INSEC Online

editor

स्रोत साधनको अभावले डेङ्गु देखिएका बालकलाई जिल्ला बाहिर रिफर

सिमकोट गाउँपालिका–८ का ११ वर्षीय बालकलाई डेङ्गु देखिएपछि उपचार हुन नसकेर जिल्ला बाहिर रिफर गरिएको छ । गत भदौ २८…

नन्दप्रसादको मृत्युका ११ वर्षः दाहासंस्कार नहुँदा शव शिक्षण अस्पतालमै !

छोराका हत्यारामा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै आमरण अनसनरत समयमा मृत्यु भएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको शव ११ वर्षदेखि शिक्षण…

जिल्लामा सचेतनाको अभावले बालविवाह बढ्दै

पाल्पामा उचित सचेतनाको अभावमा बालविवाह बढ्दै गएको छ । जिल्लाको दुर्गम निस्दी गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ मा ५३ जोडी बालबालिकाले…

खुकुरी प्रहारबाट बालिका घाइते, आरोपित गिरफ्तार

खाँदबारी नगरपालिका-५ माल्टाकी १२ वर्षीया बालिका निशा राई सौतेनी आमाले खुकुरी प्रहार गर्दा घाइते हुनु भएको छ । बालिकालाई खुकुरी…

पाँच ओटा विधेयक पारित गर्दै कोशी प्रदेशसभाको पाँचौ अधिवेशन अन्त्य

कोशी प्रदेश सभाको चालु पाँचौँ अधिवेशन अन्त्य भएको छ । कोशी प्रदेश सरकारको ०८१ असोज ४ गतेको मन्त्रिपरिषद् बैठकको सिफारिस…

‘छौरी सुनौलो भविष्य’ कार्यक्रम प्रभावकारी बन्दै

जिल्लाको भारतीय सिमावर्ती सुस्ता गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ लाई प्रयोगमा ल्याउँदै सञ्चालन गरेको ‘छोरी सुनौलो…

बलात्कार घटनाका आरोपित गिरफ्तार

५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर, साल्पासिलिछो गाउँपालिका-५ स्थायी घर भइ लालीगुराँस नगरपालिका–१ गैंरी टोलमा डेरा गरी बस्दै…

कैदीबन्दीबिच झडप, नाइके र सहनाइकेको स्थानान्तरण

जिल्ला कारागार कार्यालय, ओखलढुङ्गामा कैदीबन्दीबिच असोज ४ गते झडप भएपछि कारागार प्रशासनले नाइके र सहनाइकेलाई नुवाकोट कारागार स्थानान्तरण गरेको छ…

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

पथरीशनिश्चरे नगरपालिका-७ स्थित मायालु चोकका ६० वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर तामाङ्गको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २५ वर्षीय रविन…

संविधानले व्यवस्था गरेका अधिकार माग गर्दै कोशी प्रदेश सरकारद्वारा सङ्घीय सरकारलाई पत्र

संविधानले व्यवस्था गरेका अधिकार माग गर्दै कोशी प्रदेश सरकारले सङ्घीय सरकारलाई पत्र पठाएको छ । सङ्घीय  सरकारलाई कोशी प्रदेशले १०…

ज्येष्ठ नागरिकको शङ्कास्पद अवस्थामा शव फेला

पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकमा ६० वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर तामाङ्गको शङ्कास्पद अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।…

हत्या घटनाका आरोपित गिरफ्तार

कटारी नगरपालिका-१० सोरुङ्गछविसेमा एकै परिवारका आमा र छोराको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३३ वर्षीय ताराबहादुर मगरलाई असोज ४…

विद्यार्थीहरू बिरामी भएर विद्यालय बन्द हुँदा पठनपाठनमा प्रभावित

सर्केगाड गाउँपालिका–२ स्थित कुन्नकोट आधारभूत विद्यालय र सर्केगाड गाउँपालिका–३, उनापानीस्थित देवकोटा आधारभूत विद्यालयका विद्यार्थीहरू धमाधम बिरामी भएर विद्यालय बन्द हुँदा…

एकसातदेखि माथिल्लो त्रिशूली जलविद्युत आयोजनाका मजदुर आन्दोलनमा

उत्तरगया गाउँपालिका-१ मैलुङ्गमा रहेको माथिल्लो त्रिशूली जलविद्युत आयोजनामा कार्यरत मजदुरहरुले पाउँदै आएको सेवा सुविधा कटौती गरेको विरोधमा मजदुरहरू भदौ २७…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिराहा जिल्ला लाहान नपा-१० स्थायी घर भई चौतारा साँगाचोकगढी नपा-५ स्थित स्वावलम्बन…

निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार

बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ३ गते सात जनालाई गिरफ्तार गरेको छ । प्रहरी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ ।…

जिल्ला अस्पतालमै छैन निःशुल्क वितरण गर्नुपर्ने ९२ प्रकारका औषधि

जिल्ला सदरमुकाममा रहेको जिल्लास्तरीय बेनी अस्पतालमा निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधिाको सहज आपुर्ति नहुँदा सेवाग्राही बिरामी समस्यामा परेका छन् ।…

बर्दिया अस्पतालमा एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती

बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजन सहितको उच्चस्तरीय एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती भएको छ । करिब…

इन्सेकको पहलमा अस्पतालमा रहेका बिरामीलाई स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा जिल्ला अस्पतालमा रहेका बिरामीहरूलाई स्वास्थ्य तथा सरसफाइका सामग्री सहयोग गरिएको छ । इन्सेकको…