INSEC Online

📅 २०८३ जेष्ठ २३

editor

मणिपालमा १४ दिनदेखि नर्सको आन्दोलन, बिरामी घर फर्काइयो

मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरुले सरकारले तोकेको न्यूनतम दरभन्दा कम पारिश्रमिकमा पाएको भन्दै आन्दोलनमा उत्रेका छन् । असोज १२ गतेदेखि…

बर्दियामा अझै रोकिएन बालविवाह

बर्दियामा बालविवाह अझै रोकिएको छैन् । बालविवाह न्यूनिकरणका लागि अनेक प्रयास भएपनि बालविवाह नरोकिएको हो । कानुनले २० वर्षका मुनिको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई ०८२ असोज २६ गते गिरफ्तार गरेको छ । बालिकालाई असोज…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई ०८२ असोज १८ गते बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका- १३ इलाम रोडका ४७ वर्षीय दीलिपकुमार यादवलाई…

हत्या घटनाका आरोपित गिरफ्तार

असोज २६ २०८२, काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोकस्थित गौरीघाट बस्ने ३५ वर्षीय छिरिङ भन्ने तेन्जिङ शेर्पालाई पत्नीको हत्या गरेको आरोपमा प्रहरीले…

असुरक्षित बन्दै गएका राउटे समुदायले प्रहरीसँग सुरक्षा माग्यो

पछिल्लो समयमा राउटे बस्तीमा अन्य समुदायका व्यक्तिले विभिन्न अपराधिक घटना गराउन थालेपछि आफूहरू असुरक्षित भएको भन्दै राउटे समुदायले सुरक्षाको माग…

आन्दोलनका क्रममा कारागारबाट भागेका ११ जना पाँचथरमा गिरफ्तार

जेनजी समूहले ०८२ भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका ११ जना कैदीलाई प्रहरीले पाँचथरमा गिरफ्तार…

कास्कीमा आन्दोलनका क्रममा घाइते भएका ९२ जनालाई भैपरी खर्च

जेनजी आन्दोलनका क्रममा कास्कीमा ९२ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत झविश्वर रेग्मीले संघीय स्वास्थ्य…

पहिचान नखुलेको समूहद्वारा गोली हानी एक जनाको हत्या

रामधुनी नगरपालिका–२ तनमुनाका ४७ वर्षीय दिनेशकुमार चौधरीको ०८२ असोज २५ गते राति पहिचान नखुलेको समूहले पहिचान नखुलेकाे समूहले गाेली प्रहार…

जिल्ला कारागार मोरङमा एक जना थुनुवाको मृत्यु

जिल्ला कारागार मोरङका थुनुवाको उपचारका क्रममा ०८२ असोज २५ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । लागुऔषध सम्बन्धी मुद्दामा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मस्र्याङ्दी गाउँपालिका–३ का ३२ वर्षीय जीवन अछामी सार्कीलाई २०८२ असोज २४ गते गिरफ्तार…

सामाजिक सञ्जालको प्रयोग गरी चरित्रहत्या घटनाका आरोपित गिरफ्तार

सामाजिक सञ्जालको प्रयोग गरी २४ वर्षीया महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले मोलुङ गाउँपालिका- १ का ३० वर्षीय ईश्वर वाग्लेलाई…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया राउटे युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा लेकवेशी नगरपालिका–५ नेटाका १९ वर्षीय राजु रजालीलाई प्रहरीले ०८२ असोज २५ गते…

जेनजी आन्दोलनमा पोखरामा तीन जनाको मृत्यु, ९२ घाइते

कास्कीमा जेनजी आन्दोलनका क्रममा पोखरामा तीन जनाको मृत्यु भएको र ९२ जना घाइते भएका छन् । आन्दोलनका क्रममा पोखरामा सरकारी…

लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनमा जान राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६५ वर्षीया अपाङ्गता भएकी महिलालाई ०८२ असोज २० गते बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय भाइलाई असोज २१ गते गिरफ्तार…

पश्चिम नवलपरासी कारागारबाट भागेका २ सय २९ जना कैदीबन्दी अझै सम्पर्कमा आएनन्‌

०८२ भदौ २४ गते गरिएको आन्दोलनका क्रममा जिल्ला कारागारबाट भागेका मध्ये २ सय २९ जना कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन्…

इलाम तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा

सरकारले बाढीपहिरोबाट अति प्रभावित इलाम जिल्लालाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सङ्घीय सरकारको ०८२ असोज २३…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१९ वर्षीया महिलालाई ०८२ भदौ २ गते बलात्कार गरेको आरोपमा गैडहवा गाउँपालिका–५ का २४ वर्षीय समिन खान मुसलमानविरुद्ध पीडित पक्षले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौरादह नगरपालिका–५ कटकपुरका १८ वर्षीय राघव धमलालाई असोज २३ गते गिरफ्तार गरेको छ…