INSEC Online

editor

कारागारलाई किताब अभियानको उपसमिति गठन, सह–संयोजकमा इन्सेक जिल्ला प्रतिनिधि केसी

कर्णाली प्रदेश सरकार अन्तर्गत कारागारलाई किताब अभियान सफल बनाउनका लागि पुस २९ गते एक कार्यक्रमका बीच जिल्लास्तरीय उपसमिति गठन गरिएको…

रामेछाप कारागारमा क्षमाता भन्दा बढी कैदीबन्दी, व्यवस्थापनमा कठिनाई

कारागार शाखा रामेछापमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा कैदी वन्दिहरूलाई समस्या भएको छ । कारागारमा क्षमता भन्दा १ सय ८७…

कारागारका लागि पुस्तक सङ्कलन गर्ने समितिमा इन्सेक

कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका १० जिल्लाका कारागारमा रहेका कैदीबन्दीका लागि पुस्तकालय बनाउने अभियान सञ्चालन गर्ने भनेपछि हुम्लामा पनि पुस…

वडा सदस्य कुटपिट घटनाका आरोपित गिरफ्तार

डुङ्गेश्वर गाउँपालिका–५ की वडा सदस्य सोही वडाको पाउँकोट गाउँकी ३८ वर्षीया मीना सिंह र गुराँस गाउँपालिका–६ पिलाडीकी ३५ वर्षीया हेमन्ता…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा पुस २७ गते उजुरी दिएको छ । नाम…

बाध्यताले छाउगोठमा, कुसंस्कारका कारण मृत्यु !

बुढिनन्दा नगरपालिका–९ अगाउपानिकी ३५ वर्षीया अम्बा बोहोराले दुई छोरा सहित छाउगोठमा जलेर मृत्यूवरण गरेको आज पाँच दनि भयो । अम्बा घरको…

सरसफाई कार्यक्रमको अगुवाई गर्दै बाल अधिकार चेतना समूह

बाल अधिकार चेतना समूहको कार्ययोजना अनुसार समूहकै अगुवाइमा कलैया उपमहानगरपालिका–१५मा पुस २७ गते सरसफाई कार्यक्रम गरिएको छ । कलैया उपमहानगरपालिका–१५…

जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृतमाथि आक्रमण भएको पाँच महिनामा पनि दोषि पत्ता लागेन

जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि आक्रमण भएको पाँच महिना पुग्दा पनि प्रहरीले दोषि पत्ता लगाउन सकेको छैन…

बलात्कार कसुरमा सात वर्षको कैद फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अरूण गाउँपालिका–४ चिसापानीका ३८ वर्षीय लालबहादुर श्रेष्ठलाई जिल्ला अदालत भोजपुरले  ७ वर्ष कैद सहित…

बलात्कारबाट गर्भवती बनेकी बालिकालाई न्याय दिलाउन इन्सकेको पहल

बलात्कारबाट गर्भवती भएकी १६ वर्षीया बालिकालाई न्याय दिलाउन इन्सेक सुनसरी प्रतिनिधिले पुस २५ गते बालिकाको अनुरोधमा प्रहरीमा आरोपितविरूद्घ उजुरी दर्ता…

कैदीबन्दीका लागि पुस्तकालय, कर्णाली सरकारको अभियान

कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका १० जिल्लाका कारागारमा रहेका कैदीबन्दीका लागि पुस्तकालय बनाउने अभियान सुरू गरेको छ । प्रहरी प्रशासन,…

कारागारलाई किताब अभियानमा इन्सेक प्रतिनिधि पनि सदस्य

सामुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाउन कर्णाली प्रदेश प्रहरी कार्यालयले १० ओटै जिल्लामा कारागारलाई किताब अभियान सुरू गरेको छ…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाँउपालिका–७ पर्सहवाका २१ वर्षीय शैलेन्द्र लोधलाई पुस २५ गते  गिरफ्तार गरेको…

छोरी बेचबिखन भएको आशङ्का गर्दै खोजविन तथा उद्धारका लागि आग्रह

मुसिकोट नपा–५ सेरीगाउँका दुई बालिका एक महिनादेखि बेपत्ता भएपछि बेचबिखनको आशङ्का गरेर परिवारले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र मुसिकोट…

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद

२० वर्षीया युवतीलाई ०७५ असार २३ गते बलात्कार गरेको आरोपमा जिल्ला अदालत बैतडीले पुस २६ गते दशरथचन्द नगरपालिका–१ गुरूखोलाका २०…

यौन दुर्व्यवहार गरेको आरोपमा डेढ वर्ष कैदको फैसला

१६ वर्षीया एक बालिकालाई गत भदौ २६ गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालत बैतडीले पुस २६ गते दशरथचन्द नगरपालिका–…

बलात्कार घटनाका चार जना आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पुस २५ गते चार जनालाई  गठ्ठाघरबाट गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार 

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापाको मेचीनगर नगरपालिका–११ स्थायी घर भई सुनसरीको महेन्द्रनगर बस्दै आएका १९ वर्षीय बलबहादुर…

पत्नीको हत्या गरेको कसुरमा जन्म कैदको फैसला

पुचौँडी नगरपालिका–१० गोरागाउँकी ४२ वर्षीया भुरी विष्टको हत्या गरेको आरोपमा जिल्ला अदालत, बैतडीले उनका ५३ वर्षीय पति जनकसिंह विष्टलाई ०७५…

प्रादेशिक योजनामा लैङ्गिक मूल प्रवाहिकरण विषयक अन्तरक्रियात्मक गोष्ठी सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), साथी नेपाल र फाउण्डेसन फर अ जस्ट सोसाइटिको संयुक्त आयोजनामा दुई दिने सिड प्रतिबद्धताको स्थानीयकरणः…