छोरा छोरीलाई उपचार अभावमा कटेरोमा थुनेर राख्न बाध्य वृद्ध आमा बुवा
सन्तानको माया आमा बुबालाई कति हुन्छ भनेर वर्दिवास–८ हात्तिलेटका जेष्ठ नागरीक द्वय ७२ वर्षीय बादल बमजन र ७० वर्षीया धनमाया बमजनले आफ्ना पूर्ण अशक्त अपाङ्ग दुई छोराछोरीलाई वर्षौ देखि स्याहारसुसार





