INSEC Online

📅 २०८३ असार १६

editor

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ३० गते)

वैशाख ३० गते ८ हजार ९ सय ६० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख ३१ हजार…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई वैशाख २७ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चौरीदेउराली गाउँपालिका–६ का २५ वर्षीय विराज कार्कीलाई वैशाख २८…

उपचारका क्रममा बालकको मृत्युपछि जिल्ला अस्पतालमा तोडफोड

सोलुदूधकुण्ड नगरपालिका–४ सुर्केका तीन वर्षीय ङिमानुरू शेर्पाको उपचारका क्रममा जिल्ला अस्पतालमा फाप्लुमा वैशाख ३० गते मृत्यु भएपछि पीडित पक्षले अस्पताल…

जनप्रतिनिधिले कुटपिट गरेको आरोपमा पीडित पक्षद्वारा प्रहरीमा उजुरी

डोजरले ढुङ्गा फुटाउने क्रममा भएको विवादलाई लिएर छथरजोरपाटी गाउँपालिका–२ का वडाध्यक्ष ५३ वर्षीय चन्द्रलाल तामाङले कुटपिट गरेको आरोपमा पीडितले आरोपितविरूद्ध…

उपचार नपाएर मृत्यु हुने अवस्थाको अन्त्यका लागि स्वास्थ्यकर्मीको परिचालन गरः इन्सेक

उपचार नपाएर मानिसहरूको मृत्यु हुने अवस्थाको अन्त्यका लागि स्वास्थ्यकर्मीको परिचालन, अस्पतालको पूवार्धारमा सुधार तथा बेड सङ्ख्या थप गर्नुपर्ने लगायतका मागसहित…

शान्ति सुरक्षा माग गर्दै पीडित पत्रकारद्वारा प्रशासनमा निवेदन

“विकास विरोधी गतिविधि सञ्चालन” भन्ने शीर्षकमा समाचार लेखिएको विषयलाई लिएर ज्यान मार्ने धम्की आएको भन्दै सुनसरीका दुई जना पत्रकारले वैशाख…

स्वास्थ्य चौकीमा औषधि अभाव

इनरूवा नगरपालिका–९ बबियास्थित स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । वैशाख पहिलो सातादेखि नै स्वास्थ्य चौकी बबियामा औषधि अभाव भएको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका–४ आमडाँगीका ४३ वर्षीय हर्कबहादुर माझीलाई वैशाख २८ गते गिरफ्तार गरेको…

स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

खत्याड गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरूमा  ०७७ चैत ९ गते देखि औषधि अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन् । १० महिनाको…

सामुदायिक स्वास्थ्य एकाइमा खानेपानीको समस्या

सिमकोट गाउँपालिका–१ को कुम्लिङ सामुदायिक स्वास्थ्य एकाइमा खानेपानीको समस्या भएको छ । स्वास्थ्य एकाइ सञ्चालन भएको सात वर्षभन्दा बढी हुँदा पनि खानेपानीको…

सरकारले मुद्दा फिर्ता लिएका १ सय २० जनामध्ये ९१ जना महोत्तरीका

सरकारले हालै मुद्दा फिर्ता गरिएकामध्ये ९१ जना महोत्तरीका व्यक्ति रहेका छन् । महोत्तरीका ९१ जनामाथि आन्दोलनका क्रममा सरकारी र निजी सम्पत्तिमा…

इन्सेकको पहलमा दुई जनाको उद्धार

राजविराजस्थित छिन्नमस्ता अस्पतालको शैयामा ‘बेवारिस’ अवस्थामा रहेकी १५ वर्षीया बालिका र ३० वर्षीया महिलालाई वैशाख २७ गते इन्सेक सप्तरीको पहलमा…

आदेश कार्यान्वयनको माग गर्दै अधिकारकर्मीहरूद्वारा प्रशासनको ध्यानाकर्षण

अधिकारकर्मी र कानुन व्यवसायीहरूले कोभिड रोकथाम, नियन्त्रण र स्वास्थ्य उपचारका सम्बन्धमा उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले दिएको आदेश कार्यान्वयनको माग…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २९ गते)

वैशाख २९ गते ९ हजार ३ सय ५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख २२ हजार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा नपा–१२ का ४० वर्षीय दुलार मुखियालाई वैशाख २७ गते गिरफ्तार गरेको छ…

गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त हुनुभएको छ । उहाँलाई वैशाख २९ गते गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले …

भेण्टिलेटर र अक्सिजनको अभावमा कोभिड सङ्क्रमितको मृत्यु

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सञ्चालित एचडियु व्यवस्थासहितको आइसोलेशन केन्द्रमा वैशाख २८ गते भर्ना भएका कोभिड सङ्क्रमित ३८ वर्षीय पुरुषको भेण्टिेलेटर…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

लालबन्दी नगरपालिका–२ पुर्नवासकी ३२ वर्षीया उषादेवी कर्णलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले हरिवन बस्दै आएका ३५ वर्षीय पति विजयलाल…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २८ गते)

वैशाख २८ गते ९ हजार ४ सय ८३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख १३ हजार…

कोभिड प्रादेशिक अस्पतालमा तोडफोड

प्रदेश २ को प्रादेशिक अस्पतालको हाता भित्र रहेको प्रादेशिक कोभिड अस्पतालमा वैशाख २८ गते तोडफोड भएको छ । एक जना…