INSEC Online

📅 २०८३ असार १३

editor

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भोजपुर जिल्ला भोजपुर नगरपालिका-५ बोखिम स्थायी घर भइ धनकुटा नगरपालिका-१ मा बस्दै आएका…

कर्मचारी आन्दोलित भएपछि बालबालिका खोपबाट बञ्चित

नगराईन नगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको बजेट पारित नभएका कारणले स्वास्थ्यका शाखाका कर्मचारीहरूले तलब भत्ता नपाएपछि आन्दोलित…

यौन दुर्व्यवहार घटनाका आरोपित बालक एक वर्षपछि हाजिर

१७ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेका आरोपित १७ वर्षीय बालक एक वर्षपछि ०७९ पुस २४ गते सप्तरी जिल्ला अदालतमा हाजिर…

इन्सेक कार्यकारी निर्देशकद्वारा प्रदेश कार्यालयको अनुगमन

इन्सेक कार्यकारी निर्देशक विजयराज गौतमले पुस २५ गते  इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको अनुगमन गर्नु भएको छ । कार्यकारी निर्देशक…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका–४ स्कुलडाँडाका २० वर्षीय प्रकाश रोक्कालाई पुस २५ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपितलाई १९ वर्ष कैद सजाय फैसला

२०७६ साउन ७ गते अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा ७१ वर्षिय जेष्ठ नागरिकलाई १९ वर्ष कैद सजायको फैसला भएको…

अपहरण गरी बन्धक बनाएका आरोपित गिरफ्तार

बोदे बर्साइन नपा–९ देउरीका ३५ वर्षीय बिकेश्वर यादवलाई अपहरण गरी बन्धक बनाएको आरोपमा खडक नपा–१ सिस्वा बेल्हीका २५ वर्षीय भगवानदत्त…

दुर्व्यवहार तथा ज्यान मार्ने धम्की दिने विरुद्ध उजुरी

कविलासी नपा–९ सलेमपुरकी २९ वर्षीया अञ्जली कुमारी साहले आफूलाई दुर्व्यवहार तथा धम्की दिएको आरोपमा मलङ्गवा नपा–४ का ४८ वर्षीया दिनेश…

नेविसंघका कार्यकर्ताद्वारा मिनभवन क्याम्पसमा तोडफोड

नेपाली कांग्रेस निकट नेविसंघका कायकर्ताले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसमा ०७९ पुस २४ गते बेलुकी तोडफोड गरेका छन् । आफूहरूले भनेका…

अपहरण प्रयास घटनाका आरोपित गिरफ्तार

लालबन्दी नपा–१ नवलपुरमा स्थानीय सुनचाँदी व्यवसायी रामकिशोर साहका छोरा १९ वर्षीय गुड्डु साहलाई पुस २४ गते अपहरण गर्ने प्रयास गरेको आरोपमा…

उपल्लो डोल्पाका स्वास्थ्य संस्थामा न औषधि न स्वास्थ्यकर्मी

उत्तरी सिमा क्षेत्रसंग जोडिएका उपल्लो डोल्पामा पर्ने तीन ओटा गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा पुसको पहिलो सातादेखि औषधि अभाव छ ।…

अपहरण तथा बलात्कार कसुरमा १२ वर्ष कैद सजाय फैसला

१५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले जैमिनी नगरपालिका–२ का ४३ वर्षीय दिलबहादुर थापालाई १२ वर्ष…

जातिय विभेदका आरोपित विरूद्ध उजुरी

पोखरा महानगरपालिका– २४ की दलित महिला सदस्य मैया नेपालीलाई सोही वडाका वडा अध्यक्ष भरतबहादुर अधिकारीले जातिय विभेद तथा दुव्र्यवहार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डडेलधुरा जिल्ला घरभइ ललितपुर महानगरपालिका–१७ सिन्चाहिटीमा बस्ने ३० वर्षीय मनोजबहादुर साउदलाई प्रहरीले ०७९ पुस २४ गते …

बालसुधार गृहमा क्षमता भन्दा बढी बालक भएका कारण स्वास्थ्यमा समस्या

बालसुधार गृहमा क्षमता भन्दा बढी कानूनको विवादमा परेका बालकहरू राख्दा  विभिन्न खालका स्वास्थ्य समस्या भएको बालसुधार गृह प्रशासनले जनाएको छ…

दोलखामा कोरोना खोप अभावः स्वास्थ्य कार्यालय भन्छ, ‘केन्द्रमै खोप छैन’

दोलखामा करिब पाँच महिनादेखि कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोप अभाव भएको छ । छिमेकी मुलुक चीनमा कोरोना सङ्क्रमण तिव्र…

क्षमता भन्दा तेब्बर कैदीबन्दी राख्दा स्वास्थ्यमा समस्या

जिल्ला कारागार शाखा दोलखामा क्षमता भन्दा तेब्बर कैदी बन्दी राखिए पछि यहाँ रहको कैदी तथा बन्दीहरूलाई स्वास्थ्य समस्या देखिन थालेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४७ वर्षीय आफन्तलाई पुस २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले …

औषधी अभाव हुँदा स्थानीय सेवाग्राही समस्यामा

सुवर्ण गाँउपालिकाका आधारभुत स्वास्थ्य केन्द्र र प्राथमिक स्वास्थ्य संस्थामा औषधी अभाव हुँदा आफूहरु समस्यामा परेको स्थानीय सेवाग्राहीहरुले गुनासो गर्नुभएको छ…

बोक्सी घटनाकी पीडित महिलाद्वारा न्यायको लागि पहल गर्न माग

सिद्धलेक गाउँपालिका–२ बिसटारीकी ४७ वर्षीया हिरादेवी सिलवालले आफूलाई कथित बोक्सि आरोप लगाएर कुटपिट गर्ने छोरीहरूसहित पतिलाई कारबाही गर्न पुस २४…