INSEC Online

📅 २०८३ असार २०

editor

११२ औँ अन्तराष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा अन्तरसम्वाद सम्पन्न

११२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा ‘लैंगिक समानता सामाजिक समावेसिकरण नीति विषयक’ अन्तरसंवाद कार्यक्रम ०७८ फागुन २३ गते हेटौँडामा सम्पन्न…

बलात्कार कसुरमा १८ वर्ष कैदको फैसला

२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गदै जिल्ला अदालतले  फागुन २२ गते स्वर्गद्धारी नगरपालिका–१ का २१ वर्षीय सुनिल सुनारलाई…

मानव अधिकार रक्षक सम्मेलन १७ बुँदे अवस्था तथा स्थितिपत्र जारी गर्दै सम्पन्न

मानव अधिकार रक्षक कर्णाली प्रदेश सम्मेलन १७ बुँदे मानव अधिकार रक्षकको अवस्था तथा स्थितिपत्र–२०७८ जारी गर्दै फागुन २१ गते सुर्खेतमा…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २३ गते)

फागुन २३ गते ६६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७७ हजार ५ सय ६७ पुगेको…

धारिलो हतियार प्रहारबाट पत्नी घाइते

रामेछाप नगरपालिका–८ भँगेरीकी २८ वर्षीया पत्नी नम्रता श्रेष्ठलाई ३७ वर्षीय पति प्रकाश श्रेष्ठले ०७८ फागुन २२ गते धारिलो हतियार प्रहार…

प्रहरीद्वारा कर्तव्य ज्यान मुद्दाका आरोपित असई गिरफ्तार

कर्तव्य ज्यान मुद्दाका आरोपित ४२ वर्षीय असई शेरसिंह धामीलाई सुर्खेत प्रहरीले फागुन २२ गते गिरफ्तार गरेको छ । वीरेन्द्रनगरस्थित सुब्बाकुना…

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामधुनी नगरपालिका–३ का २४ वर्षीय विश्वमणि आचार्यलाई फागुन २० गते गिरफ्तार गरेको छ…

तेजाब प्रहार घटनाका आरोपित गिरफ्तार

सूर्यविनायक नगरपालिका–४ की ६० वर्षीया पूजा गुभाजुलाई एसिड प्रहार गरेको आरोपमा  पति ६५ वर्षीय श्याम गुभाजुलाई प्रहरीले ०७८ फागुन २२…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

कर्जन्हा नपा–७ की २२ वर्षीया पुजा सिहंको हत्या गरेको आरोपमा २३ वर्षीय पति अमर राउतलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले फागुन…

प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै उजुरी दर्ता

कालिकोट तिलागुफा नगरपालिका–३ का ३१ वर्षीय कृष्ण हमाल ‘मिनी’को फागुन २१ गते सुर्खेतमा मृत्यु भएको छ । प्रहरीले नियन्त्रणमा लिएर…

मानव अधिकार वर्ष पुस्तक २०२२ का सन्दर्भमा सरोकारवालाँंग भेटघाट

मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकपछि पुस्तक र मानव अधिकारका समसामयिक विषयहरूमा छलफलको लागि इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बागमती…

१६ बुँदे घोषणापत्र सार्वजनिक गर्दै मानव अधिकार रक्षकको प्रादेशिक सम्मेलन सम्पन्न

हेटौँडामा १६ बुँदे घोषणा पत्र जारी गर्दै मानव अधिकार रक्षकको प्रादेशिक सम्मेलन फागुन २१ गते सकिएको सम्पन्न भएको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुलीको तीनथाना गाउँपालिका–३ का २२ वर्षीय रोहित बिकलाई प्रहरीले ०७८ फागुन २० गते नयाँबसपार्कबाट…

कारागारमा एक जना थुनुवाको मृत्यु

जिल्ला कारागार, कैलालीको थुनामा रहेका घोडाघोडी नगरपालिका–३ का २० वर्षीय श्यामबहादुर थापामगरको फागुन २१ गते उपचारका क्रममा मृत्यु भएको छ …

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २२ गते)

फागुन २२ गते ५४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७७ हजार ५ सय १ पुगेको…

अपरिचित व्यक्तिहरूको समूहद्वारा गोली प्रहार, एक जना घाइते

कमला नपा–७ स्थायी घर भई जनकपुरधाम उपमहानगरपालिका–१९ बस्ने १८ वर्षीय मुकेश मुखियालाई अपरिचित व्यक्तिहरूको समूहले फागुन २१ गते राति गोली…

मानव अधिकार रक्षक सम्मेलन : १७ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा मानव अधिकार रक्षक सम्मेलन १७ बुँदे घोषणा पत्र जारी गर्दै फागुन २१ गते पोखरामा सम्पन्न…

नेपाल मानव अधिकार वर्ष पुस्तक सबैकालागि सन्दर्भ सामग्रीः मुख्य न्यायधिवक्ता

नेपाल मानव अधिकार वर्ष पुस्तक सबैका लागि सन्दर्भ सामग्री भएको लुम्बिनी प्रदेशका मुख्य न्यायधिवक्ता श्रीकृष्ण सुवेदीले बताउनु भएको छ ।…

मानव अधिकार रक्षकहरूको प्रादेशिक सम्मेलनले जारी गर्‍योः बुटवल घोषणा पत्र

मानव अधिकार रक्षकहरूको प्रादेशिक सम्मेलनले फागुन २१ गते बुटवल घोषणा पत्र  जारी गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी…

१४ बुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै दुई दिने मानव अधिकार रक्षक सम्मेलन सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशको आयोजनामा १४ बुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै दुई दिने मानव अधिकार रक्षक प्रादेशिक सम्मेलन…