INSEC Online

📅 २०८३ असार १४

समाचार

विद्यालय निर्माणको ३९ वर्षसम्म पनि शौचालय निर्माण भएन

वीरगंज मनपा–२० स्थित निरञ्जन साह कलवार प्राथमिक विद्यालय निर्माण भएको ३९ वर्ष हुँदा पनि शौचालय भने बनेको छैन । २०३७ सालमा स्थापना भएको विद्यालयमा कक्षा पाँचसम्म अध्ययन–अध्यापन हुने गरेको छ

हत्या घटनाका आरोपित गिरफ्तार

गोलबजार नपा–५ की १५ वर्षीया पिन्टुकुमारी साहलाई हत्या गरेको आरोपमा गोलबजार नपा–२ का १८ वर्षीय राजुकुमार साहलाई प्रहरीले असार २४ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई गोलबजार नपा–४ स्थित

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत सिरहाले असार २५ गते भगवानपुर गाउँपालिका–३ का २१ वर्षीय अरबिन्द तिवारीलाई १२ वर्ष कैद तथा क्षतिपुर्ती भराउने फैसला गरेको छ । जिल्ला

हजुरआमाको हत्या गरेको आरोपमा नाती गिरफ्तार

चुरे गाउँपालिका–६ भावरकी ७५ वर्षीया पार्वतीदेवी ऐरलाई असार २३ गते हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय नाती गणेश ऐरलाई असार २४ गते गिरफ्तार गरेको छ । आरोपितलाई गिरफ्तार गरी अनुसन्धानको

प्रहरीको कुटपिटबाट क्वारेण्टाइनमा बसेका ६ जना घाइते

बोदे बर्साइन नपा–५ स्थित चन्द्रा नमूना माविको क्वारेण्टाइनमा रहेका कोरोना सङ्क्रमित तीन जनासहित ६ जनालाई असार २३ गते राति प्रहरी जवान ३२ वर्षीय घनश्याम थापा मगर र ३० वर्षीय छविलाल

मानव अधिकार आयोगकी सदस्यको भनाइप्रति अध्यक्षको खण्डन

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले ट्वीटरमार्फत व्यक्त गर्नुभएको भनाइप्रति आयोगका अध्यक्ष अनूपराज शर्माले असार २५ गते विज्ञप्ति जारी गरेर खण्डन गर्नुभएको छ । ‘अन्सारीले असार २३ गते ट्वीटरमा

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २५ गते)

पछिल्लो २४ घण्टामा १ सय ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार

डोजर चालक र ठेकेदारलाई कुटपिट घटनाका आरोपितबिरूद्ध प्रहरीमा उजुरी

कर्णाली करीडोर खार्पु सिमिकोट सडक खण्ड अन्र्तगतको सिमकोट गाउँपालिका ५ मा सडक खन्ने क्रममा असार २४ गते डोजर चालक र ठेकेदारलाई स्थानियले कुटपिट गरी घाइते बनाएको भन्दै असार २४ गते

नगरपालिका कार्यालय परिसरमा एक जना महिलालाई प्रहरीद्वारा कुटपिट

आठबिसकोट नगरपालिका–९ राडीकी २१ वर्षीया नेहा विष्टलाई आठबिसकोट नगर प्रहरी र नेपाल प्रहरीले जेठ १ गते कुटपिट गरेको घटना असार २३ गते सार्वजनिक भएको छ । महिलालाई नगर प्रहरी र

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कृष्णपुर नगरपालिका–४ मालुबेलाका ६६ वर्षीय नरबहादुर भण्डारीलाई असार २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई असार २३ गते भण्डारीले प्रलोभनमा पारी जङ्गल

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शम्भुनाथ नपा–६ का २२ वर्षीय राकेशकुमार चौधरीलाई असार २२ गते गिरफ्तार गरेको छ । मदिरा सेवन गरेका आरोपित चौधरीले असार १९ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शम्भुनाथ नपा–१६ का ५० वर्षीय शिवनारायण साहलाई असार २३ गते गिरफ्तार गरेको छ । बलात्कार घटनाका आरोपित साहविरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा असार

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता चन्द्रपुर नपा–२ खरियान डाडा निवासी ४० वर्षीय जमान सिंह वाइबालाई असार २३ गते साँझ प्रहरीले गिरफ्तार गरेको छ । चन्द्रपुर नपा—२

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २४ गते)

कोरोना भाइरसको सङ्क्रमणबाट २४ घण्टामा २ सय ५५ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका असार २४ गतेसम्म १६ हजार ४ सय

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले  खाँडाचक्र नगरपालिका–८ का २८ वर्षीय जयरुद्ध अधिकारीलाई असार २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार २१ गते बलात्कार गरेको अनुसन्धानबाट

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले माई नगरपालिका–१ का २७ वर्षीय डिल्लीराम वाला राईलाई असार २३ गते गिरफ्तार गरेको छ । आरोपितले असार ६ गते बलात्कार गरेको आरोपमा पीडित

यौन दुर्व्यवहार घटनाका आरोपति गिरफ्तार

११ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय बुबालाई असार २०  गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार २० गते साँझ यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका भोजपुर पूर्व जिल्ला सेक्रेटरी भएको आरोपमा प्रहरीले टेम्केमैयुङ गाउँपालिका–८ गोगनेको खनियाखर्कका मादेन भनिने ४० वर्षीय मोहन राइलाई असार २२ गते गिरफ्तार गरेको छ

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २३ गते)

कोरोना भाइरसको सङ्क्रमणबाट २४ घण्टामा २ सय ४ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका असार २३ गतेसम्म १६ हजार १ सय

क्वारेण्टाइन सुधारको माग गर्दै प्रदर्शन

जनकपुरधामको जनकचोकमा असार २३ गते विभिन्न सङ्घ–संस्थाहरूको आयोजनामा आयोजित कार्यक्रममा सुरक्षित क्वारेण्टाइनको माग गरिएको छ । कायापलट संस्थाको आयोजना तथा इन्सेक, ओरेक नेपाल, एम्नेष्टि इन्टरनेशनल र महिला मानव अधिकार सञ्जाल