INSEC Online
📅 २०८३ असार ५
नेपाली
English
Facebook
Twitter
Youtube
Menu
प्रदेश
कोशी प्रदेश
भोजपुर
धनकुटा
इलाम
झापा
खोटाङ
मोरङ
ओखलढुङ्गा
पाँचथर
सङ्खुवासभा
सोलुखुम्बु
सुनसरी
ताप्लेजुङ
तेह्रथुम
उदयपुर
मधेस प्रदेश
पर्सा
बारा
रौतहट
सर्लाही
धनुषा
सिरहा
महोत्तरी
सप्तरी
बागमती प्रदेश
सिन्धुली
रामेछाप
दोलखा
भक्तपुर
धादिङ
काठमाडौँ
काभ्रे
ललितपुर
नुवाकोट
रसुवा
सिन्धुपाल्चोक
चितवन
मकवानपुर
गण्डकी प्रदेश
बागलुङ
कास्की
गोरखा
लमजुङ
मनाङ
मुस्ताङ
म्याग्दी
नवलपरासी(सुस्ता पूर्व)
पर्वत
स्याङ्जा
तनहुँ
लुम्बिनी प्रदेश
नवलपरासी (सुस्ता पश्चिम)
कपिलवस्तु
अर्घाखाँची
रुपन्देही
गुल्मी
पाल्पा
दाङ
प्यूठान
रोल्पा
बाँके
बर्दिया
रूकुम (पुर्व)
कर्णाली प्रदेश
रुकुम (पश्चिम)
सल्यान
डोल्पा
हुम्ला
जुम्ला
कालिकोट
मुगु
सुर्खेत
दैलेख
जाजरकोट
सुदुरपश्चिम प्रदेश
कैलाली
अछाम
डोटी
बझाङ
बाजुरा
कञ्चनपुर
दार्चुला
डडेल्धुरा
बैतडी
Menu
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
INSECOnline
editor
अदालत
INSECOnline
२०८१ असार ३१
बलात्कार प्रयास गरेको कसुरमा तीन वर्ष कैद सजायको फैसला
३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले बारा जिल्लाको कलैया उपमहानगरपालिका–१२ का २७ वर्षीय विजयकुमार गुप्तालाई तीन वर्ष…
बलात्कार प्रयास
INSECOnline
२०८१ असार ३१
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८१ असार ३० गते बलरा नगरपालिका-२ का ३४ वर्षीय मो. शेख…
बलात्कार
INSECOnline
२०८१ असार ३१
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विष्णु गाउँपालिका-६ का २३ वर्षीय निरज यादवविरुद्ध पीडित पक्षले ०८१ असार २८ गते जिल्ला…
आवासको अधिकार
INSECOnline
२०८१ असार ३१
अविरल वर्षातले पहिरोको जोखिम हुँदा स्थानीयलाई समस्या
सुनछहरी गाउँपालिका-३, झारवाङका दलित बस्तीमा अविरल वर्षातले पहिरोको जोखिम हुँदा स्थानीयलाई समस्या भएको छ । करिब २६ घर परिवार भएको…
अदालत
INSECOnline
२०८१ असार ३१
ज्येष्ठ नागरिक हत्या कसुरमा १० वर्ष कैद
६५ वर्षीय ज्येष्ठ नागरिक पुरुषलाई हत्या गरेको कसुरमा कञ्चनरूप नगरपालिका-१० बदगामा टोलका २८ वर्षीय मनोज पासवानलाई ०८१ असार ३० गते…
अदालत
INSECOnline
२०८१ असार ३१
बालिका बलात्कार घटनाको कसुरमा १८ वर्ष कैद
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिरहुत गाउँपालिका-२ मैनाकडेरीका २८ वर्षीय मो. खुर्सिद भनिने कुर्सिद मियाँलाई ०८१ असार ३० गते…
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार
INSECOnline
२०८१ असार ३१
फेद कुहिने रोगले सुक्दै धानका बोट : किसान चिन्तामा
छत्रेश्वरी गाउँपालिका–६ लान्ती, सांघार, भोटेचौर र शारदा नगरपालिका–१३ सांघारका किसानले भर्खर रोपेको धानबालीमा फेद कुहिने रोगको प्रकोप बढ्दै गएको छ…
महिला बेचबिखन
INSECOnline
२०८१ असार ३१
मानव बेचबिघनको कसुरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई मानव बेचबिखन तथा ओसारपासार र सङ्गठित अपराध गरेको कसुरमा पाँच जनालाई जिल्ला अदालतले ०८१ असार २८ गते…
