INSEC Online

editor

न्यायका लागि पहल गरिदिन द्वन्द्वपीडित परिवारद्वारा इन्सेकसमक्ष आग्रह

साबिक थाम्पालधाप गाविस-७, हाल पाँचपोखरी थाम्पाल गाउँपालिका-६ की सुनिता अधिकारीले द्वन्द्वको समयमा आफ्नो पति युक्तबहादुर अधिकारीको हत्या भएको घटनाले आफू…

तदर्थ मानसिकताबाट माथि उठ्न आयोगलाई इन्सेकको सुझाव

राष्ट्रिय मानव अधिकार आयोगको स्तरीकरणसम्बन्धी विर्मशका कारण तदर्थ मानसिकतामा खुम्चिएको हो भने अब यसले त्यस अवस्थाभन्दा माथि उठ्न इन्सेकले सुझाव…

जातीय विभेद अन्त्य गर्न जरुरी छः सरोकारवाला

जातीय विभेद कानुनी रुपमा दण्डनीय र समाजिक रुपमा अमानविय भए पनि समाजमा जातीय विभेद कायमै रहेकोले यसको अन्त्य हुनु पर्ने…

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँचपोखरी थाम्पाल गाउँपालिका-५, गस्तीमा रहेका सुरक्षाकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-५, गुन्साका ३२ वर्षीय काल्देन गोले र सोही ठाउँका…

कथित बोक्सी आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

गौशाला नगरपालिका–११ लक्ष्मीनिया की ६६ वर्षीया इतरिया देवी रामलाई बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै पीडितले ०८० कात्तिक १५ गते इलाका…

बागमती प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८० कात्तिक १६ गते सन् २०२३ को तेस्रो त्रैमासक (जुलाई देखि सेप्टेम्बरसम्म) को अवधिमा…

हत्या घटनाका आरोपित गिरफ्तार

कलैया उपमहानगरपालिका–१ का ३५ वर्षीय बाल एकता इङ्गलिस बोर्डिङ स्कूलका प्रधानाध्यापक रुपेश स्वर्णकारलाई ०८० कात्तिक १३ गते गोली प्रहार गरी हत्या गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हल्दीवारी गाउँपालिका-४ वडावारीका ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठलाई कात्तिक १४ गते गिरफ्तार गरेको छ…

बलात्कार कसुर ठहर गर्दै पाँच वर्ष कैदको फैसला

३९ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले अर्घाखाँची जिल्ला सितगंगा नपा–४ का २८ वर्षीय निरज थापा मगरलाई…

राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी ‘क’ नै कायम राख्ने गानरीको निर्णय

ग्लोबल एलायन्स अफ नेशनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी) को २०२३ को सेप्टेम्बर २५ देखि २९ सम्म जेनेभामा बसेको बैठकले नेपालको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय  बालकलाई कात्तिक १४  गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…

पत्नी हत्या घटनाका आरोपमा गिरफ्तार

मायाँदेवी गाउँपालिका –८ बरकुलकी २६ वर्षीया सन्ध्या चमारको हत्या गरेको आरोपमा प्रहरीले मृतकका पति २६ वर्षीय बिनयकुमार चमारलाई कात्तिक ८…

सरकारसँग बालबालिकाका गुनासै गुनासा

सरकारसँग बालबालिकाका गुनासै गुनासा छन । बालबालिकाले कक्षाकोठा अभावदेखि समयमा पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् । शिक्षा पत्रकार समूहले गरेको…

प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक घाइते

कागेश्वरी मनोहरा नगरपालिका-८, गोठाटारमा ०८० कात्तिक १५ गते प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक ४८ वर्षीय मोहम्मद करिम घाइते हुनुभएको…

मानव अधिकारका मापदण्ड कार्यान्वयन गर्नु सबैको भूमिका महत्वपूर्ण : मन्त्री जिसी

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले मानव अधिकार रक्षाका लागि नेपालले गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरु…

यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा घोडाघोडी नगपालिका–६ का २४ वर्षीय सागर चौधरीलाई ०८० कात्तिक १४ गते २१ दिन…

उपभोक्तामा सचेतना कमी हुँदा रङ्गिन झिनियाँबाट क्यान्सरको जोखिम बढ्दै

तिहार नजिकिएसँगै बागलुङमा झिनियाँको माग बढ्न थालेको छ । नेवार समुदायको प्रख्यात झिनियाँ रोटी आजभोली हरेक नेपालीका लागि उत्तिकै विषेश…

कैदीबन्दी र थुनुवाको मानव अधिकार संरक्षण गर्न संसदीय समितिको निर्देशन

संसदीय समितिले कैदीबन्दी र थुनुवाको मानव अधिकार संरक्षण गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनगढी उपमहानगरपालिका–१५ का २७ वर्षीय सनी चौधरी विरुद्ध पीडित पक्षले ०८० कात्तिक १३ गते…

द्वन्द्वपीडितलाई भेट्ने समय नदिएकाले राष्ट्रसङ्घ महासचिव गुटेरेसको नेपाल भ्रमण अधुरो रहेको नागरिक अगुवाहरूको भनाई

नागरिक समाजका अगुवाहरूले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले नेपाल भ्रमणका क्रममा गाजामा मानवीय युद्धविरामको महत्त्व, द्रुत गतिमा जलवायु सङ्कटका खतराहरू,…