INSEC Online

editor

वडा अध्यक्षद्वारा आफूमाथि कुटपिट भएको भन्दै शान्ति सुरक्षा माग

देवघाट गाउँपालिका– ४ का वडा अध्यक्ष मित्रलाल गुरुङले आफूमाथी आक्रमण भएको भन्दै जिउधनको सुरक्षा गरि पाउन भन्दै माग गर्नु भएको…

वडाध्यक्षद्वारा प्राविधिक कर्मचारीमाथि कुटपिट

खजुरा गाउँपाालिका–५ का वडाध्यक्ष तथा खजुरा गाउँपालिका–६ उढरापुर स्थिति भानु मावि व्यस्थापन समितिका अध्यक्ष ४२ वर्षीय गरिबे शेषले प्राविधिक सहायक…

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा अदानचुली गाउँपालिका–३ गोरपालीका २० वर्षीय हर्क बुमीविरुद्ध माघ २५ गते गल्फागाड प्रहरी चौकी श्रीनगरमा…

कुटपिट तथा घरेलु हिंसा घटनाका आराेपितहरु विरुद्ध उजुरी

परोहा नगरपालिका-७ नरकटिया टोलकी ३० वर्षीया किरण देवीलाई ०८० माघ १९ गते ३२ वर्षीय पति आलोक पटेल र परिवारका अन्य सदस्यहरुले कुटपिट…

चक्कु प्रहार गरी घाइते बनाएको घटनाका आरोपित गिरफ्तार

सिमकोट गाउँपालिका–३ स्थित तोर्पा गाउँका ५५ वर्षीय भाइ फुर्वा लामालाई चक्कु प्रहार गरेर घाइते बनाएको आरोपमा प्रहरीले सोही ठाउँका ६५…

मोसो दलेर दुर्व्यवहार गरेको घटनाका आरोपितहरु गिरफ्तार

गुर्भाकोट नगरपालिका-७ मेलहलकुना स्थित डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रमुख ३३ वर्षीय दिपेन्द्र कट्टेललाई माघ २५ गते मोसो दलेर…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका–१ मिलन चोकका ३५ वर्षीय राजेन्द्र कार्कीलाई माघ २४ गते गिरफ्तार गरेको…

घरेलु हिंसा घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

म्याङलुङ नगरपालिका–१० की ४७ वर्षीया पदमकुमारी तामाङले ४८ वर्षीय पति टिकाराम तामाङविरुद्ध घरेलु हिंसा गरेको आरोपमा माघ २४ गते प्रहरीमा…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले प्यूठान जिल्ला मल्लरानी गाउँपालिका–४ स्थायी घरभई बुटवल उपमनपा–९ बस्ने २७ वर्षीय आश्रित…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चाँगुनारायण नगरपालिका-५, छालिङका २४ वर्षीय सुबेन्द्र लिगललाई प्रहरीले ०८० माघ २४ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामग्राम नगरपालिका– ९ जोकबारे निवासी २९ वर्षीय जयकरण ठाडीलाई माघ २५ गते घरबाट…

निर्माणाधिन चिस्यान गृह अलपत्र अवस्थामा, किसानहरु समस्यामा

जिल्ला सदरमुकाम मार्तडीमा निर्माणाधिन अवस्थामा रहेको चिस्यानगृह अलपत्र अवस्थामा  रहेका कारण स्थानीय किसानहरु समस्यमा परेका छन् । चिस्यान गृहको काम…

न्यायका लागि पहल गरिदिन द्वन्द्वपीडितद्वारा इन्सेकसमक्ष आग्रह

तत्कालीन विद्रोही नेकपा माओवादीले आफ्नै घरको आगनमा बसिरहेका चौतारा सागाचोकगढी नगरपालिका-५ का शारदाप्रसाद ढुङ्गेलकी पत्नी ६० वर्षीया सुन्तली ढुङ्गेलले न्यायका…

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१९ वर्षीया युवतीलाई बलात्कार गरी गर्भवती बनाएका आरोपित बोदे बर्साइन नगरपालिका–५ जाँजर टोलका २२ वर्षीय जाबेद अख्तर विरुद्धको मुद्दा ०८०…

मुस्ताङ जिल्ला अस्पतालमा ६ महिनादेखि शल्यक्रिया बन्द हुँदा सेवाग्राहीलाई समस्या

मुस्ताङ जिल्ला अस्पतालमा ०८० भदौ महिना देखि एमडिजिपीे चिकित्सकको अभाव हुँदा सामान्य सम्मको शल्यक्रिया पनि हुन नसक्दा सर्वसाधारणहरुलाई सास्ती भएको…

मोसो दलेर दुर्व्यवहार घटनाका एक जना आरोपित गिरफ्तार

लम्कीचुहा नगरपालिका शिक्षा शाखा अधिकृत गौरीकान्त न्यौपानेलाई मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले क्रान्तिकारी युवा सङ्ठन नेपालका सुदूरपश्चिम प्रदेश इन्चार्ज…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा पुतलीबजार नगरपालिका– १० राङ्खोला बस्ने ३० वर्षीय लेख बहादुर जिटिलाई प्रहरीले ०८० माघ…

सिन्धुपाल्चोक जिल्ला कारागारमा एक जना बन्दीको मृत्यु

मेलम्ची नगरपालिका-१०, शिखरपुर घर भई जिल्ला कारागार सिन्धुपाल्चोकमा जेल भुक्तान गरिरहेका ५३ वर्षीय कृष्ण नेपालीको हृदयघात रोगबाट ०८० माघ २३…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँडाचक्र नगरपालिका–२ का २८ वर्षीय धनबहादुर विकलाई माघ २३ गते गिरफ्तार गरेको छ…

शिक्षकको कुटपिटबाट बालिका घाइते भएको आरोप

पालुङटार नगरपालिका– १० स्थित मिरकोट माविमा कक्षा ९ मा अध्ययनरत एक बालिका शिक्षक रामहरी ढकालको कुटाइबाट घाइते हुनुभएको छ । विद्यालयका…