INSEC Online

📅 २०८३ असार १९

editor

राउटे समुदायको सुरक्षा अवस्थाका विषयमा प्रदेश प्रहरी प्रमुखसँग छलफल

राउटे समुदायको सुरक्षा अवस्थाका सम्बन्धमा अधिकारकर्मीको एक टोलीले नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख गणेशबहादुर ऐरसँग असोज १८ गते छलफल गरेको…

प्रधानाध्यापक कुटपिट घटनाका आरोपित गिरफ्तार

दीपज्योती आधारभूत विद्यालय घोरानेटीका प्रधानाध्यापक तुलसीपुर उप–महानगरपालिका–४ का ५३ वर्षीय टोपबहादुर केसीलाई कुटपिट गरेको आरोपमा प्रहरीले  तुलसीपुर उमनपा–४ का २१…

रक्तसञ्चार सेवा केन्द्र नहुँदा सेवाग्राहीलाई समस्या

पर्वतमा रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैङ्क) नहुँदा सेवाग्राहीहरुलाई समस्या भएको छ । नेपाल रेडक्रस सोसाइटी पर्वतले रक्त सञ्चार केन्द्र…

धरौटीमा रिहा भएलगत्तै अदालत परिसरबाट पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्वजिल्ला इञ्चार्ज सङ्खुवासभा,चैनपुर नगरपालिका–६ का ५४ वर्षीय पुष्प कोइरालालाई प्रहरीले असोज १५ गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा  प्रहरीले इटहरी उपमहानगरपालिका–१४ का २० वर्षीय सुनिल चौधरीलाई असोज १६ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप– महानगरपालिका–७ ग्वारखोलाका ३६ वर्षीय बाबुराम कुमाललाई असोज १७ गते गिरफ्तार गरेको…

बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मैवाखोला गाउँपालिका–५ फाकुम्बाका १९ वर्षीय लाक्पातार्के शेर्पालाई असोज १७ गते ११ वर्ष…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १७ गते)

असोज १७ गते ५ सय ७४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ९७ हजार १ सय…

मानव अधिकार रक्षकसम्बन्धी कानुनका लागि हिउँदे अधिवेशनमा छलफल गर्छौः सभामुख थापा

सुदूर पश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले मानव अधिकार रक्षक सम्बन्धी कानुनका लागि हिउँदे अधिवेशनमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको…

पठनपाठन चलिरहेको अवस्थामा विद्यालयको भवन भत्किदा विद्यार्थी घाइते

विद्यालयमा पठनपाठन चलिरहेको अवस्थामा बारेकोट गाँउपालिका–२ लिम्सास्थित वीरेन्द्र प्राथमिक विद्यालयको भवन असोज १५ गते भत्कदा उक्त विद्यालयमा अध्ययनरत बालबालिका र…

बाढीले काठेपूल बगाएपछि बालबालिकालाई विद्यालय जान समस्या

सिमकोट गाउँपालिका–४ को स्याप्ने खोलामा रहेको काठे पूल बाढी पहिरोले बगाएपछि पुनः निर्माणमा सम्बन्धीत निकायले ढिलाई गरेपछि सदरमुकाम सिमकोटमा अध्ययन…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १६ गते)

असोज १६ गते ६ सय ५९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ९६ हजार ६ सय…

कुमार पौडेल हत्या घटनाकाे उजुरी दर्ता गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता ४७ वर्षीय कुमार पौडेलको हत्या प्रकरणमा परिवारले दिएको उजुरी दर्ता गर्न…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई असोज ३ गतेदेखि ६ गतेसम्म जनकपुरस्थित एक होटलमा बलात्कार गरेको आरोपमा विदेह नगरपालिका–४ का ३० वर्षीय जितेन्द्रकुमार…

एक सातादेखि विद्युत आपुर्ति हुन नसकेपछि सरकारी सेवा प्रभावित

सिमकोट गाउँपालिका–४ हिल्दुम गाउँको खोलामा रहेको हिल्दुम साना जल विद्युत आयोजना आपुर्ति हुन नसकेपछि सदरमुकाम सिमकोट आएका सेवाग्राहीले सास्ती खेप्नु…

ज्येष्ठ नागरिक हत्याको कसुरमा जन्म कैद सजायको फैसला

भरतपुर महानगरपालिका–९ निवासी ज्येष्ठ नागरिक ७४ वर्षीया बाबुहजुर थापाको ०७७ असोज ५ गते हत्या गरेको कसुरमा मकवानपुर जिल्ला थाहा नगरपालिका–८…

मानव बेचबिखन तथा ओसापसार प्रयास घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बेचबिखन तथा ओसापसार प्रयास गरेको आरोपमा प्रहरीले मोदी गाउँपालिका–५ बाजुङका २४ वर्षीय सुर्यबहादुर भण्डारीलाई असोज १४ गते…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १५ गते)

असोज १५ गते ८ सय ३४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ९५ हजार ९ सय…

बजार अनुगमन नहुँदा खाद्य वस्तुको मूल्यवृद्धिको मारमा उपभोक्ता

दैनिक उपभोग्य खाद्यान्य तथा तरकारीको मूल्य पछिल्लो समय अत्यधिक वृद्धि भएसँगै ठूला चाडपर्व नजिकिँदै गर्दा उपभोक्ता मूल्यवृद्धिको मारमा परेका छन्…

बलात्कार कसुरमा दुई वर्ष कैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले घोराही उप–महानगरपालिका–७ का २३ वर्षीय असिम चौधरीलाई असोज १५ गते…