INSEC Online

editor

पत्नीको हत्यापछि पतिद्वारा आत्महत्या

सन्दकपुर गाउँपालिका-१ भित्तेकी ४० वर्षीया फूलकुमारी राईको खुकुरी प्रहार गरी हत्या गरेर ४६ वर्षीय पति उजबहादुर राईले आत्महत्या गरेको प्रहरीले…

कार्यपालिका बैठक माग गर्दै मेयरविरूद्ध अदालतमा मुद्दा

इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधिले कार्यपालिका बैठक राख्न परमादेशको माग गर्दै उच्च अदालत, विराटनगरमा रिट दायर गराएका छन् । मेयर हेमकर्ण पौडेलले…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिपुर नगरपालिका-६ का २३ वर्षीय गोपाले भनिने गोविन्द चौधरीविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय…

अपहरण तथा बलात्कार घटनाको कसुरमा तीन वर्ष कैद

२३ वर्षीया महिलालाई अपहरण गरी शरीर बन्धक बनाई सामूहिक बलात्कार गरेको कसुरमा चक्रघटा गाउँपालिका-१ का ३१ वर्षीय जयकरण यादव, ३४…

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित नवराजपुर गाउँपालिका-३ का १८ वर्षीय धर्मेन्द्रकुमार यादवविरुद्धको मुद्दा जिल्ला अदालतले ०८१ असोज ६…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नरहा गाउँपालिका-४ का २१ वर्षीय रमेशकुमार यादवविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८१ असोज…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय हजुरबुबा विरुद्ध ०८१ असोज ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको…

बलात्कार घटनाको कसुरमा सात वर्ष कैद

५२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा बोदेबर्साइन नगरपालिका-९ महनौरीका ३६ वर्षीय कामेश्वर मण्डललाई ०८१ असोज ६ गते सात वर्ष कैद…

बलात्कार गरेको कसुरमा ६ महिना सुधारगृहमा राख्न आदेश

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा  १३ वर्षीय बालकलाई जिल्ला अदालतले ६ महिना सुधार गृहमा राख्न र ८० हजार रुपियाँ…

इन्सेकको निरन्तर प्रयासपछि प्रदेश स्तरीय निर्देशक समिति गठन

इन्सेकको निरन्तर प्रयासका कारण कर्णाली प्रदेश स्तरीय निर्देशक समिति गठन भएको छ । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन…

प्रहरी हिरासतबाट फरार भएका थुनुवाहरू मध्ये चार जना गिरफ्तार

प्रहरी हिरासतबाट फरार भएका नौ जना थुनुवाहरू मध्ये चार जना थुनुवाहरू ०८१ असोज ७ गते औरही गाउँपालिकास्थित मैनाथपुरबाट गिरफ्तार भएका…

सुत्केरीको मृत्युपछि आफन्तद्वारा अस्पतालमा आन्दोलन ! (फोटो फिचर)

कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा सुत्केरीको मृत्यु भएपछि आफन्तहरूले ०८१ असोज ७ गते आन्दोलन गरेका छन् । वीरेन्द्रनगर नगरपालिका–६ की १९…

बलात्कार घटनाका आरोपित गिरफ्तार 

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्विचरण नगरपालिका-६ का ४३ वर्षीय एक पुरुषलाई गिरफ्तार गरेको छ । पीडित महिलालाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा घोराही उपमहानगरपालिका–३ का २० वर्षीय रुपलाल ज्ञवालीलाई प्रहरीले ०८१ असोज ६ गते गिरफ्तार…

बलात्कारपछि हत्या घटनाका फरार आरोपित गिरफ्तार

धनगढी उपमहानगरपालिका–४ की ३१ वर्षीया मुस्कान भन्ने बिमा थापामगरको २०८० कात्तिक २९ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले फरार…

हिरासत कक्षबाट थुनुवा फरार

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट भेन्टिलेसन फोडी २०८१ असोज ६ गते बिहान नौ जना थुनुवा फरार भएका छन् ।…

सशस्त्र प्रहरीको कुटपिटबाट एक जना महिला घाइते

भारतको बनबासाबाट घरायसी सामान लिएर आउँदै गरेकी भीमदत्त नगरपालिका–५ सुकाशालकी ३२ वर्षीया सन्ध्या विकलाई ०८१ असोज ४ गते सशस्त्र प्रहरी…

सञ्चारकर्मीको घरमा ढुङ्गामुढा गरेको घटनाको राष्ट्रिय मानवअधिकार आयोग र इन्सेकद्वारा अनुगमन

गोलबजार नगरपालिका-२ का ५५ वर्षीय दावानल अनलाइनका सम्पादक अर्जुन थपलियाको घरमा ढुङ्गामुढा गरेको घटनाको राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशका प्रमुख…

बागलुङमा डेङ्गुको परीक्षणका लागि किटको अभाव

पछिल्लो समय बागलुङ जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा छ । जिल्लामा असोज ५ गतेसम्म २ सय १९ जनामा डेङ्गु सङ्क्रमण…

स्रोत साधनको अभावले डेङ्गु देखिएका बालकलाई जिल्ला बाहिर रिफर

सिमकोट गाउँपालिका–८ का ११ वर्षीय बालकलाई डेङ्गु देखिएपछि उपचार हुन नसकेर जिल्ला बाहिर रिफर गरिएको छ । गत भदौ २८…