INSEC Online

📅 २०८३ जेष्ठ २३

editor

निर्वाचन आचारसंहिता विपरीत विद्यालयमा कार्यक्रम

स्थानीय तह निर्वाचन नजिकँदै गर्दा सदरमुकाममै आचारसंहिता विपरीत नेपाली कङ्ग्रेसले विद्यालय भित्रै कार्यक्रम सञ्चालन गरेको छ । नीलकण्ठ नगरपालिका स्थित…

निर्वाचन विथोल्ने चेतावनीसहित मधेसी मोर्चाद्वारा प्रदर्शन

सरकारले संविधान संशोधनको नयाँ विधेयक संसदमा दर्ता गरेपछि स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुगेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चैत…

वर्ष २०७३: संविधान कार्यान्वयनको निरन्तरता

विसं २०७३ मुलुकको राजनीतिमा विभिन्न उतारचढाव, बहस र छलफलले प्राथमिकता पाएपनि मूलतः संविधानको कार्यान्वयनको निरन्तरतामा केन्द्रित रह्यो । यो वर्ष…

बालकृष्ण ढुंगेलको धम्कीपूर्ण अभिव्यक्ति प्रति घोर आपत्ति

जबाफदिहता निगरानी समितिले प्रेस विज्ञप्ति जारी गर्दै २०७३ फागुन २९ गते रामेछाप जिल्लाको सैँपु भन्ने स्थानमा भएको एक कार्याक्रममा सर्वस्वसहित…

अधिवक्ता त्रिपाठीद्वारा ढुङ्गेलविरुद्ध अवहेलना मुद्दा दर्ता

अधिवक्ता डा. दिनेश त्रिपाठीले सर्वोच्च अदालतबाट हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका माओवादी ‘नेता’ बालकृष्ण ढुङ्गेलविरुद्ध चैत ३० गते सर्वोच्च…

निर्धक्क भएर लाग्न मतदान अधिकृतलाई निर्वाचन आयुक्तद्वारा आग्रह

निर्वाचन आयुक्त नरेन्द्र दाहालले हिमाल, पहाड, तराई मधेस सबैतिर एकै चरणमा निर्वाचन गर्ने गरी आयोगले काम अगाडि बढाएको बताएका छन…

बेदखल गर्नेलाई कारबाही गर्न भूमिहीन किसानको माग

दाङका भूमिहीन किसानहरूले जोतभोग गर्दै आएको जमीनबाट बेदखल गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । भूमि अधिकारको माग गर्दै…

कालाजार रोगको उपचारमा लापारबाही, एक वर्षमा सात जनाको मृत्यु

अस्पतलमा निःशुल्क उपचार हुने कालाजार रोगको उपचारमा स्वास्थ्य संस्थाहरूले लापरबाही गरेका कारण एक वर्षमा सात जनाको मृत्यु भएको इश्वरपुरका स्थानीयले…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले त्रिपुरासुन्दरी नपा-१ का ३९ वर्षीय आनन्द रावल र ठूलीभेरी नपा-५ की २८ वर्षीया शान्ति शाहीलाई चैत…

सुविधाको आयोडिन नुनलाई बढी रुपियाँ तिर्नु परेको स्थानीयबासीको गुनासो

राज्यले दिने सेवा सुविधा सेवाग्राहीको पायक पर्ने स्थानबाट दिने उद्देश्यले नामखा गाउँ पालिकाको हिल्सास्थित आयो नुनको डिपो संस्थानबाट सुविधामा दिएको…

नेमकिपाका कार्यकर्ताले ‘नागरिक दैनिक’ जलाए  

नागरिक दैनिक पत्रिकाले पार्टीको चरित्र हत्या हुनेगरी समाचार प्रकाशन गरेको भन्दै नेपाल मजदुर किसान पार्टी जुम्लाका कार्यकर्ताले चैत २९ गते…

खानेपानीको अभाव भएपछि दुई घण्टा पैदल हिडेर पानी ल्याउनु पर्ने बाध्यता

पलता गाउँपालिकाको धौलागोह गाउँलगायतका स्थानमा खानेपानीको चरम अभाव भएको छ । खानेपानीको अभाव भएपछि धौलागोह गाउँका स्थानीयबासी दुई घण्टा पैदल…

संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता

सरकारले संविधानको नयाँ संशोधन विधेयक चैत २९ गते व्यवस्थापिका-संसद् सचिवालयमा दर्ता गराएको राससले जनाएको छ । कानुन, न्याय तथा संसदीय…

सबै जिल्लाबाट मतदानस्थलको विवरण प्राप्तः निर्वाचन आयोग

स्थानीय तहको निर्वाचनका लागि मुलुकका ७५ जिल्लाबाट मतदानस्थलको यकिन विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता…

दलित बस्तीमा भिषण आगलागी, बस्ती नै सखाप (फोटोफिचर)

सखुवा नन्कारकट्टी गाउँपालिका-४ सिम्राहाको दलित बस्तीमा चैत २८ गते दिउँसो भएको आगलागीले २९ घर परिवारको बस्ती जलेर सखाप भएपछि महिला…

बलात्कार प्रयास गरेको कसुरमा तीन वर्षकैदको फैसला

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले गोल्टाकुरी-६ का ४५ वर्षीय धर्मजीत खत्रीलाई तीन…

बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा धनकुटा चुङमाङ घर भई हाल विराटनगर उमनपा-११ बस्ने ३६ वर्षीय नेत्रबहादुर विश्वकर्मालाई जिल्ला अदालत…

निर्वाचन एकै चरणमा सम्पन्न हुन्छः आयुक्त शाह

निर्वाचन आयुक्त सुधीरकुमार शाहले स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने बताएका छन् । वीरेन्द्रनगरमा चैत २९ गते सम्पन्न मध्यपश्चिमाञ्चलका…

संविधान संशोधन प्रस्ताव फिर्ता

सरकारले व्यवस्थापिका-संसदमा विचाराधीन ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ प्रस्ताव फिर्ता लिएको राससले जनाएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री…

भूकम्प गएको दुई वर्षपछि बल्ल अनुदान सम्झौता

भूकम्प गएको दुई वर्षपछि भूकम्प पीडितले निजी आवास पुनर्निर्माण अनुदान सम्झौता चैत २८ गतेबाट सुरू भएको छ । अनुदान वितरण…