INSEC Online

📅 २०८३ असार १०

editor

मर्चवारी गाउँपालिकाको कार्यालयमा तोडफोड

मर्चवारी गाउँपालिका–३ सेमरामा रहेको मनराजीदेवी माविका विद्यार्थीले शिक्षकको माग गर्दे मर्चवारी गाउँपालिकाको कार्यालयमा भदौ १३ गते तोडफोड गरेका छन् ।…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

इटहरी उपमहानगरपालिका–९ बाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता इटहरी उपमहानगरपालिका–११ का ४० वर्षीय मोहन कार्कीलाई प्रहरीले भदौ १५…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राजविराज नपा–४ का २२ वर्षीय आसमान निरालेलाई भदौ १४ गते गिरफ्तार गरेको छ…

शिक्षकमाथि कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

कालिकोट जिल्ला माहादेव गाउँपालिका–५ मा घर भइ हाल हुम्लाको सर्केगाड गाउँपालिका–४ स्थित माहादेव माविमा कार्यरत ४० वर्षीय शिक्षक मदनबहादुर शाहीलाई…

मानव बेचबिखनविरूद्ध सप्ताहव्यापी कार्यक्रम सुरू

मानव बेचबिखनविरूद्धको १३ औँ राष्ट्रिय दिवसको अवसरमा भदौ १४ गते सप्तरीमा सप्ताहव्यापी कार्यक्रम सुरू भएको छ । सप्ताहव्यापी कार्यक्रमको उद्घाटन…

बलात्कार गरेको कसुरमा १३ वर्ष कैदको फैसला

१२ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै भदौ १३ गते जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका–४ का ३३ वर्षीया झड्केलो बाबुलाई…

यौन दुर्व्यवहारसहित घर निकाला गरेको भन्दै पीडितद्वारा न्यायको माग

२६ वर्षीया कौशिल्या शर्मालाई ३० वर्षीय पतिले कुटपिट र यौन दुर्व्यवहार गरी घर निकाला गरेको आरोप लगाएकी छन् । पीडित…

कारागार भवन चिराचिरा परेका कारण कैदीबन्दी त्रासमा

चर्किएर चिरैचिरा बनेको जिल्ला कारागार खोटाङका कैदीबन्दी त्रासैत्रासमा बस्न बाध्य छन् ।  कमजोर जगमा निर्माण गरिएका कारण भासिएर चिराचिरा परेको…

बेपत्ता नागरिकहरूका आफन्तको प्रश्न–‘हाम्रा आफन्त कहाँ छन् ?’

सभाहलमा भेला भएका सबै मानिसहरूको एउटै प्रश्न थियो–‘सरकार हाम्रा आफन्त कहाँ छन् ?’ देशका विभिन्न ठाउँहरूबाट भेला भएका उनीहरूको पीडा…

पहिरोले विद्यालय बगाएपछि रुखमुनी पढाइ सञ्चालन

ठुला दुई पिपलको छहारी । करिब ३० जना स–साना बालबालिका । पानी परे ओत्दैन । ठुलो हावा चले बच्न मुस्किल…

छोरीको हत्या गरेको आरोपमा बाबु १९ वर्षपछि गिरफ्तार

गैडहवा गाउँपालिका–६ गुलरियाकी १५ वर्षिया कान्ति लोनियालाई हत्या गरी फरार सूचीमा रहेका ६३ वर्षीय बाबु पूर्णवासी लोनियालाई प्रहरीले घटना भएको…

अस्पताल भरी भाइरल सङ्क्रमित, एउटै बेडमा दुई जना बिरामीको उपचार

केन्द्रीय अस्पताल भरतपुर अस्पतालमा भाइरलको बिरामीको सङ्ख्या उच्च रहेको अस्पतालले जनाएको छ । अस्पताका मेडिकल सुपरिटेन्डेण्ट डा. श्रीराम तिवारीका अनुसार…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मधुवन नपा–४ महुवाका २३ वर्षीय हरि चौधरीविरूद्ध पीडित पक्षले भदौ १३ गते इलाका प्रहरी…

रजिष्ट्रारमाथि दुर्व्यवहार गरेको घटनाका आरोपितविरूद्ध उजुरी

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार ६६ वर्षीय रामप्रसाद प्याकुरेलमाथि कार्यकक्षमै दुर्व्यवहार गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य तथा घोराही…

फुटपाथमा नरिवल बेच्ने बालकलाई प्रहरीद्वारा कुटपिट

जनकपुरधामको जानकी चोकस्थित फुटपाथमा नरिवल बेच्ने १६ वर्षीय रोशन चौधरीलाई प्रहरी जवान प्रेमशङ्कर यादवले भदौ १२ गते कुटपिट गरेको पीडित…

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई राजविराजमा अपरिचित दुई युवाले भदौ १२ गते राति बलात्कार गरेको आरोपमा इन्सेक सप्तरीको पहलमा पीडितकी आमाले भदौ…

डिएसपीद्वारा कार्यकक्षमै वडा अध्यक्षमाथि दुर्व्यवहार

भीमेश्वर नगरापलिका–४ का वडा अध्यक्ष हरिबंश चौलागाईलाई दोलखा जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले भदौ १२ गते आफ्नै कार्यकक्षमा दुर्व्यवहार…

राहतले आफन्तको अभाव पुरा गर्न सक्दैनः द्वन्द्व पीडित

‘लोग्ने मरिसक्यो अझै चुरा पोते लगाएर हिँड्छे ।’–गाउँलेले पहिले मुखैमा भन्थे, आजभोलि कानेखुसी गर्छन् । बागलुङ नपा–२ की जसोधा शर्माले…

बेपत्ता नागरिकको अवस्था सार्वजनिक गर्न माग

अगष्ट ३० अर्थात् बलपूर्वक बेपत्ता पारिएको व्यक्तिहरूको सम्झानामा विश्वभर मनाईने अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि भदौ १३ (आज) यो दिवस…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा प्रहरीले पाँचखपन गाँउपालिका–४ बाट ३९ वर्षीय छिरिङ्ग शेर्पालाई भदौ…