INSEC Online

📅 २०८३ असार ११

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बिगु गाउँपालिका-७ का २१ वर्षीय दाइलाई प्रहरीले ०८० साउन ७ गते गिरफ्तार गरेको छ…

पत्नीको हत्याको आरोपमा पतिविरुद्ध उजुरी

महादेवा गाउँपालिका–२ अकवरपुरकी ३० वर्षीया पार्वतीदेबी खंगको साउन ७ गते राति उनकै ३५ वर्षीय पति रामरुप खंगले हत्या गरेको आरोपमा…

कैद भुक्तान गरिरहनु भएका कैदीको उपचारका क्रममा मृत्यु

जिल्ला कारागार, कैलालीमा कैद भुक्तान गरिरहनु भएका बैतडी जिल्ला दोगदाकेदार गाउँपालिका–५ का २४ वर्षीय शेरे भन्ने सरोज विष्टको २०८० साउन…

प्रहरी हिरासतमा मृत्यु भएको घटनाको अनुगमन

चक्रघटटा गाउँपालिका–८, औरही की ३८ वर्षीया हजरत खातुनको जिल्ला प्रहरी कार्यालय, सर्लाहीको हिरासतमा साउन ४ गते राती १० बजे मृत्यु…

कोशी सरकार गठनको मुद्दा सर्वोच्चको पूर्ण इजलासले हेर्ने

कोशी सरकार गठन असंवैधानिक भएको भन्दै दर्ता गरिएको मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्ने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय…

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले कोटहीमाई गाउँपालिका–२ बसन्तपुका २३ वर्षीय राहुल हरिजनविरुद्ध जिल्ला प्रहरी कार्यालयमा साउन ६…

चिकित्सक सहित घरमै पुगेर अपाङ्गता परिचय पत्र प्रदान

जलजला गाउँपालिका–५ का ५४ वर्षीय शारिरिक अपाङ्गता भएका मनबहादुर पुर्जा पुनलाई जनप्रतिनिधिहरुले चिकित्सकलाई साथमा लिएर उहाँको घरमै पुगेर परिचयपत्र उपलब्ध…

जिल्ला अदालतको मुद्दा फर्छ्यौटमा लक्ष्य भन्दा बढी प्रगति

पर्वत जिल्ला अदालतले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढी मुद्दा फर्छ्यौट गरि प्रगति हासिल गरेको छ । अदालतले आर्थिक वर्ष…

आत्महत्या नभई हत्या गरिएको पीडित पक्षको आरोप

विराटनगर महानगरपालिका–१२ की २१ वर्षीया सुष्मा रायको मृत्य रहस्यमय भएकाले आत्महत्या नभई हत्या भएको पीडित पक्षले आरोप लगाएको छ ।…

न्यायिक समितिको उजुरी फछ्र्यौट सन्तोषजनक

विराटनगर महानगरपालिकाको न्यायिक समितिले गएको आर्थिक वर्षमा गरेको उजुरी फछ्र्यौट सन्तोषजनक पाइएको छ । विराटनगर महानगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष…

कक्षा ६ का विद्यार्थीको दिवा खाजा गाउँपालिकाले आफै व्यवस्थापन गर्ने

आबुखैरेनी गाउँपालिकाले कक्षा ६ का विधार्थीहरुको दिवा खाजाको व्यवस्थापन आफैले गर्ने भएको छ । नेपाल सरकारले कक्षा ६ सम्मका विद्यार्थीहरुलाई…

सामूहिक बलात्कार घटनाका तीन आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, कल्याणपुरले साउन ७ गते शम्भुनाथ नगरपालिका–५ मोहनपुरका २६ वर्षीय शिवकुमार सदा,…

उजुरी दर्ताका लागि परमादेशको पत्र बुझाइयो

राजविराज नगरपालिका–२ राजदेबी टोलस्थित माइत बसेकी २० वर्षीया साबिया प्रविणको गर्भपतन उनकी २३ वर्षीया भाउजु ममदा भनिने पलिया खातुनले गराएको…

महिला कुटपिट घटनाका आरोपित गिरफ्तार

गोरखा गण्डक गाउँपालिका– ७ स्थायी घर भई हाल पोखरा बस्ने २४ वर्षीया महिलालाई कुटपिट गरेर लुटपाट गरेको आरोपमा धादिङ बेनीघाट…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका–६ का २७ वर्षीय नरेश तामाङलाई प्रहरीले २०८० साउन ५ गते गिरफ्तार गरेको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा राप्ती नगरपालिका-२ का २५ वर्षीय गणेश लामालाई ०८० साउन ६ गते प्रहरीले गिरफ्तार…

भवन जीर्ण भएपछि तीन महिनादेखि विद्यालय बन्द

सिमकोट गाउँपालिका–७ स्थित प्रेम बालबिकास विद्यालयको भवन जीर्ण भएपछि वैशाख देखि विद्यालय बन्द छ । वैशाखदेखि लगातार परेको वर्षाले भवन…

जिल्ला अदालतले लक्ष्यभन्दा बढी मुद्दा फैसला गरेकाे छ

काठमाडौं पछि सबैभन्दा बढी मुद्दाको चाप रहेको सप्तरी जिल्ला अदालतले १० वर्षको अवधिमा गत आर्थिक वर्ष सबैभन्दा बढी तथा लक्ष्य…

कुटपिट घटनाका आरोपित गिरफ्तार

जुम्ला जिल्लाकाे चन्दनाथ नगरपालिका–१ घर भइ हाल नाम्खा गाउँपालिकामा कार्यरत  लेखापाल ४० वर्षीय आसबनी देवकोटालाई कुटपिट गरेको आरोपमा प्रहरीले सिमकोट…

अज्ञात पक्षद्वारा सात ओटा घरमा आगजनी

गुठीचौर गाउँपालिकाका– ४ मा अज्ञात पक्षद्वारा  साउन ६ गते सात ओटा घरमा आगजनी गरिएको छ । धवलपुर गाउँका प्रेमप्रसाद न्यौपाने…