INSEC Online

📅 २०८३ असार १७

editor

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

गौरादह नगरपालिका–१ की ३४ वर्षीया सङ्गीता टुडुलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति सजीलाल रिख्यासनलाई साउन ४…

आमालाई कुटपिट गरेको आरोपमा गिरफ्तार

७१ वर्षीया आमा चन्द्रकला सार्कीलाई कुटपिट गरेको आरोपमा दुल्लू नगरपालिका–८ रनुखानाका ४१ वर्षीय गोपाल सार्कीलाई प्रहरीले साउन ४ गते गिरफ्तार…

शान्ति प्रक्रियाका बाँकी कामहरू टुङ्ग्याउने कार्यलाई उपेक्षा गरेको अधिकारकर्मीहरूको गुनासो

अधिकारकर्मी तथा द्वन्द्व पीडितहरूले शान्ति प्रक्रियाका बाँकी कामहरू टुङ्ग्याउने कार्यलाई सरकार र राजनीतिक दलहरूले उपेक्षा गरेको गुनासो गरेका छन् ।…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३ गते)

साउन ३ गते १ हजार २ सय २३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ६७ हजार…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीया एक बालकविरुद्ध पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा साउन ३ गते…

प्रदेश स्तरीय परामर्श तथा अनुगमन समिति गठन

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ कार्यालयले साउन १ गते प्रदेशस्तरीय परामर्श तथा अनुगमन समिति गठन गरेको छ । जनकपुरधामस्थित…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २ गते)

साउन २ गते १ हजार ३ सय १० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ६५ हजार…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको  आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–२ का ३२ वर्षीय रामबहादुर सार्कीलाई साउन १ गते गिरफ्तार गरेको…

नेपाल सरकारले रोम विधान अनुमोदन गर्नु पर्नेमा जोड

नेपाल सरकारले रोम विधान अनुमोदन गर्नु पर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । अन्तर्राष्ट्रिय न्याय दिवसको सन्दर्भमा राष्ट्रिय मानव…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सर्लाही जिल्ला इश्वरपुर नपा–१ का २८ वर्षीय शंकर सदालाई गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ठोरी गाउँपालिका–५ सुवर्णपुरका ४८ वर्षीय सुनीलकुमार परियारलाई साउन १ गते गिरफ्तार गरेको छ…

रोम विधान अनुमोदन गर्न माग गर्दै इन्सेकद्वारा नेपाल सरकारलाई ज्ञापन–पत्र

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय विराटनगरले साउन १ गते जिल्ला प्रशासन कार्यालय मोरङमार्फत नेपाल सरकारलाई अन्तर्राष्ट्रिय फौजदारी…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १ गते)

साउन १ गते २ हजार ६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ६४ हजार ५ सय…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा देवाही गोनाही नपा—१ का ४० वर्षीया राकेश राउत कुर्मीविरुद्ध पीडितले इलाका प्रहरी कार्यालय गरुडामा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले बीरगंज महानगरपालिका वडा नं. २१ बस्ने २७ वर्षीय सुनिल महतो र पोखरीया…

बलत्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

१४ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, बाजुराले ६७ वर्षीय बुवालाई असार ३१ गते जन्मकैद सजायको फैसला सुनाएको छ…

बलात्कार घटनाका आरोपितविरुद्ध इन्सेकको पहलमा उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कारको भन्दै इन्सेकको पहलमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कास्कीमा असार ३० गते उजुरी दर्ता गराएका छन्…

हत्या घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिका हत्या घटनाका आरोपित मृतकका पति १६ वर्षीय बालक र उनको ४० वर्षीया आमालाई प्रहरीले असार २९ गते…

अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान पारित गर्न इन्सेकको माग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले  अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान पारित गर्न नेपाल सरकारसँग माग गरेको छ । अन्तर्राष्ट्रिय फौजदारी…

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग तथा यसका पदाधिकारीहरूको म्याद थप

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग तथा यसका पदाधिकारीहरूको म्याद एक वर्षका लागि थप गरिएको छ । प्रधानमन्त्री…