INSEC Online

📅 २०८३ जेष्ठ २३

editor

अज्ञात समूहद्वारा गरिएको गोली प्रहारबाट एक जना घाइते 

बीरगञ्ज उमनपा-१४ ठुलो पिप्राकी २३ वर्षीया निलु पटेललाई चैत २८ गते राति अज्ञात समूहले गोली प्रहार गरी घाइते बनाएको छ…

फुजेल हत्या प्रकरणः पेशी जेठ २१ गतेलाई सर्‍यो

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा १३ औँ पटक पेशी सरेर पुनः अर्को मिति तोकिएको छ । चितवन जिल्ला अदालतका…

द्वन्द्वपीडितको गुनासो-‘जतिसुकै परिर्वतन भएपनि हामीले न्याय पाएनौँ’ 

मुलुकमा जतिसुकै परिर्वतन भए पनि सशस्त्र द्वन्द्वकालका पीडितले न्याय पाउन नसकेको एक कार्यक्रममा सहभागी द्वन्द्वपीडितले गुनासो गरेका छन् । ‘विस्तृत…

बलात्कार गरेको कसुरमा ८ वर्षकैदको फैसला

१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका बेलका नपा-८ का २३ वर्षीय बोलमान राईलाई जिल्ला अदालतले चैत…

गाउँपालिकाका साइनबोर्ड फाल्दै पार्टीको झण्डा गाड्दै !

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गुल्मीले चैत २७ गते विभिन्न गाउँपालिकाका साइनबोर्ड फाल्दै पार्टीको झण्डा टाँगेको छ । सो…

एमाले नेताको घरमा कालो झण्डा

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तकोशी गाउँपालिका-५ कमलपुरस्थित नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् प्रदेश नं. २ का संयोजक सत्यनारायण मण्डलको…

बहुविवाह गरेको कसुरमा १ वर्षकैदको फैसला

बहुविवाह गरेको कसुरमा जिल्ला अदालतले चैत २७ गते लहान नपा-१५ का २४ वर्षीय शङ्कर ढुङ्गानालाई १ वर्षकैद र ५ हजार…

बलात्कार घटनाका अरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको अाराेपमा प्रहरीले जनकपुर उमनपा-१७ का ६१ वर्षीय सहदेव मण्डल र ४५ वर्षीय चलित्तर मण्डललाई गिरफ्तार…

निर्वाचन प्रचारप्रसारमा बालबालिका र विद्यालयको प्रयोग नगर्न नागरिक समाजको आग्रह

आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनको प्रचार प्रसारमा बालबालिका तथा विद्यालयको प्रयोग नगर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र…

कारागारमा रहेका मध्ये प्रेसररोगीको सङ्ख्या बढी

जिल्ला कारागार तेह्रथुममा रहेका कैदीबन्दीहरू सबैभन्दा बढी उच्च रक्तचाप रोगबाट पीडित भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । समय समयमा स्वास्थ्य परीक्षण…

सत्य निरूपण तथा मेलमिलाप आयोगलाई पीडितको प्रश्न-‘आयोग कता बेपत्ता ?’

द्वन्द्वकालीन घटनाहरूलाई निरूपण गर्न गठित सत्य निरूपण तथा मेलमिलाप आयोगसमक्ष द्वन्द्वपीडितहरूले आयोग नै बेपत्ता भएको गुनासो गरेका छन् । ओयोगद्वारा…

बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

नौ वर्षीया बालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रौतामाई गाउँपालिका-३ फार्सेका ५२ वर्षीय डिगबहादुर पाठकलाई जिल्ला अदालतले चैत २७…

बलात्कार गरेको कसुरमा १३ वर्षकैदको फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्षीय एक बालकलाई जिल्ला अदालतले चैत २७ गते १३ वर्षकैद र ५० हजार…

मतदाता सामग्री आजदेखि जिल्ला पठाउन सुरु

निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि मुद्रण गरेको मतदाता शिक्षासम्बन्धी सामग्री आजबाट जिल्ला पठाउन सुरु…

बलात्कार घटनाका पीडित पक्षद्वारा कारबाहीका लागि पहल गरीदिन इन्सेकसमक्ष आग्रह

११ वर्षीया बालिकालाई दार्चुलाको लेकम गाँउपालिका-४ खर्कडाका ५५ वर्षीय बिरभान पार्कीले बलात्कार गरेको आरोपमा कारबाहीका लागि पहल गरिदिन पीडित बालिकाका…

निर्वाचन निष्पक्ष बनाउन प्रतिबद्धता आवश्यकः प्रमुख आयुक्त

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सबैबाट सहयोग र प्रतिबद्धता हुने…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका-२ चुहानडाँडाका ६५ वर्षीय कुलबहादुर सुनवार बिकलाई चैत २५ गते गिरफ्तार गरेको…

प्रतिफल प्रभाव विषयक अभिमूखीकरण सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा चैत २४ गते धुलिखेलमा सुरु भएको प्रतिफल प्रभाव विषयक अभिमूखीकरण कार्यक्रम चैत २५…

प्रहरी र स्थानीयबिच झडप, दुई जना घाइते

आठराई गाउँपालिकाको सक्रान्तिबजारमा चैत २५ गते स्थानीयबासी र प्रहरीबिच झडप हुँदा प्रहरीको लाठी चार्जबाट स्थानीय ५५ वर्षीय सन्तबहादुर कार्की र…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले महाकाली नपा-४ का ४६ वर्षीय खोमलाल खत्रीलाई चैत २४ गते गिरफ्तार गरेको…