INSEC Online

📅 २०८३ असार १०

editor

समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु

समयमै उपचार नपाउँदा जिल्लाको दुर्गम तल्लोस्वराड क्षेत्रको शिवनाथ गाउँपालिका-१ गाउँसल्लामा सुत्केरी व्यथा लागेकी एक महिलाको मृत्यु भएको छ । मृत्यु…

अब यसरी मुस्कुराउने सोचमा छिन मुस्कान !

कीर्तिपुर अस्पतालको बेड नम्बर ५ मा उपचाररत १४ वर्षीया मुस्कान खातुन आमा सहनाज खातुनसँग घरीघरी ऐना हेर्छु भन्दै जिद्दी गरिरहन्छिन्…

भूकम्पले ध्वस्त भवनमा नै अध्ययन गर्दै बालबालिका

२०६६ सालमा जिरी नगरपालिका-६, जिरीमा नेपाल सरकारको पूर्ण अनुदानमा सञ्चालित सहिद स्मृति आवासीय माध्यमिक विद्यालय २०७२ को विनाशकारी भूकम्पले ध्वस्त…

कथित बोक्सीको आरोपमा कुटपिट, आरोपित नन्द र पतिविरूद्ध प्रहरीमा उजुरी

सान्नीत्रिवेणी गाउँपालिका-१ की २८ वर्षीया शान्ति सज्याललाई उनका पति ३९ वर्षीय कर्ण जैसी र नन्द ३२ वर्षीया विन्दा जैसीले कथित…

बेपत्ता महिला मृत अवस्थामा फेला

भदौ २० गते घरबाटै बेपत्ता भएकी दशरथचन्द नगरपालिका-२ देहीमाण्डौकी ४५ वर्षीया रत्नादेवी बोहरा भदौ २८ गते मृत अवस्थामा फेला परेकी…

बाल दिवसले छोएन माधवलाई, जान्ने सुन्ने भएदेखि नै गोठमै बाँधिएर बित्छ दैनिकी

सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको मुल आधार भन्ने मुल नारासहित भदौ २९ गते देशभर राष्ट्रिय बाल दिवसका अवसरमा विभिन्न रचनात्मक…

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले चापाकोट नगरपालिका–८ का ५५ वर्षीय रामचन्द्र पौडेललाई भदौ २९ गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुलरिया नगरपालिका–१ का २० वर्षीय यसुप नेपालीलाई भदौ २९ गते गिरफ्तार गरेको छ…

‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ बाल दिवस मनाइयो

वर्ष भदौ २९ गते मनाइने राष्ट्रिय बाल दिवस ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ देशैभर बाल…

कार्यस्थलमा रहेका प्रहरीमाथि हातपात गरेको आरोपमा पाँच जना नियन्त्रणमा

बडिमालिका नगरपालिका–८ मा भदौ २८ गते लागेको अनन्ते मेला सुरक्षको लागि खटिएका प्रहरी टोलीमाथि मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै…

अज्ञात पक्षबाट गाउँपालिकाको गाडीमा आगजनी

शिद्द कुमाख गाउँपालिकाको गाडीमा भदौ २८ गते राति आगजनी भएको छ । गाडीमा आगजनी गर्ने पक्षको पहिचान नखुलेको जिल्ला प्रहरी…

जिल्लाका १० ओटै स्थानीय तहका न्यायिक समिति बन्द इजलासविहीन

जिल्लाका १० ओटा स्थानीय तहमध्ये अहिलेसम्म कुनै पनि न्यायिक समितिलाई इजलासको व्यवस्था भएको छैन । गाउँपालिका वा नगरपालिकाका उपाध्यक्ष तथा उपप्रमुखको…

प्रहरीले गोली प्रहार गरी गुरुङ गिरफ्तार

विभिन्न क्षेत्रका मानिसहरूलाई धम्की दिँदै पैसा उठाउँदै आएको आरोप लागेका धादिङको सेमजोङका ३१ वर्षीय साजन गुरुङ (नचोक) लाई प्रहरीले भदौ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिद्धकुमाख गाउँपालिका–१ बाझकाँडाका २३ वर्षीय बिरेन्द्र बुढाथोकीलाई प्रहरीले भदौ २७ गते गिरफ्तार गरेको जनाएको…

अज्ञात पक्षबाट १७ वर्षीय बालकको हत्या

एकडारा गाँउपालिका–२ का १७ वर्षीय विकेश बैठाको शव हत्या गरिएको अवस्थामा भदौ २८ गते फेला परेको छ ।   जिल्ला…

सल्यानका वडा कार्यालयमा प्रतिबन्धित नेकपाको भित्ते लेखन !

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारी सल्यानले दार्मा र कुमाख गाउँपालिकाका विभिन्न वडा कार्यालयहरूमा भित्ते लेखन गरेको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मोरङको रङ्गेली नपा–३ का ३७ वर्षीय किरण खड्का र उर्लाबारी नपा–४ का…

बलात्कार आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छिन्नमस्ता गाउँपालिका–६ का २८ वर्षीय चन्दन सदाविरूद्ध पीडितकी दिदीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा भदौ…

प्रतिबन्धित नेकपाका कार्यकर्तालाई अदालतले छाडे लगतै पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता उच्च अदालत पोखराको आदेशमा भदौ २७ गते रिहा भए लगतै प्रहरीले गोकुल पराजुली,…

अपरिचित व्यक्तिको गोली प्रहारबाट एक जना घाइते

इश्वरपुर नपा–११ करमुहान बस्ने ३६ वर्षीय राजेश साहलाई सोही नपा–१० खैरा बजार नजिकै अपरिचत व्यक्तिको गोली प्रहारबाट घाइते भएका छन्…