INSEC Online

📅 २०८३ असार १७

editor

बालविवाहविरुद्ध निगरानी समितिमा इन्सेक प्रतिनिधि

राजविराजमा भदौ २ गते सम्पन्न एक भेलाले गठन गरेको बालविवाहविरुद्ध निगरानी समितिमा इन्सेक जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेललाई चयन गरेको छ…

बलात्कारको मुद्दा मुल्तबीमा राख्ने फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ‘फरार’ रहेका छिन्नमस्ता गाउँपालिका–६ कोचावखारी कुपहीका २१ वर्षीय प्रदिपकुमार मण्डलविरुद्धको उजुरी भदौ २ गते…

अक्सिजन प्लाण्ट निर्माणमा ढिलाइ, कोभिड सङ्क्रमितको उपचारका लागि जिल्ला बाहिरबाट अक्सिजन ल्याउनु पर्ने बाध्यता

अक्सिजन प्लाण्ट निर्माण कार्यमा ढिलाइ भएका कारण कोभिड सङ्क्रमितको उपचारका लागि जिल्ला बाहिरबाट अक्सिजन ल्याउनु पर्ने बाध्यता रहेको छ ।…

प्रदर्शनका क्रममा प्रहरीको हस्तक्षेप, एक जना घाइते

सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा भदौ २ गते भएको प्रर्दशनका क्रममा पोखरा महानगरपालिका–५ का २४ वर्षीय शिव पराजुली…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २ गते)

भदौ २ गते २ हजार ६ सय १३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ३९ हजार…

वर्षौदेखि उच्च जोखिममा दलितबस्ती

के.आई.सिंह गाउँपालिका–५ जमलकटियामा अवस्थित दलितबस्ती वर्षौदेखि उच्च जोखिममा रहेको भएपनि स्थान्तरण हुन सकेको छैन् । ३५ घरदुरी रहेको दलितबस्तीको शिरमा…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन  दुर्व्यवहार गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका–७ तिपेनी निवासी श्री क्षेत्रपालेश्वरी माविका शिक्षक २८ वर्षीय शतिसलाल श्रेष्ठलाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुद्धभूमि नगरपालिका–३ दुबियाका ६५ वर्षीय चन्द्रमणी पाण्डेलाई भदौ १ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–८ मतखोलाका ४० वर्षीय बलिराम थारूलाई साउन ३१ गते गिरफ्तार गरेको छ…

अनिश्चितकालिन तालाबन्दीका कारण सेवाग्राही समस्यामा

भीमदत्त नगरपालिकाको शिक्षा शाखामा साउन ३ गतेदेखि तालाबन्दी गरिएका कारण सेवाग्राहीहरु समस्यामा परेका छन् । शिक्षा शाखा समितिको असार ३१…

बलात्कार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै भारत उत्तर प्रदेशका १९ वर्षीय रवीकुमार कोरीलाई जिल्ला अदालतले भदौ १ गते…

कोभिड–१९ विरूद्धको खोप लगाउन लाममा बस्दा बेहोस्, अस्पताल पुर्‍याउनासाथ मृत्यु

कोभिड–१९ विरूद्धको खोप लगाउन लाममा बसेको अवस्थामा बेहोस हुनु भएका रतुवामाई नगरपालिका–५ का ५२ वर्षीय धनबहादुर गुरुङको अस्पतालमा पुर्‍याउनासाथ मृत्यु…

बलात्कारको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला

७ वर्षीया बालिकालाई बलात्कार गरको कसुरमा ककनी गाउँपालिकाका १६ वर्षीय बालकलाई जिल्ला अदालतले दोषी ठहर गर्दै १२ वर्ष ६ महिनाको…

अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूलाई सुरक्षित रूपमा फर्काउन आयोगको आग्रह

अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूको एकीन तथ्याङ्क र वास्तविक अवस्था पत्ता लगाई शीघ्र र सुरक्षित रूपमा स्वदेश फर्कने वातावरण मिलाउन राष्ट्रिय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

५१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोटखोला गाउँपालिका–४ गोला ६५ वर्षीय जिम्बा भोटेलाई भदौ १ गते गिरफ्तार गरेको छ…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १ गते)

भदौ १ गते २ हजार ४ सय ५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ३७ हजार…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोलबजार नपा–६ का ३० वर्षीय रोशन लामालाई इलाका प्रहरी कार्यालय, गोलबजारले साउन ३१…

बलात्कार प्रयास घटनाको कसुरमा चार वर्ष कैद सजायको फैसला

४२ वर्षीया सुस्त मनस्थिति भएकी एक महिलालाई बलात्कार प्रयास गरेको कसुर ठहर गर्दै मिर्चैया नपा–१ का २३ वर्षीय दरबीलाल ठाकुर…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया  बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–४ का  ५२ वर्षीय नेत्रबहादुर कुवँरलाई साउन ३२ गते गिरफ्तार गरेको छ…

कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये २५ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये २४.८७ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । गत…