INSEC Online

📅 २०८३ जेष्ठ २१

मोसो दलेको आरोपमा तीन जना गिरफ्तार

सरावल गाँउपालिका–४ मङ्गलापुरका ६० वर्षीय सुन्दर केवटलाई मोसो दलेको आरोपमा प्रहरीले सोही ठाँउका ३१ वर्षीय गुड्डु भन्ने इसराफिल मोहम्मद शेष, २४ वर्षीय मुनु भन्ने मोहम्मद शेष, ५५ वर्षीय मोहम्मद इनाइकलाई माघ २ गते गिरफ्तार गरेको छ ।

 

आरोपितहरुले जग्गासम्बन्धी विवादमा पुस ३० गते मोसो दलेको भन्दै पीडितले माघ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई माधवप्रसाद भण्डारीले बताए ।

अन्य

भिडियो