INSEC Online

editor

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

वीरेन्द्रनगर नगरपालिका–२ भुरेलीकी २४ वर्षीया एलिसा पुरीलाई  २६ वर्षीय पति वीरेन्द्र सुनारले माघ २१ गते मदिरा सेवन गरेर गालीगलौज गर्दै…

बालकुमारी घटनाको छानबिन गर्न सरकारद्वारा जाँचबुझ आयोगको म्याद थप

दक्षिण कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शन र सोही प्रदर्शनका क्रममा दुई जनाको…

लेकम गाउँपालिकाद्वारा गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण सुरु

लेकम गाउँपालिकाले पहिलोपटक गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ । पटकपटक सामाजिक सुरक्षा भत्ता लिन समस्या भएको…

स्वास्थ्य चौकीमा औषधिको अभावले सेवाग्राही मर्कामा

आमाछोदिङमो गाउँपालिका-३, गतलाङमा रहेको स्वास्थ्य चौकीमा औषधि उपलब्ध नहुँदा सेवाग्राही मर्कामा परेका छन् । औषधि अभाव भएपछि स्थानीयले आधारभुत सेवा…

अझै प्रयोगमा आउन सकेको छैन भूकम्प पीडितको निर्माण भएका घर

उत्तरगया गाउँपालिका-१, तिरु गाउँमा ०७२ साल वैशाखको विनाशकारी भूकम्पबाट विस्थापितहरूको आवास निर्माण भएपछि प्रयोगमा आउन सकेको छैन । सुरक्षित आवास…

हिमाली क्षेत्रका नागरिकलाई नागरिकता बनाउन सास्ती

सडक पहुँच नपुगेका अपि हिमाल र व्याँस गाउँपालिकाका नागरिकलाई नागरिकता बनाउन सदरमुकाम आउजाउ गर्न निकै सास्ती खेप्नुपरेको छ । सडक…

सरकारी कार्यालय सरेपछि सेवाग्राहीलाई सास्ती

भूकम्पले कार्यालय भवन जीर्ण भएर जिल्ला स्थित सरकारी कार्यालय अन्य ठाँउमा सरेपछि सेवाग्राहीलाई सास्ती भएको छ । जिल्ला सदरमुकाम खलंगाबाट…

२० वर्ष देखि कोठामा थुनिएका मंगलबाबुको उद्धार

मानसिक स्वास्थ्यमा समस्या भएपछि २० वर्ष देखि कोठामा थुनिएका गोरखा नगरपालिका–५ नाङ्लेपानीका मंगलबाबु सिर्मलको उद्धार गरिएको छ । गोरखा नगरपालिकाको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  प्रहरीले गुलरिया नगरपालिका–४ का ६७ वर्षीय पंमबहादुर रानाभाटलाई माघ २० गते गिरफ्तार गरेको छ…

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार

राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेलमाथि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबाट माघ २१ गते कार्यकक्षमै दुर्व्यवहार  भएको…

पत्नी र छोरा हत्या घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया पत्नी टीका बिक र दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको आरोपमा प्रहरीले रोल्पा जिल्ला रुन्टीगढी गाउँपालिका–९ स्थायी…

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

वीरेन्द्रनगर नगरपालिका–८ खजुराकी २० वर्षीया जसकला रोकायलाई २५ वर्षीय पति शिव बुढाले माघ २१ गते गालीगलौज गर्दै कुटपिट गरेको आरोपमा…

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा काठमाडौँको कीर्तिपुर नगरपालिका-१०, मानाटोल बस्ने ३७ वर्षीय राजकुमार महर्जनलाई प्रहरीले ०८० माघ १८…

ट्राफिक प्रहरी जवानमाथी छुरा प्रहार घटनाका आरोपित गिरफ्तार

महोत्तरी जिल्ला गौशाला नगरपालिका–३ घर भइ जिल्ला ट्राफिक प्रहरी कार्यालय लालबन्दी नगरपालिका–१ नवलपुरमा कार्यरत ३३ वर्षीय प्रहरी जवान प्रमोद महतोमाथी…

बेचबिखन घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिका र २१ वर्षीया युवतीलाई बेचबिखनका लागि भारततर्फ लैजाँदै गरेको आरोपमा प्रहरीले रामग्राम नपा–२ का २१ वर्षीय कलिम…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

इलामको माङसेवुङ स्थायी घर भई दमक नगरपालिका-७ श्रीपाली टोलमा बस्दै आएकी २८ वर्षीया ममिला राईको कुटपिट गरी हत्या गरेको आरोपमा…

दलितबस्तीमा खानेपानीको समस्या

सिगास गाउँपालिकाको थला गाउँको दलितबस्तीमा खानेपानीको समस्या भएको छ । यहाँका २ सय ५० घरधुरी एक घण्टा ओरालो झरेर ढडेखोलाको पानी…

बालविवाह घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई विवाह गर्ने बहानामा घरबाट भगाएर लगेको भन्दै रोशी गाउँपालिका-१२, घ्याङडाँडाका २६ वर्षीय रविन्द्र भुजेललाई प्रहरीले ०८० माघ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले ०८० माघ १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका–११, कातर्जे निवासी २२ वर्षीय गुणराज श्रेष्ठलाई प्रहरीले ०८० माघ १८ गते गिरफ्तार…