र्थापना र माघ २१ गते विभिन्न संवैधानिक निकायमा भएको पदाधिकारी…

आमहड्तालमा मानव अधिकार उल्लङ्घन र ज्यादती (गण्डकी प्रदेश अपडेट)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले माघ २२ गते आह्वान गरेको आमहड्तालको गण्डकी प्रदेशमा आंशिक प्रभाव परेको छ । बिहानदेखि…

आमहड्तालमा मानव अधिकार उल्लङ्घन र ज्यादती ( सुदूरपश्चिम प्रदेश)

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) प्रचण्ड–माधव पक्षले माघ २२ गते गरेको आमहड्तालका क्रममा प्रचण्ड–माधव पक्षधर र प्रहरीबीच डडेल्धुरा जिल्लामा झडप…

आमहड्तालमा मानव अधिकार उल्लङ्घन र ज्यादती (प्रदेश १ अपडेट)

मन्त्रिपरिषद्को ०७७ पुस ५ गतेको निर्णयअनुसार विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना र माघ २१ गते विभिन्न संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्ति…

आमहड्तालमा मानव अधिकार उल्लङ्घन र ज्यादती (कर्णाली प्रदेश अपडेट)

अध्यादेशबाट ऐन संशोधन गरी संवैधानिक निकायमा सरकारले पदाधिकारी नियुक्ति गरेको  विरोधमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव पक्षले माघ २२ गते गरेको…

मसाल जुलुस प्रदर्शनमा प्रहरीसँग झडप हुँदा एक जना घाइते

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव-प्रचण्ड पक्षले धादिङबेसीमा माघ २१ गते गरेको मसाल जुलुस प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा भएको झडपमा नेकपा…

बलात्कार घटनाका आरोपतिविरुद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई छिन्नमस्ता गाउँपालिका–१ का २२ वर्षीय डम्बर रायले बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा ०७७ माघ…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २१ गते)

माघ २१ गते १ सय ४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७१ हजार ४ सय…

बाबुको पहिचान दिलाउन नसक्दा नागरिकता पाउनबाट वञ्चित

संविधानमा जन्मदिने आमाको नामबाट वशंजको आधारमा नागरिकता पाउने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि पर्वतका दुई युवा नेपाली नागरिक हुने अधिकारबाट नै…

पत्रकारलाई अभद्र व्यवहार गरेको आरोपमा अधिकारी गिरफ्तार

गुल्मी जिल्ला घर भइ हाल पोखरा मनपा–९ बस्ने पत्रकार रामकृष्ण ज्ञवालीलाई अभद्र व्यवहार गरेको भन्दै पोखरा मनपा–७ का पत्रकार राजेन्द्र…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले देवदह नपा–७ मदनग्रामका ६५ वर्षीय बिरबहादुर गुरुङ्गलाई माघ १८ गते गिरफ्तार गरेको…