INSEC Online

📅 २०८३ असार १६

editor

कोभिड–१९ः यो साता नेपालमा कोभ्याक्स खोपको व्यापकता

प्रदेश १ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७७ माघ १९ गतेदेखि माघ २६ गतेसम्मको अवधिमा झापामा नौ जना पुरूषमा कोभिड–१९…

बलात्कार कसुरमा सात वर्ष कैद सजायको फैसला

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले खडग नपा–१० बेल्हाका ३९ वर्षीय सुधलाल भनिने शुभलाल सरदारलाई माघ २६ गते…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई माघ २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले हरिपुर नपा–६ हरिपुर बस्ने २४ वर्षीय सिकिन्द्र राय यादव…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २६ गते)

माघ २६ गते १ सय ३० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७२ हजार ५५ पुगेको…

बलात्कारपश्चात हत्या घटनाका अपराधिहरुलाई कानुनी दायरामा ल्याइ कार्वाही गर्न अधिकारकर्मीहरुको माग

बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका—७ चडेपानी घर भई सनातन धर्म माध्यामिक विद्यालय, खोचिलेकमा कक्षा १२ मा अध्ययरत १७ वर्षीया बालिका भागरथि…

खाद्य डिपोमा चामल नपुग्दा स्थानीयलाई समस्या

साउन महिनामै पुग्नु पर्ने अनुदानको चामल अहिलेसम्म पनि खाद्य डिपोमा नपुग्दा स्थानीयहरू बजारको महङ्गो चामल खान बाध्य भएका छन् ।…

पीडित पक्षद्वारा उद्धारका लागि पहल गरी दिन इन्सेकसँग आग्रह

बलात्कार घटनाबाट पीडित १९ वर्षीया आमा र उहाँकी १७ महिनाकी छोरीको उद्दार गर्न पीडित पक्षले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक…

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा पीडितपक्षले नेपालगन्ज उपमनपा–४ का २१ वर्षीय जावेद हलवाई विरूद्ध माघ २५ गते  जिल्ला…

सेफ हाउस नहुँदा हिंसा पीडित र आपतकालीन अवस्थाका बालबालिकालाई समस्या

हिंसा पीडित तथा जोखिममा परेका महिला र बालबालिकालाई आपतकालीन अवस्थामा राख्न जिल्लामा सेफ हाउस नहुँदा समस्या भएको छ । महिता…

अपाङ्गता भएका व्यक्तिको निर्माणाधिन पुनर्स्थापना केन्द्र बजेट अभावले अलपत्र

अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्रको समन्वयमा चार वर्ष देखि निर्माण थालिएको अपाङ्ग पुनर्स्थापना केन्द्रको भवन अलपत्र अवस्थामा रहेको छ ।…

प्रतिबन्धित नेकपाका दुई कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतुत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई इलाका प्रहरी कार्यालय हरिचौरको प्रहरी टोलीले माघ २४ गते…

बलात्कार घटनाका आरोपित बिरूद्ध प्रहरीमा उजुरी

३६ वर्षीया महिलालाई माघ २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले खाडाचक्र नगरपालिका–९ का ३२ वर्षीय जयाबहादुर विक बिरूद्ध जिल्ला…

जिल्लामा एम्बुलेन्स नहुँदा सेवाग्राही समस्यामा

जिल्ला स्वास्थ्य सेवा कार्यालय दुई वर्षदेखि एम्बुलेन्स बिहिन भएको छ । कार्यालयको एम्बुलेन्स बिग्रिएर नेपालगञ्जको कल्लु ग्यारेजमा थन्कीएको दुई वर्ष…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दीकोट गाउँपालिका–१ ख्याहाका २१ वर्षीय दिपक नेपालीलाई माघ २५ गते गिरफ्तार गरेको छ…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

लालीगुराँस नगरपालिका–३ की ४७ वर्षीया मइतरानी लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय पति नरबहादुर लिम्बूलाई  माघ २५ गते  गिरफ्तार…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २५ गते)

माघ २५ गते १ सय १९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७१ हजार ९ सय…

गोली प्रहार गरी छोरीको हत्या

पुर्चौडी नगरपालिका–१० का ५५ वर्षीय धनसिंह महराले आफ्नै  छोरी विनिता महराको माघ २४ गते अपरान्ह गोली हानी हत्या गरेको पुर्चौंडी नगरपालिकाका उपप्रमुख जानकी…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २४ गते)

माघ २४ गते ९९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया पत्नी हरिमाया पुनलाई बञ्चरो हानी हत्या गरेको आरोपमा प्रहरीले पर्वत घर भई पोखरा महानगरपालिका–३३ उपल्लो पुँडी बस्ने ५०…

समाचार सङ्कलन गर्न कार्यक्रमस्थल पुगेका पत्रकारलाई दुर्व्यवहार गरिएको भन्दै महासङ्घको आपत्ति

नेपाल पत्रकार महासङ्घले नेकपा ओली पक्षका कार्यकर्ताले माघ २३ गते नारयणहिटी अगाडि आयोजित सभाको समाचार सङ्कलन गर्न पुगेका पत्रकारलाई दुर्व्यवहार…