INSEC Online

📅 २०८३ जेष्ठ २५

editor

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले मर्स्याङ्दी गाउँपालिका-४ का २८ वर्षीय विर्षाज गुरूङ र सोही ठाउँ बस्ने कान्छी पत्नी २१ वर्षीया शिला…

खुकुरी प्रहार गरी पत्नीको हत्या, आरोपित फरार

राजपुर गाउँपालिका-१ की ३५ वर्षीया मौसमी बुढालाई खुकुरी प्रहार गरी उनका ३८ वर्षीय पति नन्दलाल बुढाले असोज ६ गते हत्या…

गङ्गामायालाई न्याय दिन सरकार र न्यायालयसँग आग्रह (फोटो फिचरसहित)

सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले छोरा कृष्णप्रसाद अधिकारीको गोली हानी हत्या गरेको घटनाका दोषीलाई कारबाहीको माग गर्दै न्यायको…

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा मोसो दलेर अमानवीय व्यवहार

घोराहीको कटुवाखोलादेखि तुलसीपुर चोकसम्मको सडक फराकिलो गर्ने काममा ढिलासुस्ती गर्दा नागरिकले धुलो, हिलोलगायतको प्रदूषण व्यहोर्नु परेको आरोप लगाउँदै कान्छाराम शङ्कर…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले शुद्धोधन गाउँपालिका-१ का २७ वर्षीय सञ्जु मल्लाहलाई असोज ४ गते आरोपितको घरैबाट गिरफ्तार गरेको छ ।…

विवादपछि मतगणना स्थगित

हनुमाननगर कङ्कालिनी नपाको मतगणना असोज ५ गते साँझबाट रोकिएको छ । वडा नम्बर ५ मा खसेको मतसङ्ख्या भन्दा घटेको र…

एकद्वार प्रणालीबाट गैरसरकारी संस्थाको काम गर्ने व्यवस्थाका लागि सरोकारवालाको जोड

स्थानीय तहमा गैरसरकारी संस्था व्यवस्थापन गर्न बनेको (नमूना) ऐन, २०७४ का सम्बन्धमा आयोजित छलफल कार्यक्रममा सरोकारवालाहरूले एकद्वार प्रणालीबाट सबै काम…

निष्पक्ष छानबिन गरी सिफारिस गर्न आयोगलाई द्वन्द्व पीडितहरूको आग्रह

द्वन्द्वको समयमा भएका घटनाहरूको सम्बन्धमा निष्पक्ष रूपमा छानविन गरेर सिफारिस गर्न द्वन्द्व पीडितहरूले असोज ४ गते सत्य निरूपण तथा मेलमिलाप…

खाद्यान्नको अभावमा दसैँ मनाउनु पर्ने स्थानीयबासीको गुनासो

खाद्य डिपोमा तीन महिनादेखि खाद्यान्न ढुवानी हुन नसक्दा स्थानीयबासीले खाद्यान्नको अभावमा दसैँ मनाउन बाध्य हुनुपरेको गुनासो गरेका छन् । गएको…

बिरामीले सिटामोलसमेत पाएनन्, स्वास्थ्य चौकीमा औषधि अभाव

सिञ्जा गाउँपालिकामा रहेको इलाका स्वास्थ्य चौकी नराकोटमा सिटामोलसमेत नपाएर बिरामीहरू रित्तो हात फर्कने गरेका छन् । स्वास्थ्य चौकीमा औषधिको अभाव…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नपा-५ मनोहरापुरका २८ वर्षीय इरर्शाद अहमद दर्जीलाई असोज ४ गते गिरफ्तार…

अज्ञात समूहद्वारा पत्रकार विद्रोहीमाथि आक्रमण

नेपाल पत्रकार महासङ्घकी केन्द्रीय पार्षद् भावना विद्रोहीलाई काठमाडौँको बागबजारमा अज्ञात समूहले  कुटपिट गरेको पीडित पत्रकारले बताएकी छन् । असोज ४…

काङ्ग्रेस र राजपाका कार्यकर्ताबिच भएको झडपमा एकको मृत्यू

कटहरीया नपा-८ का ५० वर्षीय रामपुकार राय यादवको असोज ४ गते राति नेपाली काङ्गे्रसका कार्यकर्तासँग झडप हुँदा मृत्यू भएको छ…

राजनीतिक दललाई सार्वजनिक स्थलमा चियापान एवम् भोजभतेर गर्न रोक

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मितव्ययी बनाउनका लागि राजनीतिक दल तथा दलसँग सम्बन्धित सङ्घ…

उम्मेदवराको मृत्यु भएपछि स्थगित गरिएको मतदान शान्तिपूर्ण रूपमा जारी

प्रदेश नम्बर दुईको १ सय ३६ स्थानीय तहमध्ये स्थगित रहेको एक मात्र राजविराज नगरपालिका वडा नम्बर १५ को निर्वाचन असोज…

अखिल क्रान्तिकारीका कार्यकर्ताले शिक्षकलाई मोसो दलेर दुर्व्यवहार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले भानु मावि बन्दिपुरका शिक्षक दिपबहादुर खत्रीलाई मोसो दलेर दुर्व्यवहार गरेका…

कारागारका आश्रति बालबालिकालाई स्टेशनरी सामग्री र न्यानो कपडा वितरण

जिल्ला कारागार शाखा खोटाङमा आश्रति जीवन बिताइरहेका तीन जना बालक र एक बालिकालाई जिल्ला कानुनी सहायता समिति र सामाजिक कानुनी…

नागरिक समाजले भ्रष्टाचार विरूद्धको अभियानलाई अगाडि बढाउनुपर्छः सदस्य पौड्याल

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले अब नागरिक समाजले भ्रष्टाचार विरूद्धको अभियानलाई शसक्त ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन्…

एमाले र विवेकशीलका कार्यकर्तालाई नेपाली काङ्ग्रेसका कार्यकर्ताद्वारा कुटपिट

विवेकशील साझा पार्टी स्याङ्जाका कार्यकर्ता चापाकोट नपा-८ का २६ वर्षीय बन्दु घिमिरे र नेकपा एमालेका कार्यकर्ता ३५ वर्षीय शिव कुँवरलाई…

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा सरकारी गाडीमा तोडफोड

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले असोज ३ गते रोकेर राखेको सरकारी गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ ।…