INSEC Online

📅 २०८३ असार ११

editor

कर्णाली प्रदेश सरकारद्वारा कर्णालीबासीका लागि सामूहिक दुर्घटना बीमा

कर्णाली प्रदेश सरकारले प्रदेशका सबै नागरिकहरूका लागि सामूहिक दुर्घटना बीमा कार्यक्रम ल्याएको छ । प्रदेश सरकारले असोज १ गते आन्तरिक…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सदस्य तथा आलिताल गाउँपालिकाका इन्चार्ज ४० वर्षीय ‘आलोक’ भनिने खेमबहादुर बोहरालाई असोज १…

बलात्कारपछि हत्या गरेको कसुरमा आजीवन कारावासको सजाय

धनुषा जिल्ला औरही गाउँपालिका–२ की १० वर्षीया मनिताकुमारी यादवको सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा औरही गाउँपालिका–२ परवाहाका ३१ वर्षीय…

द्वन्द्वकालिन यौनहिंसाका पीडितहरूले न्याय पाएनन्

द्वन्द्वकालिन यौनहिंसाका पीडितहरूले न्याय नपाएको बताइएको छ । बुटवल उमनपा, इन्सेक, युएन ओमन, द स्टोरी किचन, गैसस महासङ्घ, मेचीकाली दैनिकलगायतका…

हातमुख बाँधिएको अवस्थामा महिलाको शव फेला

कपिलवस्तु जिल्लाको बाणगङ्गा घर भएकी ५६ वर्षीया कमला केसीको शव असोज १ गते बिहान फेला परेको छ । काठमाडौँ महानगरपालिका–६…

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, स्याङ्जाले भीरकोट नपा–२ बस्ने ४५ वर्षीय फत्ते भन्ने रहमद अलि मियाँलाई १०…

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

दशरथचन्द नगरपालिका-४ शाहीलेकस्थित बिच बजारमा दशरथचन्द नगरपालिका-४ की २८ वर्षीया सुमन भट्टलाई भदौ ३१ गते कुटपिट गरेको आरोपमा प्रहरीले सोही…

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी दाङका जिल्ला सदस्य तुलसीपुर उमनपा-५ का ३२ वर्षीय अतुल कुँवर र कार्यकर्ता…

यौन दुर्व्यवहार गरेको ठहर सहित २ वर्ष ६ महिना कैदको फैसला

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहरसहित सिद्धार्थनगर थाना भारत घर भई तानसेन नपा-९ दमकडामा ज्याला मजदुरी गर्दै आएका ४६…

बलात्कार गरेको कसुर ठहर

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अदालत पेश गरिएका भारत अररिया बेलगाछी-१३ का २२ वर्षीय श्यामसुन्दर कुमारले कसुर गरेको अदालतले…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सदस्य तथा दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सिरानचोक गाउँपालिका-३ हर्मीस्थित बयापानी बस्ने ४३…

मानव बेचबिखन घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२५ वर्षीया महिलालाई राम्रो जागिर दिने प्रलोभन देखाई यौनशोषण गरेको आरोपमा प्रहरीले सैनामैना नपा-४ स्थायी घरभई बुटवल उपमहानपा-१० कालिकानगरमा वलकम…

नरभक्षी चितुवाले रित्याएका २४ काख ! ज्यान जोगाइदिन स्थानीयको माग

तल्लोस्वराड क्षेत्रमा आँगनमा खेलिरहेका र राति आमासँगै सुतिरहेका बालबालिकालाई चितुवाले आहार बनाउन थालेको वर्षौँ भयो । तर, अझै सरकारी निकायबाट…

न्याय दिलाउन माग गर्दै पीडितद्वारा प्रहरीमा उजुरी

गढी गाँउपालिका-३ की १७ सञ्जीता उराउ, पति र परिवारले हेलाहोचो गरी हिंसा गरेको भन्दै सात महिनाकी नानीसहित न्यायका लागि प्रहरीको…

प्रतिबन्धित नेकपाका जिल्ला सेक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी सिद्धलेक गाउँपालिका-५ का ४० वर्षीय बुद्ध गुरुङलाई प्रहरीले भदौ ३१…

बलात्कार गरेको कसुरमा १४ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा फिदिम नपा–६ का २४ वर्षीय प्रदिप मगरविरूद्ध भदौ ३१ गते जिल्ला अदालतले १४ वर्ष…

बाल विवाहको समस्यामा मुसहर बस्ती

दुधौली नगरपालिकामा रहेको अति सिमान्तकृत समुदाय मुसहरमा बालविवाह व्याप्त रहेको पाइएको छ । मुसहर समुदायका बालिकाहरूको विवाह सानै उमेरमा हुने…

कथित बोक्सीको आरोप लागेको पीडा खप्न नसकी आत्महत्याको प्रयास

धनगढी उमनपा-१३ की २३ वर्षीया सुनिता रानाले आफन्त काकी नाता पर्ने ३८ वर्षीया फुलमाया  रानाले भदौ २९ गते घरमै गई…

एक महिनादेखि खानेपानी अभाव हुँदा विद्यालय र छात्राबासमा समस्या

मुगुम कार्मारोङ्ग गाउँपालिका-८ माँग्री गाँउमा रहेको श्री बुद्ध माध्यमिक विद्यालय र उक्त विद्यालयले सञ्चालन गरेको छात्राबासमा खानेपानीको समस्या हुँदा विद्यार्थीलाई…

गाउँपालिका कार्यालय तोडफोड गरेको आरोपमा वडा अध्यक्षसहित तीन जना गिरफ्तार

माछापुच्छ्रे गाउँपालिकाको कार्यालय तोडफोड गरेको आरोपमा सोही गाउँपालिका-१ का अध्यक्ष वीरेन्द्र गुरुङ, माछापुच्छ्रे गाउँपालिका-१ बस्ने तरुण दलका नेता विपुल शर्मा…