INSEC Online

📅 २०८३ असार १४

editor

बलात्कार घटनाका फरार आरोपित चार वर्षपछि गिरफ्तार

बलात्कार घटनाका फरार आरोपित कैलारी गाउँपालिका–३ का ३९ वर्षीय छोटेलाल चौधरीलाई प्रहरीले चार वर्षपछि पुस २० गत गिरफ्तार गरेको छ…

बलात्कार प्रयासका घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले छथर गाँउपालिका–२ हमजङ्गका  ४० वर्षीय दुर्गाकुमार लिम्बूलाई पुस २१ गते गिरफ्तार गरेको…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ वार्षिक सम्पादन तथा मानव अधिकार अवस्था विषयक अन्तरक्रिया

इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा लुम्बिनी प्रदेशको मानव अधिकारको अवस्था तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३को वार्षिक सम्पादन…

हत्या घटनाका आरोपित गिरफ्तार

धनगढीमाई नपा–६ की ७२ वर्षीया दर्पीदेवी कोइरीलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनकी बुहारी ५० वर्षीया चन्दा देवी महतोलाई इलाका…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मादी नगरपालिका–३ का २१ वर्षीय रमेश विश्वकर्माविरूद्ध पुस २० गते प्रहरीमा उजुरी…

बालबालिकाहरूको दुरूपयोग नगर्न बालअधिकार मञ्च कास्कीको अपील

बालअधिकारका लागि नागरिक समाजको सञ्जाल (बालअधिकार मञ्च) कास्कीले बालबालिकाहरूको अधिकार दुरूपयोग नगर्न अपील गरेको छ । मञ्चले पुस १९ गते…

अज्ञात पक्षद्वारा बालकको हत्या

कोशी गाउँपालिका–२ का १६ वर्षीय बालक रञ्जीतकुमार यादवको अज्ञात पक्षले पुस १९ गते हत्या गरेको प्रहरीले जनाएको छ । कोशी…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले फाल्गुनन्द गाउँपालिका–७ का २६ वर्षीय दिनेश चेम्जोङलाई पुस १८ गते गिरफ्तार गरेको…

आत्महत्या दुरूत्साहन कसुरमा एक वर्ष कैद सजायको फैसला

बागलुङको निसीखोला गाउँपालिका–३ की २५ वर्षीया सम्झना मल्ललाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा जिल्ला अदालत बागलुङले ३३ वर्षीय जेठाजु थम्मनबहादुर…

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा  हरिनास गाउँपालिकाका २४ वर्षीय रमेश क्षेत्रीलाई प्रहरीले पुस ११ गते हरिनास बाट गिरफ्तार गरेको…

इन्सेकको अध्यक्षमा डा. कुन्दन अर्याल निर्वाचित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को २६ औँ साधारणसभाले आगामी तीन वर्षका लागि  डा. कुन्दन अर्यालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ का ४५ वर्षीय लेकधन राईलाई पुस १८ गते गिफ्तार…

धनकुटाको गोलखाडी, आस्कोट गाउँमा खानेपानीको अभाव

संविधानको धारा ३५ मा स्वास्थ्य अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । सोही धाराको उपधारा ४ मा प्रत्येक नागरिकलाई…

कुमाल समुदायका बालबालिका आधारभूत शिक्षाबाट वञ्चित

नेपालको संविधान २०७२ ले धारा ३१ मा शिक्षा सम्बन्धी हकलाई व्यवस्था गरेको छ । सोही धाराको उपधारा १ मा प्रत्येक…

५५ परिवारलाई लालपुर्जा वितरण

चौबिसे गाउँपालिका–२ मुढेबास गाउँका ५५ परिवारले लालपुर्जा पाएका छन् । वि.स.०३२ सालमा नापजाँचका क्रममा जमिनको स्वामित्व गाउँ ब्लकको नाममा राखिएपछि…

सामाजिक सुरक्षाका लागि ज्येष्ठ नागरिकद्वारा सङ्घर्ष समिति गठन

नगराइन नगरपालिकाले ०७९ साउनदेखि पुससम्म ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिलालगायत सामाजिक सुरक्षा भत्ता पाउनेहरुलाई भत्ता नदिएको भन्दै ज्येष्ठ नागरिकहरु सङ्घर्ष…

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको भन्दै बलेफी गाउँपालिका-५ बिन्जेलका २८ वर्षीय रामहरी तिमल्सिना विरुद्ध ०७९ पुस १९ गते जिल्ला…

पत्नी हत्याका आरोपित विरूद्ध उजुरी

बागलुङको निसीखोला गाउँपालिका–६ रोबाङकी ३० वर्षीया मिना घर्तीको कुटपिट पछि हत्या गरेका ३३ वर्षीय पति धनबहादुर घर्ती विरूद्ध पीडीत पक्षबाट…

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा टिकापुर नगरपालिका–५ नुक्लीपुरका ३० वर्षीय प्रेम शाही विरुद्ध पुस १७ गते इलाका प्रहरी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा निलकण्ठ नगरपालिका–९ झगरेका ५६ वर्षीय भरत थापामगरलाई प्रहरीले ०७९ पुस १७ गते गिरफ्तार गरेको…