INSEC Online

📅 २०८३ असार १३

समाचार

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

३३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बराहक्षेत्र नगरपालिका–४ का ३७ वर्षीय लालबहादुर बस्नेतलाई फागुन १ गते १० वर्ष कैद सजायको फैसला गरेको छ । न्यायधीश राधाकृष्ण उप्रेतीको इजलासले

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले रामधुनी नगरपालिका–२ का १७ वर्षीय बालकलाई १२ वर्ष सात महिना कैद सजायको फैसला गरेको छ । न्यायधीश राधाकृष्ण उप्रेतीको फागुन १ गतेको इजलासले

महिलालाई बेचबिखन गरेको कसुरमा २० वर्ष कैदको फैसला

थाहा नगरपालिका की २८ वर्षीया महिलालाई बेचबिखन गरेको कसुरमा दुईजना आरोपितलाई मकवानपुर जिल्ला अदालतले ०७६ फागुन १ गते २० वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको

प्रहरीको सकृयतामा बालविवाह रोकियो

इलाका प्रहरी कार्यालय मिर्चैयाको सकृयतामा माघ २९ गते बालविवाह रोकीएको छ । मिर्चैया नपा–१ का धनीकलाल महराका छोरा १८ वर्षीय सुरेशकुरमार महराको विवाह माघ २९ गते गोलबजार नपा–९ मा हुन

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

३६ वर्षीया महिलालाई माघ २७ गते बलात्कार गरेको आरोपमा कर्जन्हा नपा–१० का ४५ वर्षीय अशोक महतो विरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा माघ २९ गते उजुरी दिनु भएको छ

कर्मचारीमाथि अज्ञात व्यक्तिबाट कुटपिट

सोलुदुधकुण्ड नगरपालिका – ११ तिङ्लाका ३९ वर्षीय टेकबहादुर बस्नेतलाई नकाबधारी एक जनाले फागुन २ गते कुटपिट गरेको प्रहरीले जनाएको छ । घरेलु तथा साना उद्योग विकासका कर्मचारी बस्नेतलाई कार्यालय बिदा

द्वन्द्व पीडितहरूको माग सम्बोधन गर्न आग्रह

द्वन्द्व पीडितहरूले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानविन आयोग गठन सम्बन्धि ऐन संशोधन गरेर मात्र अघि बढ्न आग्रह गरेको छ । द्वन्द्व पीडित साझा चौतारीको केन्द्रीय सचिवालय

छोरीलाई आगो लगाई हत्या गरेको आरोपमा आमा गिरफ्तार

कर्जन्हा नपा–५ कि १६ वर्षीया सलोनी नायकलाई आगो लगाई हत्या गरेको आरोपमा मृतककी आमा ३५ वर्षीया आशादेवी नायकलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले माघ २९ गते गिरफ्तार गरेको छ । तत्काल

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्तालाई प्रहरीले पोखरा मनपा–१३ कुडहरबाट माघ २९ गते साँझ गिरफ्तार गरेको छ । बागलुङ जिल्ला ताराखोला गाउँपालिका–२ का उपेन्द्र परियार,

सामाजिक अभियन्ताको सक्रियतामा बालविवाह बदर

भीमफेदी गाउँपालिकामा जनप्रतिनिधि र सामाजिक अभियन्ताहरूको सक्रियतामा बालविवाह बदर गरिएको छ । भीमफेदी गाउँपालिका–६ की १३ वर्षीया बालिका र वडा–५ का १६ वर्षीय बालकबीच माघ १६ गते भएको प्रेम विवाह

प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीका तीन जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीका तीन जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले भीमदत्त नगरपालिका– १८ कटानबाट फागुन १ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा प्रतिबन्धित

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका–३ बुटनियाँका २२ वर्षीय मेघलाल बिकलाई  माघ २९ गते गिरफ्तार गरेको छ । पीडितलाई शान्तिनगर गाउँपालिका–५ बौलाखोला जङ्गलमा लगेर माघ २० गते

हत्या घटनाका आरोपित गिरफ्तार

शिवसताक्षी नगरपालिका–९ की २६ वर्षीया रेखा ठटालको हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय बाबुलाई गिरफ्तार गरेको छ । आरोपितलाई फागुन २ गते अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी

प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते

व्यास नपा–९ गजौडे स्थित माहिन्द्री माध्यमिक विद्यालयको कक्षा ८ मा अध्यनरत १५ वर्षीया छात्रा निर्जला ढकाल प्रधानाध्यापक प्रकाश काफ्लेको कुटाइबाट घाइते भएकी छिन् । विद्यालय समयमा ०७६ माघ २८ गते 

प्रतिबन्धित नेकपाका नगर इन्चार्ज गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका बागलुङ नगर इन्चार्ज ५५ वर्षीय मुरारी पौडेललाई जिल्ला प्रहरी कार्यालय बागलुङले फागुन १ गते गिरफ्तार गरेको छ । बागलुङ नपा–४ कुडुलेका पौडेलको

प्रतिबन्धित नेकपाका प्रदेश व्युरो सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका प्रदेश कमिटी व्युरो सदस्य धनुषा जिल्ला धनुषाधाम नपा–६ सरस्वतीपुरका ३४ वर्षीय साहस भनिने इन्दल साहलाई इलाका प्रहरी कार्यलय कडरवोनाबाट खटिएको प्रहरीले सप्तरीको

बलात्कार घटनाका आरोपित गिरफ्तार

५७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका–४ बडसारेका ५८ वर्षीय मुबारक खाँलाई माघ २९ गते गिरफ्तार गरेको छ । पीडितलाई अरोपितले ०७६ माघ २८ गते बलात्कार गरेको भन्दै

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

बर्दघाट नपा–५ जितपुरकी २७ वर्षीया स्तुती पौडेल गौतम र छोरा ६ वर्षीय सौगात गौतमको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पति  २८ वर्षीय तेजप्रसाद गौतमलाई माघ २८ गते गिरफ्तार गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सागाचोकगढी नगरपालिका–३ बतासेका २० वर्षीय उमेश नेपालीलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । बालिकालाई आरोपितले माघ २४ गते आफ्नै घरमा पुर्याएर बलात्कार

हथौडा प्रहार गरी वृद्धको हत्या

दुर्गा भगवती गाउँपालिका–३ मत्सरी पर्साटोलका ६५ वर्षीय फेकन पण्डितको अज्ञात समुहले माघ २७ गते उहाँकै घरमा राखिएको हथौडाले टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।