बलात्कार
INSECOnline
२०८१ असार ३१
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवघाट गाउँपालिका–२ देउपुरका २२ वर्षीय इश्वर थापालाई ०८१ असार ३० गते गिरफ्तार गरेको…
बलात्कार
INSECOnline
२०८१ असार ३१
बलात्कार घटनाका आरोपित गिरफ्तार
सुस्तमनस्थितीकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा देवघाट गाउँपालिका–३ गोन्द्राङका ६५ वर्षीय झाम्टे थापालाई प्रहरीले ०८१ असार ३१ गते गिरफ्तार…
हत्या
INSECOnline
२०८१ असार ३१
हत्या घटनाका आरोपित गिरफ्तार
घ्याङलेख गाउँपालिका–२ चालिसेबगरका ३० वर्षीय टीकाबहादुर बुढाथोकीको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले ०८१ असार ३१ गते गिरफ्तार गरेको छ…
अदालत
INSECOnline
२०८१ असार ३१
ज्येष्ठ नागरिक हत्या कसुरमा जन्मकैद
डाक्नेश्वरी नगरपालिका-९ सखुवाका ६० वर्षीय सुखदेव मण्डललाई हत्या गरेको कसुरमा उनका छिमेकीहरू ४० वर्षीय शिवन भनिने शिवनारायण महतो, ३८ वर्षीय…
बलात्कार
INSECOnline
२०८१ असार ३१
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले भिमाद नगरपालिका–५ का २६ वर्षीय सुबिन्द्र कामी र सोही ठाउँका ४३ वर्षीय…
बलात्कार
INSECOnline
२०८१ असार ३१
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भिमाद नपा–८ राङरुङका ३० वर्षीय विरेन्द्र परियारलाई प्रहरीले ०८१ असार ३० गते गिरफ्तार गरेको…
धम्की
INSECOnline
२०८१ असार ३०
बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका-८ तोपाका २३ वर्षीय विकास कुमार यादवलाई प्रहरीले ०८१ असार २७ गते गिरफ्तार…
अदालत
INSECOnline
२०८१ असार ३०
ज्येष्ठ नागरिक हत्या कसुरमा १० वर्ष कैद
सुरुङ्गा नगरपालिका-७ चकदहकी ७६ वर्षीया रेश्मीदेबी रामको हत्या कसुरमा सोही ठाउँका २५ वर्षीय प्रमोदकुमार रामलाई ०८१ असार २८ गते १०…
बाल अधिकार
INSECOnline
२०८१ असार ३०
भत्किएको विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित
वर्षातका कारण भत्तिएको खप्तड छेडेदह–६ मैमातोलास्थित श्री ब्रमदेव आधारभूत विद्यालयको भवन मर्मत सम्भार नहुँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित हुँदैआएको छ ।…
बाल अधिकार
INSECOnline
२०८१ असार ३०
जिल्लामा शिशु मृत्युदर बढ्दो, दुई वर्षमा २० जना शिशुको मृत्यु
जिल्लामा नवजात शिशु मृत्युको सङ्ख्या बढ्दो क्रममा देखिएको छ । पछिल्लो चार वर्षको तथ्याङ्क अनुसार जिल्लामा नवजात शिशु मृत्युको सङ्ख्या…
गिरफ्तारी
INSECOnline
२०८१ असार ३०
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कमलबजार नगरपालिका ५ का ३६ वर्षीय प्रेमबहादुर विकलाई ०८१ असार २८ गते…
उपभोक्ताको अधिकार
INSECOnline
२०८१ असार ३०
ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो
नियमित रूपमा पाउँदै आएको सामाजिक सुरक्षा भत्ता यस वर्षको आर्थिक वर्षमा नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । प्यूठान नगरपालिकाले…
1
...
266
267
268
269
270
...
1510