INSEC Online

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले परशुराम नगरपालिका–१ स्यालकोटका ३३ वर्षीय भीमबहादुर कठायतलाई ०८१ साउन ३ गते गिरफ्तार गरेको…

यौन दुर्व्यवहार गरेको कसुरमा १५ दिन कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले नवलपरासी जिल्लाको पालिनन्दन गाउँपालिका–१ का २१ वर्षीय राजाराम चमारलाई १५ दिन…

एम्बुलेन्स तोडफोड घटनाका आरोपित गिरफ्तार

एम्बुलेन्स तोडफोड गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ । फुङलिङ नगरपालिका-२ मा पार्किङमा राखिएको फक्ताङलुङ गाउँपालिकाको प्र. १-०२-००१…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लुम्बिनी साँस्कृतिक नगरपालिका–३, सानो पडरियाका २६ वर्षीय अब्दुल सपुत खानलाई प्रहरीले ०८१ साउन २…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मायादेवी गाउँपालिका–१, अहिरौलीका २४ वर्षीय दुर्गेश चमारलाई प्रहरीले ०८१ साउन २ गते गिरफ्तार गरेको…

अपहरण गरी बलात्कार घटनाका आरोपितहरू विरुद्ध उजुरी दर्ता

१९ वर्षीया युवतीलाई अपहरण, शरीर बन्धक र बलात्कार गरेको आरोपमा रामग्राम नगरपालिका-६, पोखरापालीका ४९ वर्षीया विमलादेवी केवट, सोही ठाउँका ३१…

अपहरण तथा शरीर बन्धक घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१९ वर्षीया युवतीलाई अपहरण तथा शरीर बन्धक गरेको आरोपमा विजयनगर गाउँपालिका–४, वर्गदवाका २३ वर्षीय दिलीय नट भन्ने सफिक नट विरुद्ध…

मानव बेचबिखन तथा ओसार पसार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई मानव बेचबिखन गरेको आरोपमा मोरङ जिल्ला रङगेली नगरपालिका–३ घर भइ ललितपुर महानगरपालिका–२४ धापाखेल बस्ने  ५७ वर्षीय कृष्ण…

टुलिङ गाउँको ३० घरधुरी परिवार पहिरोको उच्च जोखिममा

सिमकोट गाउँपालिका–७ स्थित टुलिङ गाउँका ३० घरधुरी बाढी पहिरोको उच्च जोखिममा परेका छन् । गत असार १८ गतेदेखि परेको अविरल…

गाउँपालिकाको भवनमा पहिरो, सेवा प्रवाहमा समस्या

फक्ताङलुङ गाउँपालिकाको भवनमा पहिरोले क्षति पुर्‍याएपछि सेवा प्रवाहमा समस्या भएको छ । भारी वर्षापछि ०८१ साउन ४ गते विहानका रातिको…

गेष्टहाउसबाट ६ जना बालिकाको उद्धार

काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरस्थित एक गेष्टहाउसबाट ६ जना बालिकालाई ०८१ साउन ३ गते प्रहरीले उद्धार गरेको छ । बालिकालाई असामाजिक काममा…

भोकै विद्यालय जानु पर्ने बाध्यतामा दलित समूदायका बालबालिका

नीलकण्ठ नगरपालिकाबाट नगरपालिका कार्यालयबाट सात किलोमिटरको दुरीमा रहेको तीनघरे गाउँका दलित समूदायका बालबालिका गरिबीका कारण भोकै विद्यालय जानु बाध्य छन्…

खोलाले बगाउँदा एक जना बालक बेपत्ता

बारेकोट गाँउपालिका–३ भूकम्प प्रभावित बुढागाँउका १३ वर्षीय बालक मेहन्द्र बुढालाई  खोलाले बगाउँदा बेपत्ता भएका छन् । जङ्गबाट फर्किने समयमा साउन…

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खोटाङ जिल्ला केपिलासगढी गाउँपालिका–५ घर भइ महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने २६ वर्षीय नरबहादुर खत्रीलाई…

दरबन्दी अनुसार न्यायाधीश नहुँदा न्याय सम्पादन प्रभावित

अदालत, मानव अधिकार र न्याय सम्पादन  एक अर्काका परिपूरक हुन् । तर, उच्च अदालत, विराटनगरमा दरबन्दी अनुसार न्यायाधीश नहुँदा न्याय…

पाल्पामा २८ प्रतिशत मुहानको पानीमा इकोली जीवाणु भेटिँदै

पाल्पामा अधिकांश नागरिकहरूले पिउँदै आएका २८ प्रतिशत मुहानको पानीमा ‘इकोली’ जीवाणु भेटिएको छ । जिल्लाका ५२ ओटा खानेपानी योजनाको १…

बाढीले नहर बगाएपछि दुई सातादेखि २५ सय घरधुरीका नागरिक अन्धकारमा बस्न बाध्य

गुल्मीको मुसिकोट नगरपालिका र बागलुङको गलकोट नगरपालिकामा ०८१ असार २१ गते परेको अविरल वर्षासँगैको बाढीले नहर बगाएपछि करिव २५ सय…

आयोग, इन्सेक र सिजपको नेतृत्वमा बालसुधार गृहको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, सिजप, सिविन नेपाल र राष्ट्रिय बाल अधिकार परिसद्को संयुक्त टोलीले ०८१ साउन ३ गते डुडुवा…

बाल इजलास नहुँदा न्याय सम्पादनमा अप्ठ्यारो

तनहुँ जिल्ला अदालतमा बाल इजलास नहुँदा बालबालिका सम्बन्धी मुद्दामा न्याय सम्पादनमा अप्ठ्यारो परेको छ । बाल इजलास नहुँदा कहिले बैठक…

बाढी पहिराेमा परी एक महिनामा दुई जनाको मृत्यु, १ सय ३ जना विस्थापित

 वर्षात् सुरु भएको एक महिनाको अवधिमा म्याग्दीमा बाढी पहिरोका कारण दुई जनाको मृत्यु भएको छ भने १ सय ३ जना…