INSEC Online

editor

प्रहरीको गोली प्रहारबाट एकजना घाइते

जिल्ला प्रहरी कार्यालय सिरहाको गस्ती टोलीले माघ ४ गते चलाएको गोलीले सिरहा नपा–९ का २९ वर्षीय प्रमोद यादव घाइते भएका…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नपा–५ का २० वर्षीय अकवाल मुसलमानलाई माघ ३ गते लुम्बिनीबाटै…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१९ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा पीडित परिवारले कर्जन्हा नपा–१० का ३८ वर्षीय असरफ शेखविरूद्ध इलाका पहरी कार्यालय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई गते बलात्कार गरेको आरोपमा प्रहरीले चापाकोट नगरपालिका–५का २३ वर्षीय खगेन्द्र गैह्रे सार्कीलाई माघ २ गते गिरफ्तार गरेको…

बलात्कारका घटनामा दोषी ठहरिएका आरोपित १० वर्षपछि गिरफ्तार

१७ वर्षीया कल्पना खनाल बालिका लाई सामूहिक बलात्कार गरेको अभियोगमा दोषी ठहरिएका तुलसीपुर उमनपा–१८ का ३१ वर्षीय विष्णु चौधरीलाई प्रहरीले…

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तनहुँ जिल्ला शुक्लागण्डकी नपा–४ का १९ वर्षीय प्रशान्त थापा, २५ वर्षीय विजय…

बुहारी र नातिनी हत्या घटनाका आरोपित गिरफ्तार

जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने समीर मिश्रकी २५ वर्षीया पत्नी सीमा शर्मा र उनकी दुई वर्षीया छोरी गौरी मिश्रलाई विष खुवाएर हत्या…

वार्ताका माध्यमबाट समस्याको समाधान गरः इन्सेक

वार्ताका माध्यमबाट जुनसुकै माग र समस्या समाधान गर्न सकिनेतर्फ सरकार र अनसनरत डाक्टर गोविन्द केसीको ध्यानाकर्षण गराउँदै इन्सेकले यस्ता अनसनको…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आठविसकोट नगरपालिका–१२ का ३३ वर्षीय ध्रुवराज केसीलाई माघ ३ गते गिरफ्तार गरेको…

स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि डा. केसीलाई काठमाडौँ लगियो

पुस २५ देखि चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनसनमा बसेका डा. गोविन्द केसीलाई माघ ३ गते राति काठमाडांँ लगिएको…

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

धनगढी उमनपा–१३ बरबट्टाकी १४ वर्षीया विनिता नेपाली र २२ वर्षीय मदन नेपालीलाई माघ १ गते अपशव्द बोल्दै जातीय विभेद गरेको…

मोसो दलेको आरोपमा तीन जना गिरफ्तार

सरावल गाँउपालिका–४ मङ्गलापुरका ६० वर्षीय सुन्दर केवटलाई मोसो दलेको आरोपमा प्रहरीले सोही ठाँउका ३१ वर्षीय गुड्डु भन्ने इसराफिल मोहम्मद शेष,…

बालक अपहरण गरेको आरोपमा चार जना गिरफ्तार

गोदावरी नपा–६ स्थायी घर भई हाल धनगढी उमनपा–४ उत्तरबेहडी बस्ने १७ वर्षीय बालक बसन्त भाटलाई ०७५ माघ २ गते अपहरण…

गस्तीमा खटिएका प्रहरी जवानको कुटाइबाट एक स्थानीय घाइते

गल्कोट नपा–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई गस्तीमा रहेका प्रहरी जवान ३५ वर्षीय प्रेमसिंह विष्ट र प्रहरी जवान ३० वर्षीय…

गोली प्रहारबाट घाइते हवल्दारलाई उपचारका लागि काठमाडौँ लगियो

प्रहरी चौकी विसनपुरमा कार्यरत सुनसरी इनरूवाका ३० वर्षीय प्रहरी हवल्दार महेन्द्र सतरा यादवमाथि अपरिचित व्यक्तिले माघ २ गते राति सवा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा झापा गाँउपालिका–२ का १८ वर्षीय लक्ष्मण चौधरीलाई प्रहरीले माघ २ गते गिरफ्तार गरेको छ…

हत्या घटनाका आरोपित गिरफ्तार गर्न प्रहरीद्वारा गोली प्रहार

सुर्खेत जिल्ला सिम्तागाउँपालिका–२ काफलकोटका २३ वर्षीय दिपकसिंह ठकुरीको हत्या आरोपमा प्रहरीले माघ २ गते राप्ती सोनारी गाउँपालिका–२ राजपुरका २० वर्षीय…

बिरामीको मृत्युपछि राजविराज तनाबग्रस्त

उपचारका क्रममा माघ २ गते छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीका ५० वर्षीय सहदेव सदाको मृत्यु भएपछि राजविराजस्थित अञ्चल अस्पताल तनावग्रस्त बनेको छ…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कल्याणपुरले शम्भुनाथ नपा–७ का ३१ वर्षीय दर्शन मण्डलविरूद्ध पुस ३० गते…

बलाकलाई एसिड खुवाएर हत्या गरेको ठहर गर्दै १५ वर्ष कैदको फैसला

एसिड खुवाएर ६ महिनाको बालकको हत्या गरेको आरोप लागेकी तुर्माखाँद गाउँपालिका–४ चिसीकी २५ वर्षीया जानकी वयकलाई जिल्ला अदालतले पुस ३०…